×

NEPAL TIMES UPDATES

Playing
इरानविरुद्ध यु द्ध लम्बिन सक्ने संकेत|| Nepal Times
Mar 14, 2026
Playing
समानुपातिक सांसद टुंग्याउन रास्वपाको बैठक|| Nepal Times
Mar 14, 2026
Playing
ट्रम्पको दाबी: खार्ग टापुका सैन्य शिविरमा आ क्रमण|| Nepal Times
Mar 14, 2026
Playing
९ जना पीएचडी सांसदः ज्ञानले बदल्छ त नेपाली राजनीति? || Nepal Times
Mar 13, 2026
Playing
भारतलाई अब रुसले दिनेछ ग्यास, गर्याे यस्तो अफर|| Nepal Times
Mar 13, 2026
Playing
भारतमा जब आमाबाबुले नै छोराका लागि इच्छा मृ त्यु मागे || Nepal Times
Mar 13, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-29-2082 || Nepal Times
Mar 13, 2026
Playing
पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछः बालेन
Mar 13, 2026
Playing
पुटिनसँग किन लम्पसार परे ट्रम्प, हरेक दाउ ट्रम्पका लागि घातक|| Nepal Times
Mar 13, 2026
Playing
कम्बोडियामा अनलाईन स्क्यामिङमा फसेका नेपालीको उद्धार || Nepal Times
Mar 13, 2026

फ्रान्समा अब १७ वर्षमै ड्राइभिङ लाइसेन्स

८ भाद्र २०८०

८ भदौ ,एजेन्सी ।

फ्रान्समा अब १७ वर्षकै उमेरमा ड्राइभिङ लाइसेन्स पाइने भएको छ । फ्रान्स सरकारले सन् २०२४ मा १७ वर्ष उमेर पुगेकाहरुले ड्राइभिङ लाइसेन्स लिन पाउने घोषणा गरेको छ । यसअघि ड्राइभिङ लाइसेन्सका लागि न्युनतम उमेर १८ वर्ष रहेको थियो । यसले युवाहरुलाई राम्रो हुने सरकारको भनाइ छ । तर विज्ञहरुले भने यो उमेर कोही पनि व्यक्तिलाई स्वतन्त्र रुपमा सवारी चलाउन दिने उमेर हुन नसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

एक पेरिस निवासीले चिनियाँ समाचार संस्था सिन्ह्वासँग भनेका ‘व्यक्तिगत रुपमा मैले केही वर्षअघि ड्राइभिङ परीक्षा दिएँ । तर यो एकदमै नराम्रो महशुस भयो । किनभने म त्यो बेला जम्मा १८ वर्षको थिएँ । त्यो बेला मैले अझै सिक्नुपर्ने थियो । सवारी चलाउन एकाग्रताको बारेमा धेरै सिक्न आवश्यक थियो । मलाई पनि त्यो बेला थाहा थिएन की यो राम्रो छ की छैन भनेर तर यसका लागि परिपक्व हुन जरुरी हुन्छ ।’

सडक दुर्घटनामा १८ देखि २४ वर्ष उमेर समूहका युवाहरु बढी पर्ने गरेको कुरालाई मध्यनजर गरी फ्रान्सेली प्रधानमन्त्री एलिजावेथ बोर्नले ड्राइभिङ लाइसेन्स प्राप्तिका लागि आवश्यक मापदण्डहरुमा उच्चस्तरको ध्यान दिने प्रतिवद्धता जनाइन् । फ्रान्सका ड्राइभिङ प्रशिक्षक इसाक बेलिनले सबै ट्राफिक दुर्घटनाहरुको एक चौथाइ दुई वर्ष भन्दा कम ड्राइभिङ अनुभव भएका मानिसहरुका कारण हुने गरेको बताइन् ।

उनले भनिन्, ‘मसँग एउटा सानो अनुभव छ, यो याद गर्नुपर्छ की आज फ्रान्समा सबै ट्राफिक दुर्घटनाहरुको एक चौथाइ दुई वर्ष भन्दा कम ड्राइभिङ अनुभव भएका मानिसहरुका कारण हुने गर्दछन् । त्यसैले ट्राफिक दुर्घटनाहरुको २५ प्रतिशत अझै पनि धेरै उच्च संख्या हो । युवाहरुलाई यसबारेमा सचेत गराउनसके दुर्घटना कम हुनेछ ।’

युवाहरुमा आत्मविश्वास बढाउनसके यस्ता दुर्घटना कम हुँदै जाने उनले बताइन् । नेपालमा मझौला र साना सवारीको लागि १८ बर्षउमेर पुगेको हुनु पर्छ । यस्तै ठुला सवारी साधनको लागि २१ बर्षउमेर पुगी साना सवारी चलाएको २ बर्ष पुरा गरेको हुनुपर्ने व्यवस्था छ भने ६० बर्षउमेर पुगेको कुनै पनि व्यक्तिलाई ठूलो र मझौला सार्वजनिक सवारी साधन चलाउन अनुमति दिईने छैन ।

भर्खरको समाचार

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

सम्बन्धित खबरहरु

Scroll to Top