×

NEPAL TIMES UPDATES

Playing
कहाँ बस्छन् बालेन सरकारका मन्त्री, यस्तो छ मन्त्री निवासको अवस्था || Nepal Times
Mar 13, 2026
Playing
World News: दुबईमा खस्यो ड्रो*न,Americaलाई UAEले पनि पत्याएन, हर्मुज नखुल्ने|| Nepal Times
Mar 13, 2026
Playing
बालेनका लागि रास्वपाले विधान नै फेर्ने, के छ अवरोध ? || Nepal Times
Mar 13, 2026
Playing
लौरो टेकेका बालेनको घण्टी बजाउँदै सिंहदरबार यात्राःआशाको अग्निप रीक्षा|| Nepal Times
Mar 13, 2026
Playing
इरानले दियो जवाफ, अमेरिकी यूएसएस अब्राहम लिंकनमाथि ह म ला || Nepal Times
Mar 13, 2026
Playing
Top 15 Afternoon News || March-13-2026 || Nepal Times
Mar 13, 2026
Playing
कति सुरक्षित छन् विदेशमा नेपाली श्रमिक?|| Nepal Times
Mar 13, 2026
Playing
खाने तेल लिटरको ५० रुपैयाँसम्म महँगियो|| Nepal Times
Mar 13, 2026
Playing
कुमार पौडेल ‘इ न्काउ ण्टर’प्रकरणः सीडीओसहित १० जनाविरुद्ध अनुशन्धान हुने || Nepal Times
Mar 13, 2026
Playing
इरान युद्धमा एक्लियो अमेरिका,यूएईलेपनि जमिन प्रयोग गर्न नदिने|| Nepal Times
Mar 13, 2026

बाढीपछि दुई भाग बनेको लिबिया डेरना शहर कस्तो छ ?

३१ भाद्र २०८०

३१ भदौ, एजेन्सी ।
पूर्वी लिबियाको डेरना सहरमा आइतबार आएको विनाशकारी बाढीमा परी हजारौंको मृत्यु भएको छ । हजारौं मानिस अझै पनि बेपत्ता छन्। संयुक्त राष्ट्रसंघको प्रतिवेदनले डेरना सहरमा मात्रै ११ हजार ३०० भन्दा बढी मानिसको मृत्यु भएको र १० हजार १०० भन्दा बढी बेपत्ता भएको अनुमान गरिएको छ। पृथ्वीको स्वर्गमा मानिने डेरना सहर अहिले दुई भागमा विभाजित भएको छ ।

एक भाग जो बाँचेको थियो र एक भाग जहाँ कोही पनि बाँचेन। शहर बाहिर १७० जनाको मृत्यु भएको छ । तारेक फहेम नामका व्यक्तिले शनिबार राति लिबियाको डेर्ना उपत्यकामा बाँध पछाडि पानी भरिरहेको भिडियो बनाउँदै थिए। आँधी ड्यानियल रातको साढे एक बजेसम्म मात्र वर्षा र आँधी थियो। तर एक घण्टामा घर पुग्दा उनले बाँध भत्केको र सडकमा बाढी आएको थाहा पाए ।

उनले भनेका छन् ‘त्यति धेरै पानी थियो, गाडीमा ठोक्किएपछि भूकम्प गएको अनुभूति भयो । उनी परिवारसहित घरको छतमा गए । त्यहाँबाट पनि सबै पानी ट्याङ्कीमा चढे । उनले आफ्नो छिमेकमा रहेका घरको भुइँ तल्लामा बस्ने मानिसमध्ये एक प्रतिशत मात्रै बाँचेको बताए । पानीको सतह विस्तारै घट्दै गएपछि छिमेकीलाई हेर्न तल गएको उनले बताए ।

तर त्यहाँका सडक एक मिटरसम्म माटोले ढाकिएको थियो । उनले नजिकैका १५ भवनमा ३३ जनाको मृत्यु भएको बताए । सहरबाहिर दुईवटा बाँध भत्किँदा विनाशकारी बाढी आएको थियो। बाढीका कारण सयौं मानिस समुन्द्रमा बगेको अनुमान गरिएको छ । उद्धारकर्मीहरूले भत्किएका भवनहरूमा बाँचेकाहरूको खोजी गरिरहेका छन्। तर, बाँच्ने आशा कमै छ ।

अहिलेसम्म उनीहरुले शव मात्रै फेला पारेका छन् । फोहोरमुनि अझै शव पुरिएको आशंका छ । अन्तर्राष्ट्रिय सहायता र उद्धार कार्यहरू बिस्तारै आइपुगेका छन्, तर विनाशको मात्रालाई ध्यानमा राख्दै सहयोग र उद्धार निक्कै सुस्त छ । स्थानीय स्वयंसेवक र लिबियाका विभिन्न भागका कामदारहरूले तुरुन्तै सकेजति उद्धार गरेका छन् ।

पूर्वी लिबियामा बाढीका कारण करिव ५ हजार घरहरु क्षतिग्रस्त भएका छन् । बाढीका कारण खानेपानीको अभाव भएको बताइएको छ । पूर्वी लिबियामा बाढीबाट ३८ हजार ६४० भन्दा बढी मानिसहरु बिस्थापित भएको आईओएमको अनुसन्धानले देखाएको छ । बाढीले सबैभन्दा बढी क्षति पु¥याएको डेरनामा २ हजार २ सय १७ भवन भत्किएको बताइएको छ ।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top