×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

झापामा कपडा व्यवसायीको अपहरणपछि हत्या

२६ भाद्र २०७५

विराटनगर,भदौ २६
झापामा एक कपडा व्यवसायीको अपहरणपछि हत्या भएको छ । कमल गाउँपालिका ६ मंगलबारे निवासी ३८ बर्षीय खेमराज पौडेलको अपहरणपछि हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार पौडेललाई हत्या गरी फालिएको शव गौरीगञ्ज ६ बाह्सुद्दीस्थित धान खेत नजिकै नालामा आज विहान भेटिएको हो ।

मृतक पौडेलको घाँटी र टाउकोमा छुरा प्रहार गरिएको छ । घटनास्थलमा पौडेलको मे ७ प १९०४ नम्बरको मोटरसाइकल, मोवाइल फोन फेला परेको छ । प्रहरीले हत्या गरिएको आशंकामा गौरीगञ्ज निवासी सद्धाम हुसेनलाई पक्राउ गरेको छ । प्रहरीले दिएको जानकारी अनुसार सोमबार बेलुका मे ७ प १९०४ नम्बरको मोटरसाइकलमा सवार पौडेल र उनकी श्रीमती पसलको पैसा उठाउन गौरीगञ्ज बजार गएका थिए ।

Advertisement
Advertisement

Advertisement

सद्धामसँग पौडेलले ९० हजार रुपैयाँ उठाउन रहेको थियो । सोही रकम लिन उसँग गएको उनकी श्रीमतीले प्रहरीलाई बयान दिएकी छिन । सद्धामसंग गएका पौडेल अवेर रातीसम्म नफर्किएपछि उनी अपहरणमा परेको भनि श्रीमतीले प्रहरीमा उजुरी दिएकी थिइन ।

भर्खरको समाचार

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

सम्बन्धित खबरहरु

Scroll to Top