×

NEPAL TIMES UPDATES

Playing
रास्वपा सांसदलाई रविका १२ बुँदे निर्देशन, आफै कानून नबन्नु || Nepal Times
Apr 29, 2026
Playing
डिएलएसमा नेपाल १०२ रनले पराजित || Nepal Times
Apr 29, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-16-2083 || Nepal Times
Apr 29, 2026
Playing
अदृश्य रूपमा किन झन्झन् सक्रिय बन्दै छ सेना ? || Nepal Times
Apr 29, 2026
Playing
Iranले Americaको फाइटर जेट्स कसरी झार्यो ? || Nepal Times
Apr 29, 2026
Playing
अध्यादेशको विरोध गर्ने रवि अहिले कसरी समर्थक?अध्यादेश दल फुटाउन र सुविधा लिन होइन || Nepal Times
Apr 29, 2026
Playing
ओली एमाले भित्र कसरी बोझ बने ? || Nepal Times
Apr 29, 2026
Playing
प्रचण्डमाथि भर छैन, ओली हटाएर एमाले पुनर्गठन गर्ने, जनतासंग माफी माग्ने || Nepal Times
Apr 29, 2026
Playing
नेपाली फुटबलमा ब्ल्याकआउटको खतरा, को हो दोषी ?|| Nepal Times
Apr 29, 2026
Playing
इरा*न ध्व*स्त हुने अवस्थामा, यूएई ओपेक बाहिर, आ*त्म*घाती रणनीतिमा किम खुसी|| Nepal Times
Apr 29, 2026

सेयर बजार उत्साहपुर्ण , कारोबार रकम साढे ५ महिना यताकै उच्च

१ पुष २०८०

१ पुस ,काठमाडौं ।

तीन महिनापछि नेप्से परिसूचक २ हजार बिन्दु माथि आइपुगेको छ।साताको पहिलो दिन आइतबार नेप्से परिसूचक २७।७५ अंकले बढेर २०२२.३५ विन्दुमा पुगेको हो। असोज १० गते यता २ हजार बिन्दु मुनि रहेको नेप्से त्यसयता पहिलो पटक २ हजार बिन्दु माथि उक्लिएको हो।

Advertisement
Advertisement

कारोबार रकम पनि साढे ५ महिना यतकै उच्च भएको छ। आइतबार बजारमा पाँच अर्ब १५ करोड रूपैयाँको सेयर कारोबार भएको छ। यसअघि गत असार १३ गते ५ अर्ब ८७ करोड रूपैयाँको कारोबार भएको थियो। आइतबार कारोबार भएको रकम त्यसयताकै उच्च हो।

बैंकहरूले कर्जाको ब्याजदर घटाइरहेको कारण कर्जाको ब्याजदर समेत घट्न थालेको छ। राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमाशिक समिक्षामा नीतिगत ब्याजदर घटाएसँगै बैंकहरूलाई निक्षेपको ब्याजदर घटाउने दबाब परेको थियो।आन्तरिक मागमा सुधार हुँदै गएको कारण आयातमा समेत सुधार हुन लागि रहेको देखिएको छ।

घरजग्गाको कारोबारमा पनि सुधार भइरहेको छ। बजार चलायमान हुन थालेकोको पनि सेयर बजारमा प्रभाव परेको हो।आइतबार दुई सय ९५ वटाको सेयर तथा ऋणपत्र कारोबार भएकोमा दुई सय २६ वटाको सेयर मूल्य बढेको छ। ७३ वटाको मूल्य घटेको छ।

सेयर प्रिमियम रकमको आधारमा कर बुझाएको कारण लाभांश क्षमता घट्ने भएपछि वाणिज्य बैंकहरूको कारोबार सूचक भने घटेको छ। बैंकिङ समूहको सूचक ८ अंकले घटेको हो। सामूहिक लगानी कोष र व्यापार मुलक समूहगत परिसूचक पनि घटेको छ।

सबैभन्दा धेरै जलविद्युत समूहगत परिसूचक वृद्धि भएको छ। यो समूहगत परिसूचक ५.५५ प्रतिशत ९१२३ अंकले बढेको हो।आज १२ वटा कम्पनीको मूल्य १० प्रतिशतले बढेर सर्किट ब्रेक लागेको छ। १० प्रतिशतले मूल्य बढ्ने १२ कम्पनीमा १० वटा जलविद्युत कम्पनी रहेका छन्।

Advertisement

सबैभन्दा धेरै रकमको कारोबार हुनेमा पनि हाइड्रोपावर कम्पनी छ। हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सबैभन्दा धेरै रकमको कारोबार भएको हो। यो कम्पनीको मात्रै २५ करोड रूपैयाँको कारोबार भएको छ।

भर्खरको समाचार

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सुदनमाथि अर्काे अन्याय

sudhangurung30320261029351000x0-1775222839

विराटनगर जुटमिलमा डोजर चल्ने,१४ बिगाहा अतिक्रमण, ६ सय परिवार हटाइने

brt-jute-mill-2_1516020317t

सुदूरपश्चिमदेखि कोशीसम्म आज रातभर तीव्र हावाहुरी चल्ने

mausam-2075-12-18-768x388

नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो ?

Balen and Harka_NPL (11)

के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?

1607456110344

अध्यादेशविरुद्ध विपक्षीहरूको बैठक, रास्वपामै मतभेद

df93fd9b-df47-4fa2-9f70-d8b50432f5cb

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

सम्बन्धित खबरहरु

Scroll to Top