भेनस क्लिनिक एण्ड हेयर ट्रान्सप्लान्ट चौथो वर्षमा, कपाल प्रत्यारोपणबाट मन जित्दै

२६ वैशाख, विराटनगर ।
विराटनगर स्थित भेनस क्लिनिकले सोमबार आफ्नो चौथो वार्षिक उत्सव सम्पन्न गरेको छ । विराटनगरको अस्पताल चोकमा २०७६ सालदेखि सेवा दिदै आएको भेनस क्लिनिकले सेवाग्राहीका साथमा आफ्नो वार्षिकउत्सव मनाएको हो ।

पूर्वमै कपाल प्रत्यारोपणका लागि पहिलो क्लिनिक मानिएको भेनसमा कपाल प्रत्यारोपण लगायत, छालासम्बन्धि सम्पूर्ण उपचार, नङसम्बन्धी समस्याको उपचार,कपालको पिआरपी थेरापी, माइक्रोनिडलिङ, अनुहारसम्बन्धि सम्पूर्ण कस्मेटिक उपचार, अनुहारमा केमिकल पिलिङ, हाइड्रो फेसियल, माइक्रोनिडलिङ, पिआरपी थेरापी लगायत विभिन्न कस्मेटिक उपचार हुँदै आएको छ ।

डर्माटोलोजिष्ट, कष्मेटोलोजिष्ट, हेयर ट्रान्सप्लान्ट सर्जन डाक्टर त्रय दिलिप चौधरी, सिल्भिया पिया र तपन प्रधानलगायतले क्लिनिकबाट सेवा दिइरहेका छन् । सौन्दर्यका लागि विभिन्न प्रविधिहरुबाट गुणस्तरिय सेवा दिदै आएको क्लिनिकका चिकित्सकहरुले बताएका छन् ।

भेनस क्लिनिकमा उपचार गराएकाहरुले निकै राम्रो प्रतिक्रिया दिएको उनीहरुले बताएका छन् । क्लिनिकले आफ्नो चौथो वार्षिक उत्सव पनि आफ्ना सेवाग्राहीसंगै अन्तक्रिया र सुझाव संकलन गर्दै मनाएको हो । क्लिनिकमा कपाल प्रत्यारोपण र छाला सम्बन्धी सेवाग्राहीहरुले अत्याधिक चासो राख्ने गरेका छन् ।

चिकित्सकहरुले समेत सुलभ मूल्यमा कपाल प्रत्यारोपण हुने गरेको भन्दै विराटनगरमा रहेर पूर्वका विभिन्न जिल्लाका सेवाग्राहीहरुलाई सेवा प्रवाह गर्न पाएकोमा खुशी ब्यक्त गरेका छन् । भेनसबाट कपाल प्रत्यारोपण लगायत सेवा लिएका सेवाग्राहीहरुले समेत क्लिनिकको सेवाबाट आफूहरु पूर्ण सन्तुष्ट रहेको प्रतिक्रिया दिएका छन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top