NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रविले टीकापुर हत्याकाण्ड प्रकरणमा किन बोली फेरे ? बुधबार पुस २३ , २०८२
भेनेजुएला अट्याकपछि किन डराईरहेका छन् ट्रम्प ? बुधबार पुस २३ , २०८२
नेपालले आज मुलपानी मैदानमा अमेरिकाको सामना गर्दै बुधबार पुस २३ , २०८२
कश्मीर–बंगलादेश–अफगानबारे वांग यी र इशाक डारबीच वार्ता मङ्लबार पुस २२ , २०८२
नेताहरूको दौड दिल्ली तिर किन बढ्यो ? मङ्लबार पुस २२ , २०८२
Next
Prev

समाचार

बेलायती राजदरबार भित्रै ‘नट माई किङ’

आइतवार अशोज ७ , २०८०
Reading Time: 1 min read
A A
बेलायती राजदरबार भित्रै ‘नट माई किङ’
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

७ असोज, एजेन्सी ।
संसारकै सबैभन्दा पूरानो बेलायती राजसंस्थाविरुद्ध राजदरबार भित्रै प्रर्दशन गरिएको छ । राजतन्त्रविरोधी अभियन्ताहरूले शनिबार बेलायतको बकिङह्याम दरबारभित्र प्रदर्शन गरेका छन् । उनीहरूले यसलाई दरबारभित्रै गरिएको पहिलो प्रदर्शन बताएका छन् । बेलायतको सबैभन्दा ठूलो राजतन्त्रविरोधी समूह ‘रिपब्लिक’ ले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘बेलायतका विभिन्न भागबाट आएका अभियन्ताहरूको एक समूह पर्यटकका रूपमा प्रवेश गरेका थिए ।

उनीहरूले ग्रान्ड हलमा उभिएर प्रदर्शन गरेका छन् ।’ समूहले एक तस्बिर सार्वजनिक गरेको छ जसमा प्रदर्शनकारीहरू दरबारभित्र ‘नट माई किङ’ (मेरो राजा होइन) लेखेको टी–सर्ट लगाएर उभिएको देखिएको छ । राजतन्त्रको भविष्यबारेको बहस अघि बढाउन चालिएका शृङ्खलाबद्ध कदमको यो एक हिस्सा भएको रिपब्लिकले बताएको छ ।

प्रदर्शन सुरु गरे लगत्तै समूहका ६ जनालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको थियो । केही समयपछि उनीहरूलाई गेटबाट बाहिर लगिएको थियो । यता, बकिङह्याम दरबारले भने सुरक्षाको विषयमा आफूहरूले कुनै प्रतिक्रिया नदिने बताएको छ । यो समूहले यो वर्षको सुरुवातमा राजा चार्ल्सको राज्याभिषेकका दौरान पनि प्रदर्शन गरेको थियो ।

अब अर्को प्रदर्शन संसद् भवन अघि गर्ने उनीहरूको तयारी रहेको छ । महारानी एजिजावेथ द्धितीयको निधनका समयमा समेत राजा चाल्र्सलाई लिएर राजसंस्थाविरुद्ध आवाज बेलायतका विभिन्न स्थानमा आवाज उठेको थियो । ९६ वर्षीया महारानीको स्कटल्यान्डको बालमोरल दरबारमा निधन भएपछि उनका जेठा छोरा चार्ल्स राजा चार्ल्स तृतीय बनेका छन् र उनी १४ वटा राष्ट्रमण्डलका देशहरूको राष्ट्रप्रमुख पनि बनेका छन्।

उनी विभिन्न विवादका कारण आलोचित समेत बनेका थिए । राजकुमार रहदा चाल्र्सले ओसामा बिन लादेनका परिवारबाट लाखौ रकम अनुदान लिएको खुलासा भएको थियो । उनले लादेनका सौतेनी भाइहरू बकर र शफिक बिन लादेन नामक दुई व्यक्तिबाट दश लाख पाउन्ड अर्थात करिब १२ लाख अमेरिकी डलर अनुदान लिएको खुलासा भएको थियो ।

यस्तै चार्ल्सले कतारका पूर्व प्रधानमन्त्री शेख हमाद बिन जसिम बिन ज्याबेर अल थानीबाट ३० लाख अमेरिकी डलर बराबरको नगद स्वीकार गरेको खबरले पनि उनको आलोचना भएको थियो । राजकुमार ह्यारीले राजदरबार त्याग गरेपछि पनि बेलायतमा राजसंस्थाका विषयमा वहस छेडिएको थियो ।

Tags: #बेलायती राजदरबार भित्रै ‘नट माई किङ’#नट माई किङ#बेलायती दरबार#राजतन्त्रविरोधी नारा

लोकप्रीय

हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रविले टीकापुर हत्याकाण्ड प्रकरणमा किन बोली फेरे ?

बुधबार पुस २३ , २०८२
भेनेजुएला अट्याकपछि किन डराईरहेका छन् ट्रम्प ?

भेनेजुएला अट्याकपछि किन डराईरहेका छन् ट्रम्प ?

बुधबार पुस २३ , २०८२
नेपालले आज मुलपानी मैदानमा अमेरिकाको सामना गर्दै

नेपालले आज मुलपानी मैदानमा अमेरिकाको सामना गर्दै

बुधबार पुस २३ , २०८२

विचार

थप समाचार

कश्मीर–बंगलादेश–अफगानबारे वांग यी र इशाक डारबीच वार्ता
समाचार

कश्मीर–बंगलादेश–अफगानबारे वांग यी र इशाक डारबीच वार्ता

मङ्लबार पुस २२ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: क्युबाली राष्ट्रपति सडकमा, साउदीले ८० पृथकतावादीमालाई मा*र्यो || Nepal Times

World News: क्युबाली राष्ट्रपति सडकमा, साउदीले ८० पृथकतावादीमालाई मा*र्यो || Nepal Times

00:22:58

World News : भेनेजुएलामा ट्रम्पको शासन,किमद्वारा क्षेप्यास्त्र प्रहार, राष्ट्रसंघको बैठक सोमबार

00:26:22

World News: पाक सभामुखसंग जयशंकरको भेट, इरानमा विरोध चर्कियोः ७ प्रदर्शनकारीको मृ*त्यु ||Nepal Times

00:20:20

World News: नेपालीसहित हजारौँ आप्रवासी निकाल्ने ट्रम्पको निर्णयमा अदालतको रोक || Nepal Times

00:18:26

टर्कीएमा आ ईए सविरुद्ध का रबाही, भारत चौथो अर्थतन्त्र || Nepal Times

00:24:02

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

अब पालो खामेनीको, मस्को भाग्ने तयारी

सोमवार पुस २१ , २०८२
खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

भेनेजुएला प्रकरणबाट ट्रम्पले चीनलाई थर्काए,मादुरोलाई उठाउनु नजिर

मङ्लबार पुस २२ , २०८२

हालका पोस्टहरू

हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रविले टीकापुर हत्याकाण्ड प्रकरणमा किन बोली फेरे ?

बुधबार पुस २३ , २०८२
भेनेजुएला अट्याकपछि किन डराईरहेका छन् ट्रम्प ?

भेनेजुएला अट्याकपछि किन डराईरहेका छन् ट्रम्प ?

बुधबार पुस २३ , २०८२
नेपालले आज मुलपानी मैदानमा अमेरिकाको सामना गर्दै

नेपालले आज मुलपानी मैदानमा अमेरिकाको सामना गर्दै

बुधबार पुस २३ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.