×

NEPAL TIMES UPDATES

Playing
चैत १२ गते अघि नियुक्त भएका १५९४ पदाधिकारी एकमुष्ट पदमुक्त|| Nepal Times
May 03, 2026
Playing
१८१६ सुकुम्बासी परिवार सरकारी सम्पर्कमा, ७९४ जना होल्डिङ सेन्टरमा || Nepal Times
May 03, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चलाउदा किन आलोचना ?कहाँ चुक्यो बालेन सरकार ?|| Nepal Times
May 03, 2026
Playing
क्षति लुकाउँदै थिए ट्रम्प, चीन–रूस–उत्तर कोरियाले अठ्याए कमजोरी|| Nepal Times
May 03, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-20-2083 || Nepal Times
May 03, 2026
Playing
राष्ट्रपतिले फिर्ता पठाए संवैधानिक परिषद्सम्बन्धी अध्यादेश|| Nepal Times
May 03, 2026
Playing
रविलाई भेटेर उद्योगीहरुले के भने ? घर र कार्यालय धाउनु नपर्ने|| Nepal Times
May 03, 2026
Playing
बालेनको डोजर सुकुम्वासी बस्तीमा होइन, लिपुलेक–कालापानी जानुपर्छः दुर्गा प्रसाईं|| Nepal Times
May 03, 2026
Playing
यात्रुले जब गुडिरहेको विमानको ढोका खोले || Nepal Times
May 03, 2026
Playing
बिचल्लीमा परेका सबैलाई सरकारले बोलायो, सबैको जिम्मा लिने || Nepal Times
May 03, 2026

सबैभन्दा शक्तिशाली रकेट प्रक्षेपण लगत्तै पड्कियो/चन्द्रमामा पुग्ने सपना चकनाचुर

८ बैशाख २०८०

८ वैशाख, एजेन्सी ।
अमेरिकी डलर अर्बपति एलन मस्कको कम्पनी स्पेस एक्सले बनाएको रकेट परीक्षण उडानको क्रममा विष्फोट भएको छ । हालसम्मको सबैभन्दा शक्तिशाली भनिएको स्टारशिप रकेट टेक्ससको परीक्षण केन्द्रबाट उडेको केही मिनेटमै आकाशमै विष्फोट भएको हो ।

यो यान अन्तरीक्ष यात्रीहरुलाई चन्द्रमा, मंगल ग्रह र अरु यस्तै प्रकारका लामो अन्तरीक्ष अभियानमा लैजाने उद्देश्यले बनाइएको थियो । एलन मस्कको यो महात्वाकांक्षी परियोजना थियो । उडेको तीन मिनेटपछि नै स्टारशिप रकेटको क्याप्सुलको फस्ट स्टेज रकेट बुस्टरबाट अलग हुनुपर्नेमा भएको थिएन ।

Advertisement
Advertisement

त्यसपछि रकेट बिस्फोट भएर परीक्षण उडान असफल भयो । विश्वको अग्रणी अन्तरिक्ष अन्वेषण कम्पनी स्पेसएक्सको स्टारशिप रकेटले बिहीबार आफ्नो पहिलो परीक्षण उडान गरेको थियो । तर, प्रक्षेपण लगत्तै विस्फोट भयो। विश्वको सबैभन्दा शक्तिशाली रकेटले टेक्सासको बोका चिकाबाट साँझ ७ बजे उडान भरेको थियो ।

यो Starship को पहिलो परिक्रमा परीक्षण थियो। यसअघि १७ अप्रिलमा पनि लन्च गर्ने प्रयास भएको थियो । यसपछि प्रेशर भल्भ जमेका कारण रोकिनुपरेको थियो । यस विषयमा स्पेसएक्सले आज आफूहरुले धेरै कुरा सिकेको बताएको छ । स्पेसएक्सले भनेकोछ , यसले हामीलाई थप सफलता दिनेछ।

आजको परीक्षणले हामीलाई Starshipको विश्वसनीयता सुधार गर्न मद्दत गर्नेछ। कम्पनीका मालिक मस्कले टोलीलाई बधाई दिएका छन् । उनले केही महिनामा अर्को परीक्षण प्रक्षेपणबाट धेरै कुरा सिकेको बताएका छन् । स्पेसएक्सको स्टारशिप स्पेसक्राफ्ट र सुपर हेभी रकेटलाई सामूहिक रूपमा स्टारशिप नाम दिइएको छ।

Advertisement

स्टारशिप एक पुनः प्रयोज्य अन्तरिक्ष यान हो जुन चालक दल र कार्गो दुबैलाई पृथ्वीको कक्ष, चन्द्रमा, मंगल ग्रह र बाहिर लैजानको लागि डिजाइन गरिएको हो। यो संसारले अहिलेसम्म बनाएको सबैभन्दा शक्तिशाली प्रक्षेपण वाहन हुनेछ। रकेटको उचाइ १२० मिटर र व्यास ९ मिटर छ, जबकि यसको पेलोड क्षमता १०० देखि १५० टन छ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top