×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || Mar-14-2026 || Nepal Times
Mar 14, 2026
Playing
पुराना दलहरु यसपटक प्रत्यक्षसहित समानुपातिकमा पनि कसरी गुल्टिए ?|| Nepal Times
Mar 14, 2026
Playing
लेबनानस्थित नेपाली ब्यारेकमा पनि Israelको आ क्रम ण || Nepal Times
Mar 14, 2026
Playing
इरानविरुद्ध यु द्ध लम्बिन सक्ने संकेत|| Nepal Times
Mar 14, 2026
Playing
समानुपातिक सांसद टुंग्याउन रास्वपाको बैठक|| Nepal Times
Mar 14, 2026
Playing
ट्रम्पको दाबी: खार्ग टापुका सैन्य शिविरमा आ क्रमण|| Nepal Times
Mar 14, 2026
Playing
९ जना पीएचडी सांसदः ज्ञानले बदल्छ त नेपाली राजनीति? || Nepal Times
Mar 13, 2026
Playing
भारतलाई अब रुसले दिनेछ ग्यास, गर्याे यस्तो अफर|| Nepal Times
Mar 13, 2026
Playing
भारतमा जब आमाबाबुले नै छोराका लागि इच्छा मृ त्यु मागे || Nepal Times
Mar 13, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-29-2082 || Nepal Times
Mar 13, 2026

कोरोनाको कामले नेपालीलाई घानामा मानवीय पुरस्कार

१३ कार्तिक २०८०

१३ कार्तिक, विराटनगर ।

गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरे घानामा मानवीय पुरस्कार ग्लोबलबाट सम्मानित भएका छन् । मानवीय पुरस्कार ग्लोबलका प्रबन्ध निर्देशक रेन्डी डन्क्वाहले सोमनाथ घिमिरेको नेतृत्वमा फाउण्डेशन अमेरिकाले बिशेष गरी कोरोना कहरका बेला, निःस्वार्थ समर्पण र प्रेरणाको कारण धेरै क्षेत्रहरूको र समुदायहरुको समर्थनमा मानवीय पुरस्कार ग्लोबलको व्यवस्थापनले उपलब्धिहरूको लागि “मानवीय पुरस्कार ग्लोबल” बाट सम्मानस्वरुप पुरस्कार प्रदान गरिएको बताए ।

समाजमा खेलेको मानवीय कार्य उच्च प्रशंसनीय रहेको र निरन्तरताको पनि उनले कामना गरेका छन् । घानामा संचारकर्मीहरुसँग कुराकानी गर्दै घिमिरेले विश्वव्यापी मानवीय पुरस्कार समारोहमा सामेल हुन पाउँदा गौरव लागेको र आफ्नो जीवनकालको उपलब्धि, “रूपान्तरण नेतृत्व पुरस्कार“ प्राप्त गर्दै गर्दा यो पुरस्कारले अब नेपाल, अमेरिका र अफ्रिकी राष्ट्रहरु बिच पुलको निर्माण हुने र यी देशहरु बिच शान्ति, समृद्धि र प्रगतिको पुल निर्माण गर्नलाई एउटा बाटो खुलेको बताए ।

 

उनले अब छिट्टै घाना, नाइजेरिया, सेनेगल, बेनिन, टोगो, कोर्टे ड्वायर र बुर्किना फासोमा गिरिजाप्रसाद कोइराला फाउण्डेशन विस्तार गरिने समेत बताएका छन् । घिमिरेलाई लेबनानका लागि राजदूत महेर खीरले “रूपान्तरण नेतृत्व पुरस्कार”ले सम्मान गरेका थिए ।

 

घिमिरे २०२३ को यो सम्मान पाउने एक मात्र नेपाली अमेरिकन हुन् । मानवीय पुरस्कार ग्लोबल–घानाले प्रत्येक वर्ष विश्व भरिबाट समाजमा सकारात्मक प्रभाव पारेका मानिसहरुलाई छनोट गरेर यो पुरस्कार दिने गरेको छ ।यस बर्ष, २०२३ मा विश्वभरि बाट ४८ जनाले मानवीय पुरस्कार ग्लोबलले सम्मान गरेको थियो ।

मानवीय पुरस्कार ग्लोबल–घानाले परिवर्तन निर्माताहरू,स्वयंसेवक नेताहरू, गैरसरकारी संस्थाहरू, परोपकारीहरू, समाजमा सहयोग गर्ने कम्पनीहरू वा निगमहरू र मानव सेवीहरूलाई पहिचान गरी सम्मान गर्ने गरेको छ ।

भर्खरको समाचार

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

सम्बन्धित खबरहरु

Scroll to Top