विराटनगर महानगरपालिकामा घुस सहित कर्मचारी पक्राउ

विराटनगर, भदौ २४
विराटनगर महानगरपालिकाको कार्यालयमा घुस सहित एक जना कर्मचारीलाई पक्राउ गरिएको छ ।

Advertisement

महानगरपालिकामा कार्यरत खरिदार तिलकमणि पोखरेल सेवाग्राहीबाट घुस लिँदै गर्दा घुस रकम सहित पक्राउ परेका हुन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top