NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Получите и распишитесь вплоть до 2000 рублей от «Мелбет»: лучший вознаграждение за вклад मङ्लबार माघ ६ , २०८२
MelBet Partners Партнерская аська вплоть до сорок% RevShare मङ्लबार माघ ६ , २०८२
Зеркало Мелбет для России и прочих стран где найти मङ्लबार माघ ६ , २०८२
Melbet промокод 2025: BCVIP Мелбет бонус: 520$ मङ्लबार माघ ६ , २०८२
Мелбет ЦУПИС: веб-журнал, авиамагистраль, коэффициенты, платежи मङ्लबार माघ ६ , २०८२
Next
Prev

समाचार

दूरसञ्चारले भन्यो, टिकटक चलिरहेको भए जानकारी गराउनु

आइतवार मंसिर ३ , २०८०
Reading Time: 1 min read
A A
टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने घोषणा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

३ मंसिर, काठमाण्डौ ।
सरकारको निर्णयपछि प्रतिबन्ध गरिएको सामाजिक संजाल टिकटकको प्रयोग तथा पहुँच भइरहेको भए तत्काल जानकारी गराउन नेपाल दूरसञ्चार प्राधिकरणले अनुरोध गरेको छ । प्राधिकरणले आइतबार एक सूचना जारी गर्दै टिकटक बन्दपछि पनि कुनै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकले कार्यान्वयन नगरेको भए जानकारी गराउन अनुरोध गरेको हो ।

प्राधिकरणबाट निर्देशन भइसक्दा पनि निर्देशनको कार्यान्वयन नगरी यदि कुनै इन्टरनेट सेवा प्रदायक वा मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्कबाट अझै पनि टिकटकमा पहुँच पुगिरहेको भए वा टिकटक चलिरहेको वा प्रयोग भइरहेको भए त्यस्तो कम्पनीको बारेमा जानकारी गराउन अनुरोध गरेको हो ।

यस्तै, प्राधिकरणले टिकटक सञ्चालनमा रोक लगाउने सरकारको निर्णय प्रभावकारी कार्यान्वयनका लागि प्राविधिक समिति पनि गठन गरेको छ । प्राविधिक समितिले ७ दिनभित्र टिकटक बन्द गरे÷नगरेको सम्बन्धमा अनुगमन र अनुसन्धान गरी रिपोर्ट पेस गर्ने प्राधिकरणले जनाएको छ ।

LS Auto

यसअघि प्राधिकरणले सरकारको निर्णय कार्यान्वयनमा सहयोग गर्न टिकटकलाई आग्रह गरेको छ । गत कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकले टिकटकको तत्काल प्रयोगमा रोक लगाउने निर्णय गरेको थियो । तर टिकटकलाई बन्द गर्ने सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । रिटमा कानुन व्यवसायी तथा डिजिटल अधिकार वकालतकर्ताहरुले सरकारको निर्णय गैरसंवैधानिक रहेको दाबी गर्दै त्यसलाई खारेज गर्न माग गरेका छन् ।

यस रिटमा भोलि प्रारम्भिक सुनुवाइ हुँदैछ । सरकारले सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परेको भन्दै टिकटकको प्रयोगमा रोक लगाएको छ ।यसअघि टिकटकले पनि नेपाल दूरसंचारलाई पत्र लेखेर टिकटकमाथिको प्रतिबन्धको कारण माग गरेको थियो ।

लगत्तै प्राधिकरणले पनि टिकटकलाई जवाफ दिदै उल्टै सहयोग गर्न आग्रह गरेको छ । नेपाल सरकारको निर्णय अनुसार उक्त प्ल्याटफर्मलाई नेपालभित्र नचल्ने बनाएर सहयोग गर्न टिकटकलाई अनुरोध गरिएको छ । दूरसञ्चार प्राधिकरणले शुक्रवार टिकटकलाई पठाएको उक्त पत्रको जबाफमा नेपाल सरकारले प्रतिबन्ध लगाउनेबारे निर्णय गरेका हुनाले सरकारसँगै समन्वय गर्न उक्त सञ्जाललाई भनिएको छ ।

उक्त सञ्जालले सामाजिक वातावरणमा नकारात्मक प्रभाव पारिरहेको र सामाजिक सद्भावमा क्षति पु¥याइरहेको निष्कर्ष निकाल्दै सरकारले नेपालभित्र टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको पत्रमा उल्लेख छ । प्राधिकरणको पत्रमा भनिएको छ, “नेपाल सरकारले नेपाल दूरसञ्चार प्राधिकरणलाई टिकटकको प्ल्याटफर्ममाथिको पहुँचलाई नेपालमा रोक लगाउन निर्देशन दिएको छ ।

Tags: #नेपाल दूरसञ्चार प्राधिकरण#टिकटक प्रतिबन्ध#सामाजिक संजाल टिकटक

लोकप्रीय

Получите и распишитесь вплоть до 2000 рублей от «Мелбет»: лучший вознаграждение за вклад

मङ्लबार माघ ६ , २०८२

MelBet Partners Партнерская аська вплоть до сорок% RevShare

मङ्लबार माघ ६ , २०८२

Зеркало Мелбет для России и прочих стран где найти

मङ्लबार माघ ६ , २०८२

विचार

Получите и распишитесь вплоть до 2000 рублей от «Мелбет»: лучший вознаграждение за вклад

मङ्लबार माघ ६ , २०८२

MelBet Partners Партнерская аська вплоть до сорок% RevShare

मङ्लबार माघ ६ , २०८२

Зеркало Мелбет для России и прочих стран где найти

मङ्लबार माघ ६ , २०८२

थप समाचार

ताजा समाचार

Получите и распишитесь вплоть до 2000 рублей от «Мелбет»: лучший вознаграждение за вклад

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

MelBet Partners Партнерская аська вплоть до сорок% RevShare

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Зеркало Мелбет для России и прочих стран где найти

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Melbet промокод 2025: BCVIP Мелбет бонус: 520$

मङ्लबार माघ ६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता|| Nepal Times

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता|| Nepal Times

00:22:25

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

World News: ग्रिनल्याण्ड नेटो सेनाले घेर्याे, रुस पनि एक्सनमा, गाजामा बन्यो सरकार || Nepal Times

00:32:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?

काँग्रेस अब के हुन्छ ? दुई चिरा मात्र हुन्छ कि अर्काे पार्टी बन्छ ?

बुधबार पुस ३० , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

Получите и распишитесь вплоть до 2000 рублей от «Мелбет»: лучший вознаграждение за вклад

मङ्लबार माघ ६ , २०८२

MelBet Partners Партнерская аська вплоть до сорок% RevShare

मङ्लबार माघ ६ , २०८२

Зеркало Мелбет для России и прочих стран где найти

मङ्लबार माघ ६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.