×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

बाख्मुटबाट सेना झिक्ने वाग्नरका मालिकको घोषणा

२३ बैशाख २०८०

२२ वैशाख , एजेन्सी ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एकपछि अर्को झड्का लाग्न थालेको छ । केही दिनअघि उनको हत्याको प्रयास गरिएको थियो । बुधबार ड्रोन आक्रमण गरी राष्ट्रपति भ्लादिमिर पुटिनको हत्या प्रयास भएको दाबी रुसले गरेको थियो । यसका लागि उसले पहिला किभ र पछि अमेरिकामाथि आरोप लगाएको छ ।

तर किभ र वासिंटन दुवैले यसलाई अस्वीकार गरेका छन् । यसैबीच पुटिनलाई वाग्नर समूहबाट पनि धम्की आउँन थालेको छ । रुसको निजी सैन्य कम्पनी वाग्नर ग्रुपका मालिकले युक्रेनी सहर बाख्मुटबाट बुधबारसम्म आफ्ना सेना फिर्ता गर्ने धम्की दिएका छन् । रुसी रक्षा मन्त्रीलाई हतियार एवं गोलावारुद लगायतको आपूर्ति बढाउन आग्रह गर्दै उनले यस्तो घोषणा गरेका हुन् ।

Advertisement
Advertisement

यसअघि वाग्नर ग्रुपका मालिकले ज्यान गुमाएका मृत लडाकुको शवको बीचमा हिँडेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । वाग्नरका मालिक येभगेनी प्रिगोजिनले पछिल्ला हप्ताहरूमा रूसी सरकारप्रति क्रोधपूर्ण अभिव्यक्ति राख्दै आएका छन् । “तिमीहरू आफ्नो रेडवुड क्याबिनेटमा जुवा खेल्न सक्नु भनेर यिनीहरू मरिरहेका छन्,” उनले सरकारलाई सम्बोधन गर्दै भनेका थिए ।

Advertisement

उनले मे १० मा सेना त्यहाँबाट बाहिरिने भनेका छन् । बाख्मुट युक्रेनको कनेक्टिभिटी र पूर्वाधारलगायतका हिसाबले महत्वपूर्ण सहर हो । लामोसमयदेखि यो सहर कब्जा गर्न रुसी सेनाले युक्रेनी सेनासँग लडिरहेको छ । रुसका लागि बाख्मुटको लडाँइमा वाग्नर समुहले महत्वपूर्ण भूमिका खेलेको छ । यदि वाग्नर समूहका सेना यहाँबाट बाहिरिए भने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका लागि यो एक घाटा हुने ठानिएको छ ।

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top