×

NEPAL TIMES UPDATES

Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026
Playing
जेठदेखि असारसम्म विश्वयु द्ध हुन् सक्ने सनसनीपूर्ण भविष्यवाणी || Nepal Times
Apr 13, 2026
Playing
World News: Iranमा अमेरिकी जासुसहरु प*क्राउ, होर्मुजमा नाकाबन्दी, इरान नझुक्ने अडानमै || Nepal Times
Apr 13, 2026
Playing
नयाँ वर्ष सन्देशमा Former king Gyanendra Shah: युवा राजनीतिमा आउनु देशका लागि फाइदाजनक
Apr 13, 2026
Playing
बालेनका करोडपति मन्त्री,राष्ट्र बैंकका हाकिमका छोरा, ५ ठाउँमा जग्गा,२५ तोला सुन || Nepal Times
Apr 13, 2026
Playing
इरान यु द्ध ले विश्वभर हाहाकार, तेलको मूल्य बृद्धि, पुनः शान्ति वार्ताको आह्वान || Nepal Times
Apr 13, 2026
Playing
Top 15 Afternoon News || April-13-2026 || Nepal Times
Apr 13, 2026

जब मोदीले अष्ट्रेलियन कप्तानलाई एक्लै छाडेर हिँडे………..

४ मंसिर २०८०

४ मंसिर,एजेन्सी ।
विश्वकप क्रिकेटको च्याम्पियन बनेपछि अस्ट्रेलियाली क्रिकेट कप्तान प्याट कमिन्स सोमबार विश्वकप ट्रफी प्रस्तुतिमा उत्साहको साटो स्टेजमै केही समय लज्जित र अन्योलताबाट गुर्जनु परेको छ। अष्ट्रेलियाले भारतमाथि ६ विकेटको शानदार जितपछि अहमदाबादमा भएको समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अस्ट्रेलियाका उपप्रधानमन्त्री रिचर्ड मार्ल्स ट्रफी हस्तान्तरण गर्नासाथै अचानक स्टेजबाट बाहिर निस्कँदा कप्तान स्टेजमा एक्लै अलपत्र परेका थिए।

कमिन्स अलमलमा परेका थिए किनभने उनी ट्रफी हातमा लिएर मञ्चमा एक्लै थिए । उनको पछाडि आतिशबाजी भइरहेको थियो । तर उनको टोलीका साथीहरू मञ्चबाट बाहिरै थिए । यसबीचमा कप्तान ३० सकेन्ड भन्दा बढी उनीहरुको प्रतिक्षामा अन्योलग्रस्त अवस्थामा देखिएका थिए ।

Advertisement
Advertisement

भारतीय प्रधानमन्त्री मोदीले अहमदाबाद स्टेडियममा कमिन्सलाई विश्वकप ट्रफी हस्तान्तरण गरे जसमा उनको नाम लेखिएको थियो । मोदी विश्वकप ट्रफी हस्तान्तरण गर्न विवश थिए । जहाँ मोदीको मुहारको चमक उडेको थियो । हारको पीडा मोदीको मुहारमा समेत देखिएको थियो ।

लगत्तै अन्य खेलाडीमाझ पुगेका मोदीसँग हातमिलाएपछि बाँकी खेलाडी अन्ततः कप्तानसँग सामेल भए र देशको कीर्तिमानी छैटौं विश्वकप उपाधिको रूपमा चिनाउन रमाईलो उत्सव सुरु गरे । तर उनीहरुको उत्साह मनाउँदै गर्दा स्टेडियमले भने उनीहरुको साथ दिइरहेको थिएन ।

सवालाख दर्शक रहेको स्टेडियममा नगन्यमात्रामा मात्रै अष्ट्रेलियाका समर्थक रहेका थिए । बाँकी सबै स्टेडियम भारतीय जर्सी लगाएका दर्शकले भरिएको थियो । ट्रफी प्रस्तुतीको भिडियोलाई लिएर विभिन्न प्रतिक्रियाहरु समेत आएका छन् ।

एक प्रशंसकले हास्दै लेखेका छन् ’ सबै समयको सबैभन्दा अप्ठ्यारो ट्रफी प्रस्तुति,’ क्रिकेट खेलका चर्चित लेखक पिटर डेला पेन्नाले लेखेका छन्, ‘खेलकुद इतिहासको सबैभन्दा अप्ठ्यारो च्याम्पियनसिप ट्रफी प्रस्तुति। उता यो जितपछि अस्ट्रेलियाली मिडियाले कप्तान प्याट कमिन्सको प्रशंसा गर्दै विश्वकप २०२३ को उपाधिलाई सबैभन्दा ठूलो उपाधि भनेका छन् ।

अष्ट्रेलियाको प्रमुख पत्रिका द सिड्नी मर्निङ हेराल्डले लेखेको छ, प्याट कमिन्स यस शीर्षकको साथ राम्रोबाट उत्कृष्टमा सर्दै छन्। अष्ट्रेलियाले शान्त, चतुर र साहसी प्रदर्शनका साथ विश्वकपको उपाधि कब्जा ग¥यो। सोही अखबारको अर्को समाचारमा प्याट कमिन्सको तारिफ गर्दै लेखिएको छ, उफ्, क्याप्टेन प्लानेटले फेरि गर्छ, प्याट कमिन्सको कप्तानीमा उनको टोलीले टेस्ट र एकदिवसीय दुवै क्रिकेटमा आफूलाई विश्व च्याम्पियन बनाएको छ ।

Advertisement

अर्को अखबार द अष्ट्रेलियनले लेख्यो, अष्ट्रेलियाको विश्वकप चमत्कार अहिलेसम्मकै उत्कृष्ट किन ? उनीहरूको अविश्वसनीय अपसेटको साथ, अष्ट्रेलियाले अब कीर्तिमान छ वटा विश्वकपको उपाधि जितेको छ र अहमदाबाद भन्दा ठूलो कुनै पनि छैन् ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top