×

NEPAL TIMES UPDATES

Playing
काँग्रेसले भोली समानुपातिक सांसद छान्ने || Nepal Times
Mar 14, 2026
Playing
Top 15 Afternoon News || Mar-14-2026 || Nepal Times
Mar 14, 2026
Playing
पुराना दलहरु यसपटक प्रत्यक्षसहित समानुपातिकमा पनि कसरी गुल्टिए ?|| Nepal Times
Mar 14, 2026
Playing
लेबनानस्थित नेपाली ब्यारेकमा पनि Israelको आ क्रम ण || Nepal Times
Mar 14, 2026
Playing
इरानविरुद्ध यु द्ध लम्बिन सक्ने संकेत|| Nepal Times
Mar 14, 2026
Playing
समानुपातिक सांसद टुंग्याउन रास्वपाको बैठक|| Nepal Times
Mar 14, 2026
Playing
ट्रम्पको दाबी: खार्ग टापुका सैन्य शिविरमा आ क्रमण|| Nepal Times
Mar 14, 2026
Playing
९ जना पीएचडी सांसदः ज्ञानले बदल्छ त नेपाली राजनीति? || Nepal Times
Mar 13, 2026
Playing
भारतलाई अब रुसले दिनेछ ग्यास, गर्याे यस्तो अफर|| Nepal Times
Mar 13, 2026
Playing
भारतमा जब आमाबाबुले नै छोराका लागि इच्छा मृ त्यु मागे || Nepal Times
Mar 13, 2026

हमासलाई साथ दिने राष्ट्रहरु कुन कुन हुन् ?

२३ आश्विन २०८०

२३ असोज, एजेन्सी ।
इजरायलमा प्यालेस्टाइनी लडाकु समूह हमासले आक्रमण गरेपछि शनिबारदेखि जारी द्वन्द्वमा २ हजार नजिक मानिसको मृत्यु भइसकेको छ । आक्रमणमा परी त्यहाँ नेपालसहित १० भन्दा बढी देशका नागरिकको पनि मृत्यु भएको छ । इजरायलका सैन्य प्रवक्ता रिचर्ड हेचले गाजा आसपासका क्षेत्रमा एक हजार ५०० भन्दा बढी हमास लडाकुको शव फेला परेको बताएका छन् ।

इजरायलले आफू युद्धमा रहेको घोषणा गरिसकेको छ । अहिले सुरुआती प्रत्याक्रमण मात्र गरिएको इजरायली नेतृत्वको भनाइ छ । लेबनानको राजधानी बेरुतमा निर्वासित जीवन बिताइरहेका हमासका नेता अली बाराकेहले आफूहरू लामो समयको युद्धका निम्ति तयार रहेको समाचार एजेन्सी एपीसित बताएका छन् । आफूहरूसँग पर्याप्त हतियार रहेको उनको भनाइ छ ।

जारी द्वन्द्वका विषयमा विभिन्न देश इजरायलको पक्षमा छन् । केही देशले हमासलाई समर्थन गरिरहेका छन् । इजरायलको विदेश मन्त्रालयले ८४ भन्दा बढी देशले आफ्नो समर्थनमा वक्तव्य जारी गरेको जनाएको छ । इरान, कतार र लेबनानलगायत केही देशले हमासलाई समर्थन गरिरहेका छन् । भारत, अमेरिका, बेलायत, अस्ट्रेलिया, फ्रान्स, नर्वे, अस्ट्रिया, जर्मनी, क्यानडा, पोल्यान्डलगायत देश इजरायलको पक्षमा छन् ।

नेपालले पनि इजरायलको पक्षमा समर्थन व्यक्त गरेको छ । भारतीय प्रधनमन्त्री नरेन्द्र मोदी, अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायतका प्रधानमन्त्री ऋषि सुनक, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनलगायत नेताहरूले ट्विट गर्दै इजरायलप्रति समर्थन व्यक्त गरेका छन् । अमेरिकाले भूमध्यसागरमा इजरायलनजिक युद्धपोत र लडाकु विमान लैजाने जनाएको छ ।

त्यसले इजरायललाई हतियार र गोलाबारुद उपलब्ध गराउने बताइएको छ । इजरायली अधिकारीले चीनलाई समेत आफ्नो पक्षमा समर्थनका निम्ति आग्रह गरेका छन् । हमासका पक्षमा विशेष गरी मध्यपूर्वका राष्ट्रहरू छन् । इरान, कतार, यमन, साउदी अरेबिया, दक्षिण अफ्रिका र लेबनानले हमासलाई समर्थन गरेका छन् ।

इरानका राष्ट्रपति इब्राहिम राईसीले इजरायलमा हमासको आक्रमणको प्रशंसा गरेका बताइएको छ । इरानले हमासलाई भित्रि रुपमा सैन्य र आर्थिक सहायता समेत उपलब्ध गराइरहेको छ । कतारले जारी द्वन्द्वका निम्ति इजरायल जिम्मेवार रहेको टिप्पणी गरेको छ । लेबनानले हमाससँग ऐक्यबद्धता व्यक्त गरेको छ ।

भर्खरको समाचार

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

सम्बन्धित खबरहरु

Scroll to Top