×

NEPAL TIMES UPDATES

Playing
विश्वकप लिग–२ः भोलि अन्तिम खेलमा अमेरिकासँग भिड्दै नेपाल || Nepal Times
May 21, 2026
Playing
कक्रोच जनता पार्टी भारतमा कसरी जन्मियो ?ब्क्ष् ले कसरी चमत्कार ग¥यो?|| Nepal Times
May 21, 2026
Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026
Playing
संसदमा आज पनि हर्कले प्लेकार्ड देखाए, बालेनको राजीनामा मागे || Nepal Times
May 21, 2026
Playing
अमेरिकी नीतिविरुद्ध चीन–रुस, ‘गोल्डेन डोम’को निन्दा || Nepal Times
May 21, 2026
Playing
धेरै ठाउँमा गर्मी, बागमतीमा थप वर्षा
May 21, 2026
Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026

फ्रान्सको नेदरल्यान्ड्समाथि संघर्षपूर्ण जित

२५ भाद्र २०७५

एजेन्सी,भदौ २५
यूईएफए नेसन्स लिग अन्तर्गत आइतबार राती भएको खेलमा यस पटकको विश्वकप विजेता फ्रान्सले नेदरल्यान्ड्सलाई २–१ ले पराजित गरेको छ ।

फ्रान्सले युवा स्टार किलियन एमबाप्पेको १४ औं मिनेटमा ब्लेस माटुइडीको पासमा गरेको गोलसँगै खेलमा सुरुआती अग्रता लिएको थियो । तर , दोस्रो हाफको ६७ औं मिनेटमा केनी टेटेको पासको सदुपयोग गर्दै रायन बाबेलले गोल गरेर खेल बराबरीमा ल्याए ।

Advertisement
Advertisement

त्यसको ८ मिनेटपछि ओलिभिएर जिरुडले गोल गर्दै फ्रान्सलाई जित दिलाएका थिए । विश्वकप अवधिभर गोल गर्न नसकेका जिरुडले बेन्जामिन मेन्डीको पासमा गोल गरेका थिए ।

Advertisement
Advertisement

यस गोलसँगै जिरुडले अन्तर्राष्ट्रिय गोल संख्यामा फ्रान्सका पूर्व कप्तान जिनेदिन जिदानलाई पनि पछाडी पारेका छन् । उनले ३१ औं गोल गर्ने क्रममा ८ सय मिनेट लामो गोलको खडेरी पनि तोडे । चेल्सीबाट व्यवसायिक फुटबल खेलेका जिरुडले टोलीलाई नेसन्स लिगमा ३ अंक दिलाए । दुवै टोलीले आफ्नो पहिलो रोजेका खेलाडीलाई मैदान उतारेका थिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top