×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-13-2026 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसले गगनका ससुराका कारण दलको नेता छान्न सकेन ? || Nepal Times
Apr 13, 2026
Playing
विश्वका कुन जलमार्गहरूमा लाग्छ टोल ट्याक्स ? होर्मुजदेखि पानामासम्म || Nepal Times
Apr 13, 2026
Playing
Netanyahuवि रुद्ध टर्कीको अदालतमा मु द्दा, ४६०० वर्षको जे ल स जाय माग || Nepal Times
Apr 13, 2026
Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026
Playing
बालेन सरकारमा को छ सबैभन्दा धनी ?यस्तो छ सम्पत्ति विवरण|| Nepal Times
Apr 13, 2026
Playing
पाकिस्तानले नै इरानविरुद्ध युद्ध लड्नु पर्न सक्ने, कसरी फस्यो पाकिस्तान? || Nepal Times
Apr 12, 2026
Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति कति छ ?अर्थमन्त्रीसँग धनको पोको|| Nepal Times
Apr 12, 2026
Playing
अम्पायरमाथि प्रश्न उठाउँदा करणलाई कारबाही || Nepal Times
Apr 12, 2026

भोलि वर्षा भए नेपालको विश्वकप सपना के होला ?

१ चैत्र २०७९

१ चैत , काठमाण्डौ ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध खेल्दैछ । नेपाल र यूएईबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार बिहान ९ः३० बजेदेखि हुने तालिका रहेको छ ।

नेपाल र यूएईबीचको खेल नै लिग–२ को अन्तिम खेल हुनेछ । कीर्तिपुरमा भोलि नेपाल र यूएईबीच क्रिकेट खेल हुन गइरहेकोले मौसमबारे धेरैको चासो बढेको छ । यही चासोका बीच भोलि बिहीवार काठमाण्डौ उपत्यकाको मौसम सामान्य बदली भए पनि पानी पर्ने सम्भावना भने निकै कम रहेको मौसमविद्ले बताएका छन् ।

Advertisement
Advertisement

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक तथा मौसमविद् विनोद पोखरेलले पानी पर्ने सम्भावना निकै कम रहेको बताएका छन् । भोलि दिउँसो १ देखि ३ बजेको बीचमा बदली हुने भए पनि पानी पर्ने सम्भावना निकै कम रहेको उनको भनाइ छ ।

भोलि यूएईसँग हुन गइरहेको खेल नेपालका लागि महत्त्वपूर्ण रहेको छ । भोलिको खेल जितेमा नेपालले विश्व कप छनोट खेल्न पाउँछ । खेल जितेमा नेपाल शीर्ष तीनमा रहँदै आगामी जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोट खेल्न पाउनेछ ।

यदि युएईसँग पराजित भए वा वर्षाको कारण खेल हुन नसके भने नेपालले यसै महिना अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ । प्लेअफ क्वालिफायरमा शीर्ष दुईमा पर्न सके पुनः विश्वकप छनोट खेल्न पाउनेछ ।

यसैले पानी परेर अंक बाँड्दा नेपालको विश्व कप छनोट खेल्ने लक्ष्य पूरा नहुने भएकोले मैदानमा पानी पर्ने÷नपर्नेबारेमा क्रिकेट समर्थकहरूको चासो छ । अहिलेसम्मको अवस्था हेर्दा भोलि कीर्तिपुरमा पानी पर्ने सम्भावना निकै कम रहेको छ । तर प्रि–मनसुनको समय भएकोले जुनसुकै बेला फाट्टफुट्ट पानी पर्न सक्ने मौसमविद्हरू बताउँछन् ।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top