×

NEPAL TIMES UPDATES

Playing
कांग्रेसले गगनका ससुराका कारण दलको नेता छान्न सकेन ? || Nepal Times
Apr 13, 2026
Playing
विश्वका कुन जलमार्गहरूमा लाग्छ टोल ट्याक्स ? होर्मुजदेखि पानामासम्म || Nepal Times
Apr 13, 2026
Playing
Netanyahuवि रुद्ध टर्कीको अदालतमा मु द्दा, ४६०० वर्षको जे ल स जाय माग || Nepal Times
Apr 13, 2026
Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026
Playing
बालेन सरकारमा को छ सबैभन्दा धनी ?यस्तो छ सम्पत्ति विवरण|| Nepal Times
Apr 13, 2026
Playing
पाकिस्तानले नै इरानविरुद्ध युद्ध लड्नु पर्न सक्ने, कसरी फस्यो पाकिस्तान? || Nepal Times
Apr 12, 2026
Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति कति छ ?अर्थमन्त्रीसँग धनको पोको|| Nepal Times
Apr 12, 2026
Playing
अम्पायरमाथि प्रश्न उठाउँदा करणलाई कारबाही || Nepal Times
Apr 12, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-29-2082 || Nepal Times
Apr 12, 2026

नागरिकताका लागि मेचीदेखि महाकाली यात्रा

११ चैत्र २०७९

११ चैत, काठमाण्डौ ।
नागरिकता विहिन संघर्ष समितिले मेचीदेखि महाकाली यात्रा सुरु गरेको छ । चैत्र १० गते झापाबाट यात्रा आरम्भ गरेको यो समिति शनिबार विराटनगर आइपुगेको छ । यहाँ आएर उनीहरुले जिल्ला प्रशासन कार्यालय अगाडि नाराबाजीसहित प्रदर्शनसमेत गरेका छन् ।

Advertisement
Advertisement

जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता दिनुपर्ने र आमाको नाममा नागरिकता दिनुपर्ने मागसहित समितिले यात्रा सुरु गरेको हो । नागरिकता नहुँदा उच्चशिक्षा अध्ययन, रोजगारी, विदेश जान, बैंक खाता खोल्न, सिम कार्डसमेत प्रयोग गर्न नपाउँदा धेरै कष्ट भोग्नुपरेको समितिका अध्यक्ष इन्द्रजीत साफीले बताएका छन् । लाखौँ युवाहरुको भविष्यँग सरकारले खेलवाड गरिरहेको आरोप उनको छ ।

संसदबाट नागरिकता विधेयक पास गरेर आफू जस्ता लाखौं युवाहरुलाई न्याय गर्न पनि उनले माग गरे । विगत २ वर्षदेखि यो समितिले नागरिकताका प्राप्तीकालागि र संसदमा राजनीतिक खिचातानीको विषय बनेको नागरिकता विधेयक पास गर्नका लागि सरकारलाई दबावस्वरुप चरणबद्ध आन्दोलन, सरोकारवालालाई ज्ञापन पत्र बुझाउने जस्ता क्रियाकलाप गर्दै आएको छ ।

यस्तै यो समितिले न्यायलयलाई पनि गुहार्ने जनाएको छ । त्यसका लागि मेचीमहाकाली यात्रा गरेर नागरिकता विहिनहरुबाट आवस्यक कागजात संकलन गर्ने र सर्वोच्च अदालतमा एकै पल्ट मुद्दा हाल्ने योजना रहेको साफीले जनाएका छन् ।

 

 

Advertisement

 

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top