×

NEPAL TIMES UPDATES

Playing
राजनीतिको कठिन मोडमा काँग्रेस र एमाले || Nepal Times
Mar 12, 2026
Playing
हर्क सिंहदरबार हल्लाउन तयार,ढुङ्गा बोक्ने हातले अब कानुन लेख्ने|| Nepal Times
Mar 12, 2026
Playing
कटारीमा खोलाले बाँध फुटाएपछि गाउँ नै डुब्यो|| Nepal Times
Mar 12, 2026
Playing
रास्वपाका किशोरीको नाम कालोसूचीमा नराख्न आदेश, अब के हुन्छ ? || Nepal Times
Mar 12, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-28-2082 || Nepal Times
Mar 12, 2026
Playing
ग्यास अभाव धान्न अबदेखि आधा सिलिन्डर मात्रै ग्यास
Mar 12, 2026
Playing
गगनले सभापति त्याग्ने कि समाइरहने ? अन्तर द्धन्द गहिरिदै|| Nepal Times
Mar 12, 2026
Playing
यु द्ध बाट भाग्ने अन्तिम तयारीमा ह्वाइट हाउस ? यु द्ध सकिए को विजेता ? || Nepal Times
Mar 12, 2026
Playing
कोशीमा श्रम संस्कृति दोस्रो,कांग्रेस,एमाले तेस्रो,चौथो || Nepal Times
Mar 12, 2026
Playing
खाडीमा इरानी मि सा इल, तेल १०० डलर नाध्यो, नेपालमा ग्यासको लाइन || Nepal Times
Mar 12, 2026

नेप्सेमा आज २०.७६ अंकको गिरावट

१० फाल्गुन २०८०

१० फागुन,काठमाण्डौ ।

नेप्से परिसूचक साढे २ महिनायताकै न्यून विन्दुमा आइपुगेको छ। बिहीबार बजार बन्द हुँदा नेप्से २०.७६ अंकले घटेर २००५.८३ विन्दुमा आइपुगेको हो।यसअघि नेप्से मंसिर २८ गते १९९४.६० विन्दुमा थियो। बिहीबार नेप्सेले २००० को विन्दुमा टेवा परीक्षण गरिरहेको देखिन्छ।अन्तिम समयमा नेप्से २००१ विन्दुबाट फर्किएको थियो।

लामो समयदेखि बजारको दिशा स्पष्ट हुन नसक्दा बजार साइडवेजु मै देखिएको छ, बजारले लगानीकर्ताहरूमा उत्साह जगाउन सकेको छैन।बिहीबार कारोबार रकम भने केही बढेको छ।बिहीबारको बजारमा ३ अर्ब २० करोड ६१ लाख ६७ हजार २५ रूपैयाँको सेयर कारोबार भएको छ।

गत कारोबार दिन अर्थात् बुधबार २ अर्ब २४ करोड ५४ लाख २२ हजार १९६ रूपैयाँको सेयर कारोबार भएको थियो।बुधबारको तुलनामा आज कारोबार रकममा ९६ करोड रूपैयाँ वृद्धि भएको हो।यस दिन ३०९ वटा धितोपत्रको ९५ लाख १८ हजार ७५ कित्ता सेयर किनबेच भएको हो।

बिहीबार ४९ कम्पनीको सेयर मूल्य बढेको छ भने १९७ वटाको घटेको छ। यस्तै, २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।यसदिन समाज लघुवित्तको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य दुई हजार १७६ रूपैयाँ ३० पैसा कायम भएको छ।

यस्तै, जोशी हाइड्रोपावरको सेयरमूल्य ९.८७ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ४१२ रूपैयाँ पुगेको छ।हिमालय ऊर्जा विकास कम्पनीको सेयर मूल्य सर्वाधिक ७.७० प्रतिशतले घटेको छ। उक्त कम्पनीको सेयर मूल्य ३१० रूपैयाँमा झरेको छ।यस्तै, बलेफी हाइड्रोपावरको सेयरमूल्य ६.६७ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ४७६ रूपैयाँ कायम भएको छ।

बिहीबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।उक्त कम्पनीको प्रतिकित्ता ६२४ रूपैयाँमा १४ करोड ८७ लाख बराबरको सेयर कारोबार भएको हो।यो मूल्य अघिल्लो दिनको तुलनामा १.४५ प्रतिशत घटेको हो।सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा गोर्खाज फाइनान्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ६१९ रूपैयाँ ९० पैसामा १४ करोड १ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये वित्त र उत्पादन तथा प्रशोधन समूहको परिसूचक बढेको छ भने बाँकी ११ समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।यसदिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक १.१४ प्रतिशतले बढेको छ भने जलविद्युत समूहको परिसूचक सर्वाधिक १.९० प्रतिशतले घटेको छ।

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top