नेपाली खेलाडी न ipl मा न psl मा

२७ मंसिर ८०, बिहीबार

२८ मंसिर,एजेन्सी ।
विश्वको ठूलो भारतीय क्रिकेट फ्रेन्चाइज आइपिएलको अक्सनमा नबिकेका नेपाली क्रिकेट खेलाडी पाकिस्तानी सुपर लिग (पिएसएल) को ड्राफ्टमा परेर पनि कुनै पनि फ्रेन्चाइज क्लबमा अनुबन्धन हुन सकेनन् । बुधबार राति सम्पन्न ड्राफ्टमा फ्रेन्चाइज टोलीले नेपाली खेलाडी अनुबन्ध गर्न इच्छा देखाएनन् ।

यसअघि गत वर्ष पनि नाम दर्ता गराए पनि खेलाडी अनुबन्धनका लागि पिएसल क्लबहरू तयार भएका थिएनन् । पाकिस्तान सुपर लिगको लागि नेपालबाट १० खेलाडीले नाम दर्ता गराएको भएपनि अन्तिम समयमा सन्दिप लामिछानेले भने नाम फिर्ता लिएका थिए। सन्दीप पिएसएलमा (प्लाटिनियम)मा थिए ।

सन्दीपले यसअघि पनि पाकिस्तान सुपर लिग खेलिसकेका छन् । सन्दीपले यसअघि लाहोर क्वालन्डर्सबाट पाकिस्तान सुपर लिग खेलेका थिए । तर अन्तिमसम्म ड्राफ्टमा रहेका गुलशन झा (गोल्ड), आरिफ शेख, आशिफ शेख, अर्जुन साउद, देव खनाल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, कुशल मल्ल र सोमपाल कामी (सिल्भर) क्याटगोरीको ड्राफ्टमा विकन् सकेनन् ।

Advertisement

प्लाटिनम समूह’ को सूचीमा परेका खेलाडीलाई कुनै टोलीले खरिद गरेमा १ लाख ३० हजारदेखि एक लाख ७० हजार अमेरिकी डलर पारिश्रमिक पाउने प्रावधान छ । पाकिस्तान सुपर लिगको आगामी संस्करण सन् २०२४ को फेब्रुअरी १३ देखि मार्च १९ सम्म सञ्चालन हुने छ ।

यसअघि विश्व प्रतिष्ठित टी–२० फ्रेन्चाइज आइपिएलको अक्सन लिस्टमा समेत नेपाली खेलाडी पर्न असफल रहेका थिए । पछिल्लो समय नेपाललाई एकदिवसीय विश्वकप छनोट, एसियाकप, एसियाड, टी–२० विश्वकप सम्म पु¥याउँदा उत्कृष्ट प्रदर्शन गरे पनि विश्व फ्रेन्चाइज टोलीको नजरमा भने नेपाली खेलाडी पर्न असफल भइरहेका छन् ।

Advertisement

Advertisement

भर्खरको समाचार

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top