×

NEPAL TIMES UPDATES

Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026
Playing
यसरी अन्त्य भयो काँग्रेस–कम्युनिस्ट युग || Nepal Times
Mar 10, 2026
Playing
जनताले नपत्याएपछि कुलमानले लोडसेडिङ सम्झिए|| Nepal Times
Mar 10, 2026
Playing
Top 15 Afternoon News || Mar-10-2026 || Nepal Times
Mar 10, 2026
Playing
Balen प्रधानमन्त्री बन्न लागेकोमा भारतीय मिडियाहरु के भन्छन् ?|| Nepal Times
Mar 10, 2026
Playing
युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ|| Nepal Times
Mar 10, 2026
Playing
३५ वर्षभन्दा मुनिका को–को पुग्दैछन् संसद ? || Nepal Times
Mar 10, 2026
Playing
काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो || Nepal Times
Mar 10, 2026
Playing
कहिले बन्ला बालेन सरकार ? बालेन र रविलाई Modiको फोन || Nepal Times
Mar 10, 2026
Playing
Rabi र Balen लाई फोन गरेर Modi ले के भने ? मिलेर काम गर्न आतुर || Nepal Times
Mar 10, 2026
Playing
Nepal Election अन्तिम मतपरिणामः RSP 125 Seat,अन्य कुन दलको कति ? || Nepal Times
Mar 10, 2026
Playing
इजरेलले मानवता विर्सियो, शहरभर विषाक्त धुवाँ || Nepal Times
Mar 09, 2026
Playing
इरानी जहाजको सुरक्षा गर्दै भारत, भारतीय बन्दरगाहको इरानी जहाज || Nepal Times
Mar 09, 2026
Playing
देशको ढिकुटीको चाबी बोकेकाहरुलाई पनि रास्वपाले बढार्याे || Nepal Times
Mar 09, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-25-2082 || Nepal Times
Mar 09, 2026
Playing
ट्रम्पले कोरियामा अचानक किन उतारे फौ ज? मादुरो–खामेनी पछि कि मको पालो ?|| Nepal Times
Mar 09, 2026

फेरि फर्कियो अध्यारो युग, दैनिक ८ घण्टा लोडसेडिङ

१२ माघ २०८०

१२ माघ, काठमाण्डौ ।
केही हप्ता अघि मात्रै भारतसँग १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने सम्झौता गरेपछि धेरैले नेपालले अब खेर जाने बिजुली बेचेर देश धनी हुने सपना बुने । जलस्रोत तथा अर्थविद्हरुले समेत यो सम्झौता नेपालको हितका लागि कोशेढुङ्गा सावित हुने टिप्पणी गरे । नभनुन् पनि कसरी देशभर विद्युतीकरण नभएपनि नेपाल विद्युत प्राधिकरणले दिनँहु भारतलाई बिजुली बेचेर करोडौं रुपैया कमाई गरिरहेको थियो।

प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ समेत उद्योग उद्योगमा पुगेर विद्युतको उपयोग बढाउन आग्रह गरिरहेका थिए । तर अहिले हिउँदको समयमा नेपालको त्यो विगत ठीक विपरित भएको छ । प्रत्येक वर्ष हिँउदको समयमा उद्योगलाई नियमित विजुली आपुर्ति गर्न नसक्ने प्राधिकरणले यस वर्ष पनि उद्योगहरुमा अघोषित लोडसेडिङ सुरु गरेको छ । माघदेखि उद्योगहरुमा ८ घण्टा लोडसेडिङ जारी छ ।

उद्योगीहरुले प्राधिकरणले बिहान र बेलुका गरी ८ घण्टा विजुली नदिएको बताएका छन् । आन्तरिक उत्पादन र भारतबाट आउने विजुलीले घरायसी ग्राहकको माग पुरा गर्न समेत नसकिने अवस्था आएकाले ठूला उद्योगलाई विहान र बेलुका उद्योग सञ्चालन नगर्न आग्रह गरिएको छ । २०७५ सालमै लोडसेडिङ अन्त्य भएको घोषणा गरेपछि घिसिङले लोडसेडिङ किलरको उपमा पाए ।

कुशल व्यवस्थापन आएपछि आखिर नहुने के रहेछ भन्ने उदाहरण घिसिङ बने । तर हिउँदमा नेपालले अझै पनि विद्युतका लागि भारतकै त्रर पर्नुपरेको छ । बिराटनगर, बिरगञ्ज र भैरहवा करिडोरमा सञ्चालित ठूला उद्योगलाई प्राधिकरणले लाइटिङ लोडमा बस्न निर्देशन जारी गरेको छ।

११ केभिए र ३३ केभिए प्रशारणलाइनबाट विजुली आपुर्ति लिएका र २ मेगावाटभन्दा बढी विजुली प्रयोग गर्ने ठूला उद्योगलाई प्राधिकरणले २४सै घण्टा विजुली आपुर्ति दिन नसक्ने जानकारी दिएको छ । भैरहवामा क्षेत्रमा सञ्चालित एक सिमेन्ट उद्योगका अनुसार प्राधिकरणको विद्युत वितरण केन्द्रले विहान ७ बजेदेखि ११ बजेसम्म तथा बेलुका ५ बजेदेखि ९ बजेसम्म लाइटिङ लोड (वत्ती बाल्न मिल्ने भोल्टेज) मात्रै उपलब्ध गराउने जानकारी गराएको छ ।

प्राधिकरणका कर्मचारीले ह्वाटस्एपमा पठाएको म्यासेजमा भनिएको छ, ‘सुख्यायाममा खोलाको बहाब घटेसँगै विद्युत् उत्पादनमा कमी आएको हुनाले अद्यौगिक फिडरहरूलाई बिहान ०७ देखि ११ र बेलुका ०५ देखि ०९ बजेसम्म लाइटिङ लोडमात्र संचालन हुने ब्यहोरा अनुरोध छ ।’ प्राधिकरणले विजुली दिन्छु भनेको समयमा समेत ५० प्रतिशत लोडमा उद्योग सञ्चालन गर्न निर्देशन दिएको छ ।

नेपाल विद्युत प्राधिकरणका अनुसार हाल बजारमा करिब ३५ हजार मेगावाट आवर विजुलीको माग छ । जसमध्ये आन्तरिक उत्पादन र भारतबाट खरिद गर्दा २९–३० हजार मेगावाट आवर विजुली आपुर्ति भएको छ । जसले गर्दा प्राधिकरणले उद्योगहरुमा लोडसेडिङ गरेको हो।

पछिल्लो समय डेडिकेटेड र ट्रंक लाइन महशुल भुक्तानी नगर्ने उद्योगको बिजुली कटौती गरेपछि विद्युतको सहज उपलब्धता भएपनि सरकारको निर्देशनपछि प्राधिकरणले उद्योगमा विजुली जोड्न सुरुगरेपछि विजुलीको माग बढेको छ । प्राधिकरणका कर्मचारीका अनुसार हाल नेपालका जलविद्युत परियोजनाबाट करिब १९–२० हजार मेगावाट आवर विजुली उत्पादन हुने गरेको छ ।

यस्तै, प्राधिकरणले करिब १२ हजार मेगावाट आवर विजुली भारतबाट खरिद गरिरहेको छ । नेपाल विद्युत प्राधिकरण आफैंले निर्माण गरेका परियोजनाबाट करिब ५ हजार मेगावाट आवर, प्राधिकरणका सहायक कम्पनीबाट करिब ३ हजार विजुली उत्पादन हुँदा स्वतन्त्र उर्जा उत्पादकहरुले ११ हजार मेगावाट आवर विजुली उत्पादन गरिरहेका छन् ।

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top