×

NEPAL TIMES UPDATES

Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026
Playing
कतारबाट नेपालीको गुहार, “हामी डराएका छौँ, देशले बेवास्ता नगरोस् ” || Nepal Times
Mar 05, 2026
Playing
Iran-US यु*द्धका कारण चीनदेखि जापानसम्म हा*हा*कार || Nepal Times
Mar 05, 2026
Playing
इ रानले अ जरबैजानमा हान्यो ड्रो न, प्रतिकार गर्ने चे तावनी|| Nepal Times
Mar 05, 2026
Playing
छिटपुट घ टनाबाहेक शान्तिपूर्ण रुपमा सकियो मतदान || Nepal Times
Mar 05, 2026
Playing
अमेरिकामा पर माणु मिसाइल टेस्ट, यु द्धकै बीच लन्च भयो मिनेटम्यान–३ मिसाइल|| Nepal Times
Mar 05, 2026
Playing
के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आ रोप|| Nepal Times
Mar 05, 2026

कंग्रेस सांसदको कम्पनीमा छापा, ३५१ करोड बरामद

२५ मंसिर २०८०

२५ मंसिर,काठमाण्डौ ।
भारतमा नरेन्द्र मोदीको सरकार विपक्षी दललाई जसरी पनि काबुमा राख्ने रणनीतिमा छ । कहिले बोलेकै भरमा विपक्षी दलहरुका सांसदहरु पक्राउ पर्छन् त कहिले छानीछानी विपक्षी दलका नेताहरुमाथि त्यहाँको भाजपा सरकारले छापा मार्दै आएको छ । यसैबीच पछिल्लो पटक आयकर विभागले भारतीय कांग्रेस सांसदको परिवारको स्वामित्वमा रहेको डिस्टिलरी कम्पनीमा छापा मारेको छ ।

जसमा ३५१ करोड भारतीय रुपैयाँ बरामद भएको छ । समाचार एजेन्सी पीटीआईले दिएको जानकारीअनुसार यो कुनै पनि अनुसन्धान एजेन्सीद्वारा एकल अपरेसनमा बरामद अहिलेसम्मकै उच्च रकम हो । यो डिस्टिलरी झारखण्डका कांग्रेस राज्यसभा सांसद धीरज साहुको परिवारसँग सम्बन्धित छ ।

तर साहुले यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । बौद्ध डिस्टिलरी प्राइभेट लिमिटेडलगायतका प्रवर्द्धकविरुद्ध आयकर विभागको छापा मारेको आइतबार पाँचौँ दिन थियो । कर छली र ‘अफ द बुक’लेनदेनको आरोपमा कर अधिकारीहरूले डिसेम्बर ६ देखि छापा मारिरहेका छन् ।

यसैबीच भारतमा आदिवासी समूदायबाट पहिलो पटक मुख्यमन्त्री चुनिएका छन् । छत्तीसगढको नयाँ मुख्यमन्त्री विष्णुदेव साई बनेका छन् । उनी आदिवासी समुदायबाट राज्यको पहिलो मुख्यमन्त्री भएका छन् । भारतीय पत्रिका दैनिक भास्करका अनुसार रायपुरमा बसेको व्यवस्थापिका संसद्को बैठकले मुख्यमन्त्रीमा उनको नाम अनुमोदन गरेको हो ।

साईले भोलि डिसेम्बर १३ मा मुख्यमन्त्री पदको शपथ खानेछन् । उनी कुकुरी विधानसभा सिटबाट निर्वाचित भएका हुन् । छत्तीसगढमा आदिवासी समुदायको जनसंख्या सबैभन्दा बढी छ । उनी रायगढ सिटबाट ४ पटक सांसद र प्रधानमन्त्री मोदीको पहिलो कार्यकालमा केन्द्रीय मन्त्री पनि भइसकेका छन् । साईलाई २०२० मा छत्तीसगढ भाजपाको अध्यक्ष बनाइएको थियो । उनी अगस्ट २०२२ सम्म यो पदमा रहे ।

भर्खरको समाचार

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

आजको निर्वाचन किन विशेष छ ?

59dec7b1-ffc4-4a59-92ac-05992ca9a7c9

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार यादव पक्राउ, मोदीको भिडियो बनाउने समातिए

646734880_1237585725170615_3234719909965768070_n

प्रधानमन्त्रीले धापासीबाट भोट हाल्ने, बालेन, कुलमानले हाले भोट

Screenshot 2026-03-05 081435

बालेन,रवि,ओलीदेखि प्रचण्ड,गगनसम्मले आफूलाई भोट हाल्न नपाउने

2f9aeca7-a85b-4734-b63e-8656aa1e6cd6 (1)

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

सम्बन्धित खबरहरु

Scroll to Top