×

NEPAL TIMES UPDATES

Playing
भारतमा जब आमाबाबुले नै छोराका लागि इच्छा मृ त्यु मागे || Nepal Times
Mar 13, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-29-2082 || Nepal Times
Mar 13, 2026
Playing
पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछः बालेन
Mar 13, 2026
Playing
पुटिनसँग किन लम्पसार परे ट्रम्प, हरेक दाउ ट्रम्पका लागि घातक|| Nepal Times
Mar 13, 2026
Playing
कम्बोडियामा अनलाईन स्क्यामिङमा फसेका नेपालीको उद्धार || Nepal Times
Mar 13, 2026
Playing
रास्वपा,कांग्रेस र एमालेबाट को–को बन्दैछन् समानुपातिक सांसद ? || Nepal Times
Mar 13, 2026
Playing
कहाँ बस्छन् बालेन सरकारका मन्त्री, यस्तो छ मन्त्री निवासको अवस्था || Nepal Times
Mar 13, 2026
Playing
World News: दुबईमा खस्यो ड्रो*न,Americaलाई UAEले पनि पत्याएन, हर्मुज नखुल्ने|| Nepal Times
Mar 13, 2026
Playing
बालेनका लागि रास्वपाले विधान नै फेर्ने, के छ अवरोध ? || Nepal Times
Mar 13, 2026
Playing
लौरो टेकेका बालेनको घण्टी बजाउँदै सिंहदरबार यात्राःआशाको अग्निप रीक्षा|| Nepal Times
Mar 13, 2026

सामाजिक संजालमा मस्क र जुकरबर्गको प्रतिष्पर्धा

२१ जेष्ठ २०८०

२१ जेठ, एजेन्सी ।
मार्क जुकरबर्गले सामाजिक सञ्जाल एप ट्विटरको प्रतिस्पर्धी एप ल्याउने तयारी गरेका छन् । फेसबुक र इन्स्टाग्रामको कर्पोरेट कार्यालय मेटाले इन्स्टाग्राममा तस्बिर र भिडिओमा नयाँ फिचरहरूमा काम गर्दै ट्विटरको प्रतिस्पर्धी एप ल्याउने तयारी गरेको हो ।

ट्विटरको अवधारणा जस्तै छुट्टै ’टेक्स्ट’ सम्बन्धित एप ल्याउने तयारी मेटाले गरेको हो । मिडिया रिपोर्टका अनुसार उक्त एपमा ५ सय शब्दसम्म लेख्न सकिनेछ । नयाँ एपको नाम घोषणा भएको छैन । तर हेबरमेनको एक रिपोर्टले उक्त परियोजनाको आन्तरिक कोड नेमलाई ’पी९२’ नाम दिएको छ ।

नयाँ एप निर्माण प्रोजेक्ट–९२ र बार्सिलोना परियोजना अन्तर्गत भइरहेको छ । एपमा लिंक, तस्बिर र भिडिओ पनि शेयर गर्नुका साथै अडिओ र भिडिओ संवाद पनि गर्न सकिनेछ । ट्विटरमा रिट्विट, रिप्लाई, डीएम र लाइक नाम दिइएकोमा त्यस्तो सुविधा प्रयोग गर्दा यस एपमा फेसबुकमा जस्तै लाइक, कमेन्ट, मेसेजजस्ता नाम देखिनेछन् ।

प्रयोगकर्ताले उक्त एपसँग इन्स्टाग्राम आईडी पनि लिंक गर्न सक्ने र अकाउन्टमा बायो पनि राख्न सक्ने बताइएको छ । फेसबुक, इन्स्टाग्राम र ट्विटर जस्ता एपमा झै यो एपमा पनि ’भेरिफिकेसन’को सुविधा पनि रहनेछ । यसको प्रतिस्पर्धा एलन मस्कको ट्विटरसँग हुने बताइएको छ ।

ट्विटरको स्वामित्व मस्कको नेतृत्वमा आएपछि उनले गरिरहेका विभिन्न प्रयोगले प्रयोगकर्ताहरू असन्तुष्ट छन्। जसको फाइदा उठाउँदै प्रयोगकर्ता आफ्नो एपमा तान्ने योजना मेटाको छ ।

यद्यपि, हालसम्म सार्वजनिक भएका नयाँ फिचर अडियो र भिडिओ कलजस्ता विविध सुविधाहरू ट्विटर स्वयंले पनि थप्ने तयारी गरिरहेको छ । एप अहिले निर्माणको चरणमा रहेकाले कहिलेदेखि सार्वजनिक हुन्छ भन्ने तय भइसकेको छैन ।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top