×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारको निर्णयविरुद्ध विद्यार्थी आ*न्दोलित, कालापानी पनि एजेण्डा|| Nepal Times
Apr 10, 2026
Playing
अंश विवादको भया वह अ न्त्य, ४२ वर्षीया महिलाको ह त्या, भान्जा प क्रा उ || Nepal Times
Apr 10, 2026
Playing
रविकै अघि ज्ञानेन्द्र शाहीले भने तपाईंको बाध्यता बुझेका छौं || Nepal Times
Apr 10, 2026
Playing
खुश्वु ओलीले रास्वपालाई विश्वसनीयता र राजनीतिक संस्कारको पाठ पढाइन|| Nepal Times
Apr 10, 2026
Playing
आइतबार पनि अस्पताल बन्द नहुने, सिफ्ट र सट्टा बिदाको व्यवस्था || Nepal Times
Apr 10, 2026
Playing
गौरी कुमारी उद्योग र रामजी यादव श्रममन्त्री नियुक्त|| Nepal Times
Apr 10, 2026
Playing
प्र*हरीले खोल्यो पोखरा ह*त्या रहस्य ,भाञ्जा नै निस्कियो ह*त्या आ*रोपी|| Nepal Times
Apr 10, 2026
Playing
Top 15 Afternoon News || April-10-2026 || Nepal Times
Apr 10, 2026
Playing
औषधिमा अर्बाैको घोटालामा बालेनको चासो, ७ दिनभित्र मागियो प्रतिवेदनNepal Times
Apr 10, 2026
Playing
America र Iranबीचको वार्ता फाइनल, को–को आउँदैछन् इस्लामाबाद? || Nepal Times
Apr 10, 2026

कडा सुरक्षाकाबीच नभाल्नीको अन्तिम संस्कार

१९ फाल्गुन २०८०

१९ फागुन , एजेन्सी ।
दुई हप्ताअघि जेलमा निधन भएका रुसी प्रमुख विपक्षी नेता एलेक्सी नाभाल्नीको राजधानी मस्को बाहिर अन्तिम संस्कार गरिएको छ । सुरक्षाकर्मीको बाक्लो उपस्थितिकाबीच उनलाई श्रद्धाञ्जली व्यक्त गर्न हजारौँ मानिस सडकमा निस्केका थिए । सो क्रममा कतिपयले राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध आलोचनात्मक नाराबाजी गरेका थिए ।

मानिसहरू युद्ध चाहिँदैन, पुटिन बिनाको रुस र रुस स्वतन्त्र हुनेछ जस्ता नाराहरू लगाएका थिए । यस्ता नाराहरूसहितका प्लेकार्ड बोकेकै भरमा मानिसहरू विगतमा गिरफ्तार हुने गर्थे । तर नाभाल्नीको अन्तिम संस्कारका बेला त्यस्तो देखिएन । यसअघि कतिपय मानिसले सपूत जन्माएको भन्दै नभाल्नीको आमाप्रति कृतज्ञता व्यक्त गरेका थिए ।

Advertisement
Advertisement

नाभाल्नीको शवलाई बोरिसअफ्स्कया चिहानस्थलमा गाडिएको थियो । नाभाल्नीको शव चिहानमा गाड्ने बेला चिहानस्थलभित्र उनकी आमा पुगेकी थिइन् । रुसी अधिकारीहरूले शुरुमा नाभाल्नीको शव आमालाई दिन अस्वीकार समेत गरेका थिए । नाभाल्नीका समर्थक र केही पश्चिमा नेताले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नियोजितरुपमा हत्या गराएको आरोप लगाइरहेका छन् तर यी आरोपको मस्कोले खण्डन गर्दै आएको छ ।

नभाल्नीको शव गाड्नुअघि गिर्जाघरनजिकै भएको समारोहमा अमेरिकी राजदूतसहित केही विदेशी कूटनीतिज्ञहरू उपस्थित भए । नभाल्नीकी श्रीमती युलिया र दुई सन्तानहरू अहिले विदेशमा बस्छन् र उनीहरूले क्रेम्लिनबाट दमन हुन सक्ने सम्भावनालाई ध्यान दिएर अन्तिम संस्कार समारोहमा भाग लिएनन् ।

Advertisement

तर इन्स्टाग्राममा एउटा भावुक सन्देश लेख्दै २६ वर्षसम्म पूर्ण खुसी दिएकोमा युलियाले आफ्ना श्रीमान्लाई धन्यवाद दिइन् । “मलाई तिमीबिना कसरी बाँच्ने थाहा छैन, तर म कोसिस गर्नेछु ताकि त्यहाँ माथि बसेर तिमी खुसी र गौरवान्वित होऊ। एक दिन हाम्रो भेट हुनेछ।”

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top