×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || Mar-14-2026 || Nepal Times
Mar 14, 2026
Playing
पुराना दलहरु यसपटक प्रत्यक्षसहित समानुपातिकमा पनि कसरी गुल्टिए ?|| Nepal Times
Mar 14, 2026
Playing
लेबनानस्थित नेपाली ब्यारेकमा पनि Israelको आ क्रम ण || Nepal Times
Mar 14, 2026
Playing
इरानविरुद्ध यु द्ध लम्बिन सक्ने संकेत|| Nepal Times
Mar 14, 2026
Playing
समानुपातिक सांसद टुंग्याउन रास्वपाको बैठक|| Nepal Times
Mar 14, 2026
Playing
ट्रम्पको दाबी: खार्ग टापुका सैन्य शिविरमा आ क्रमण|| Nepal Times
Mar 14, 2026
Playing
९ जना पीएचडी सांसदः ज्ञानले बदल्छ त नेपाली राजनीति? || Nepal Times
Mar 13, 2026
Playing
भारतलाई अब रुसले दिनेछ ग्यास, गर्याे यस्तो अफर|| Nepal Times
Mar 13, 2026
Playing
भारतमा जब आमाबाबुले नै छोराका लागि इच्छा मृ त्यु मागे || Nepal Times
Mar 13, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-29-2082 || Nepal Times
Mar 13, 2026

अमेरिकासंग नेपालको नाफाको व्यापार, चीनसंग घाटाको

९ कार्तिक २०८०

९ कार्तिक, एजेन्सी ।
भन्सार विभागको तथ्यांक अनुसार नेपालले सबैभन्दा बढी निर्यात गरेका देशहरुमा भारत, अमेरिका, जर्मनीलगायतका प्रमुख १० देशहरु छन् । एक वर्ष अर्थात् गत आर्थिक वर्षमा नेपालले भारतमा करिब १ खर्ब ६ अर्ब बराबरको निर्यात गरेको छ । भारतबाट नेपालले १० खर्ब २७ अर्ब ८४ करोड रुपैयाँको आयात गरेको छ ।

यसअनुसार भारतसँगको व्यापार घाटा ९ खर्ब २१ अर्ब रहेको छ । यस्तै एक वर्षमा नेपालले अमेरिकामा १९ अर्ब ५७ करोडको निर्यात गरेको छ । अमेरिकाबाट १९ अर्ब ४२ करोडको मात्रै आयात गर्दा, नेपाल १४ करोडले व्यापार नाफामा रहेको छ । यस्तै नेपालले एक वर्षमा जर्मनीमा ४ अर्ब ३५ करोड रुपैयाँको निर्यात गरेको छ ।

तर, ६ अर्ब ७५ कराडको आयात गर्दा २ अर्ब ४० करोडको व्यापार घाटा रहेको छ । बेलायतमा नेपालले गत आर्थिक वर्ष २०७९÷८० मा ३ अर्ब ३३ करोड रुपैयाँको निर्यात गरेको छ । बेलायतबाट ६ अर्ब ४८ करोड रुपैयाँ बराबरको आयात गर्दा व्यापार घाटा ३ अर्ब १४ करोड रुपैयाँ रहेको छ । नेपालले टर्कीमा २ अर्ब १५ करोड रुपैयाँको निर्यात गर्दा ४ अर्ब ४३ करोडको आयात गरेको छ ।

यसरी टर्कीसँग नेपालको व्यापार घाटा २ अर्ब २७ करोड छ । यस्तै एक वर्षमा नेपालले फ्रान्समा १ अर्ब ८३ करोड रुपैयाँको निर्यात गरेको छ भने ८ अर्ब १२ करोडको आयात गरेको छ । यसरी व्यापार घाटा ६ अर्ब २९ करोड रुपैयाँ रहेको छ । क्यानडामा १ अर्ब ७८ रुपैयाँ बराबरको निर्यात गर्दा त्यहाँबाट ४ अर्बको आयात भएको छ ।

क्यानडासँगको व्यापार घाटा २ अर्ब २८ करोड छ । नेपालले चीनमा १ अर्ब ७६ करोडको निर्यात गर्दा त्यहाँबाट २ खर्ब २२ अर्बको आयात गरेको छ । व्यापार घाटा चीनसँग २ खर्बभन्दा माथि छ । यस्तै नेपालले अस्ट्रेलियामा १ अर्ब ६१ करोड रुपैयाँ बराबरको निर्यात गरेको छ । अस्ट्रेलियाबाट १८ अर्ब ६० करोड रुपैयाँ बराबरको आयात गर्दा व्यापार घाटा १६ अर्ब ९८ करोड छ ।

नेपालले जापानमा १ अर्ब ४२ करोड रुपैयाँ बराबरको निर्यात गरेको छ । तर, जापानबाट ५ अर्ब ४४ करोड रुपैयाँ बराबरको आयात गर्दा व्यापार घाटा ४ अर्ब छ । नेपालले सबैभन्दा बढी आयात गर्नेमा चीन दोस्रो नम्बरमा भए पनि निर्यातमा भने चीन ८ औं नम्बरमा छ । सबैभन्दा बढी निर्यात गर्ने १० देशको सूचीमा नेपालको व्यापार नाफा अमेरिकासँग मात्रै छ ।

एक वर्षको अवधिमा नेपालको सबैभन्दा बढी व्यापार घाटा भारत र दोस्रोमा चीनसँग छ । समग्रमा नेपालले एक वर्षमा साढे १४ खर्बको व्यापार घाटा व्यहोरेको छ । आर्थिक वर्ष २०७९÷०८० मा नेपालले १६ खर्ब ११ अर्ब ७३ करोड रुपैयाँ बराबरको आयात गरेको छ । सोही वर्ष नेपालले १ खर्ब ५७ अर्ब १४ करोड रुपैयाँ बरारबको वस्तु निर्यात गरेको हो । नेपालले १४ खर्ब ५४ अर्ब ५९ करोड रुपैयाँको घाटा व्यहोरेको हो ।

भर्खरको समाचार

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

सम्बन्धित खबरहरु

Scroll to Top