एजेन्सी,भदौ १६
लिग कप( काराबाओ कप )मा आठ पटकको विजेता लिभरपुल चेल्सीसँग सुरुआती चरणमै भिड्ने भएको छ । लिग कपलाई यसपटक काराबाओले प्रायोजन गरेका कारण प्रतियोगिताको नाम नै काराबाओ कप राखिएको छ ।
कपको तेस्रो राउण्डमा चेल्सीको घरेलु मैदानमा भिड्न लागेका हो । त्यस्तै डिफेन्डीङ च्याम्पियन म्यानचेस्टर सिटीले लिग वान क्लब अक्सफोर्ड युनाइटेडको सामना गर्ने छ भने म्यानचेस्टर युनाइटेडले आफ्नै मैदानमा डर्बी काउन्टीसँग खेल्ने छ । पछिल्लो बर्षको उपविजेता आर्सनलले लन्डनकै क्लब ब्रेन्टफोर्ड तथा टोटनह्यामले वाटफोर्डको सामना गर्दै छ ।
यस्तो छ पुरा ड्र :