×

NEPAL TIMES UPDATES

Playing
९ जना पीएचडी सांसदः ज्ञानले बदल्छ त नेपाली राजनीति? || Nepal Times
Mar 13, 2026
Playing
भारतलाई अब रुसले दिनेछ ग्यास, गर्याे यस्तो अफर|| Nepal Times
Mar 13, 2026
Playing
भारतमा जब आमाबाबुले नै छोराका लागि इच्छा मृ त्यु मागे || Nepal Times
Mar 13, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-29-2082 || Nepal Times
Mar 13, 2026
Playing
पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछः बालेन
Mar 13, 2026
Playing
पुटिनसँग किन लम्पसार परे ट्रम्प, हरेक दाउ ट्रम्पका लागि घातक|| Nepal Times
Mar 13, 2026
Playing
कम्बोडियामा अनलाईन स्क्यामिङमा फसेका नेपालीको उद्धार || Nepal Times
Mar 13, 2026
Playing
रास्वपा,कांग्रेस र एमालेबाट को–को बन्दैछन् समानुपातिक सांसद ? || Nepal Times
Mar 13, 2026
Playing
कहाँ बस्छन् बालेन सरकारका मन्त्री, यस्तो छ मन्त्री निवासको अवस्था || Nepal Times
Mar 13, 2026
Playing
World News: दुबईमा खस्यो ड्रो*न,Americaलाई UAEले पनि पत्याएन, हर्मुज नखुल्ने|| Nepal Times
Mar 13, 2026

पुटिनको कार गोली छोड्नुहोस्, बमले पनि असर गर्दैन

२१ मंसिर २०८०

२१ मंसिर,एजेन्सी ।
युक्रेन मात्रै होइन अमेरिकासहित सिंगो युरोपको टाउको दुखाईको केन्द्र बनेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन यतिबेला संयुक्त अरब इमिरेट्स (युएई) तथा साउदी अरेबियाको भ्रमणमा छन् । अन्तराष्ट्रिय अदालतको वारेन्टलाई चुनौती दिदै पुटिनलाई अबुधाबीमा भव्य परेडद्वारा स्वागत गरिएको थियो ।

अन्तराष्ट्रिय संचारमाध्यामका अनुशार उनको स्वागतका लागि टाढा–टाढाका सडकहरु रुसी झण्डाले रंगिएका देखिएका थिए । पुटिनलाई गार्ड अफ अनर दिइएको थियो भने युएईका वरिष्ठ नेताहरु उनलाई स्वागत गर्न पुगेका थिए । अत्यन्तै विलासी र भव्य व्यवस्थाका बीचमा पनि रुसी नेताको कारले सबैको ध्यान तान्यो ।

जब पुटिन आफ्नो बमप्रुफ लिमोसिनमा अबुधाबीको सडकमा निस्किए तब उनको लुकले सबैको ध्यान खिच्यो। पुटिनको कार हेर्नको लागि गजबको छ, यसमा फिचर पनि त्यतिनै आधुनिक रहेका छन् । ७१ वर्षीय पुटिनले करिब ५ वर्षदेखि ओरस कोर्टेजको लिमोसिन प्रयोग गर्दै आएका छन् ।

यस कारको विशेषताको बारेमा कुरा गर्ने हो भने यसमा सुरक्षाको दृष्टिकोणले धेरै बलियो सुविधाहरू छन्। यसमा रन फ्ल्याट टियर, नाइट भिजन क्यामेरा, ६ सेन्टिमिटरको कडा गिलास, ग्यास आक्रमणबाट जोगाउन एयर कम्प्रेसन प्रणाली, आर्मर प्लेटिङ र आपतकालीन गेट पनि छ।

यसले सडक संकेतहरू पहिचान गरेर गति बढाउन वा घटाउन सक्छ। यदि कार ठोक्कियो भने यसले स्वचालित रूपमा यात्रु सिटहरूलाई सुरक्षित स्थानमा सार्न सक्छ। यसमा सबै सिटबेल्टहरु स्वचालित छन् । सबै सिट बेल्टहरूले आफैं कस्न सक्छ र त्यसपछि सबै ढोका र झ्यालहरू बन्द गर्न सक्छ।

पुटिनले चलाएको कार रुसी कम्पनी ओरस सेनेटले बनाएको हो । यो कार रुसी वैज्ञानिक अनुसन्धान अटोमोबाइल र अटोमोटिभ इन्जिन इन्स्टिच्युटको सहयोगमा निर्माण गरिएको हो । यो कारको मूल्य १० लाख पाउण्ड रहेको छ । यो कारमा ४ दशमलव ४ लिटरको ८ इन्जिन छ ।

जसले ८८० एनएम टार्क र ५९८ एचपीपावर उत्पन्न गर्न सक्छ। यो २३ फिट लामो छ र ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणको सामना गर्न सक्षम रहेको दाबी गरिएको छ। यसको डिजाइनमा १५ करोड पाउण्ड खर्च भइसकेको दाबी गरिन्छ । पुटिन युएईपछि साउदी अरब पनि गएका थिए ।

रुसको युएई र साउदी अरेबियाको भ्रमणबाट धेरै अर्थ निकालिएको छ । सन् २०२२ को फेब्रुअरीमा युक्रेनविरुद्ध युद्ध गरेपछि पुटिन पहिलो पटक अरब देशको भ्रमणमा आएका हुन् । युएई र साउदी अरेबिया दुवै रुसका महत्वपूर्ण व्यापारिक साझेदार हुन्।

यति मात्र होइन यो भ्रमणमा पुटिनले इरानी राष्ट्रपति इब्राहिम रायसीसँगपनि भेट गर्नेछन् । इरान अहिले पश्चिमा र अमेरिकाको प्रदान शत्रु हो । पछिल्लो समय साउदीसँग इरानको सम्बन्ध सुध्रिदै गएको छ ।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top