×

NEPAL TIMES UPDATES

Playing
भारतको RSS र RAW माथि प्रतिबन्ध लगाउन Americaमा माग || Nepal Times
Mar 17, 2026
Playing
आज पनि हावाहुरी, ३ प्रदेशमा चट्याङसहित वर्षा, काठमाडौंमा चिसो|| Nepal Times
Mar 17, 2026
Playing
रविविरुद्धको मु द्दा फिर्ता लिन मिल्छ कि मिल्दैन ? फैसलाको प्रतिक्षा || Nepal Times
Mar 17, 2026
Playing
बजारमा अभाव देखाएर ग्यास गोदाममै लुकाइयो,शंका लागे ११३७ मा फोन गर्नु#gas #nepal #crisis
Mar 17, 2026
Playing
इराकमा २ नेपाली घा इते,१२०लाई होटलमा सारियो, बगदादमा US दूतावासमा फेरि ड्रोन हानि यो || Nepal Times
Mar 17, 2026
Playing
मित्र र श त्रु छुट्याउँदै इरान,सोध्यो तपाईहरु कसको पक्षमा ?होर्मुज खोल्न सर्त|| Nepal Times
Mar 17, 2026
Playing
मध्यरातमा पा कि स्तानले ब म बर्सायो, अस्पतालसमेत उ डाइदियो|| Nepal Times
Mar 17, 2026
Playing
विश्वको सबैभन्दा ठूलो ’विशेष बल अपरेशन’को अन्तिम तयारी || Nepal Times
Mar 16, 2026
Playing
विश्वलाई आगोको भुंग्रोमा हालेर रमाइलो गरिरहेका Trump|| Nepal Times
Mar 16, 2026
Playing
रविविरुद्ध दायर रिट ‘हेर्दाहेर्दै’मा, मंगलबार निरन्तर सुनुवाइ|| Nepal Times
Mar 16, 2026

भारतको सहयोगमा नेपालमा ३ अर्बको डाटा सेन्टर खुल्ने

१६ बैशाख २०८१

१६ वैशाख ,एजेन्सी ।

काठमाडौंमा आजदेखि तेस्रो लगानी सम्मेलन सुरु भएको छ । सम्मेलनमा १ सय ५० परियोजना सोकेसमा छन् । सम्मेलनकै पहिलो दिन विभिन्न सम्झौता भएका छन् । भारतको सतलज जलविद्युत निगमका अध्यक्ष तथा म्यानेजिङ डाइरेक्टर शुसील शर्माले २०३० सम्म नेपालमा ५ हजार मेगावाटभन्दा धेरै जलविद्युत उत्पादन गर्ने बताएका छन् ।

Advertisement

जारी तेस्रो लगानी सम्मेलनमा उनले सतलजले हाल नेपालमा २ हजार २ सय मेगावाटका ३ जलविद्युत विकासको अवसर पाएको भन्दै सन् २०३० सम्म ५ हजार मेगावाट जलविद्युत उत्पादन गर्ने उल्लेख गरेका हुन् । ‘नेपालमा सन् २०३० सम्म ५ हजार मेगावाटभन्दा धेरै जलविद्युत उत्पादन गर्ने प्रतिवद्धता जनाउन चाहान्छु’ उनले भने।

सतलजले नेपालमा २००८ देखि लगानी सुरू गरेको हो । ९ सय मेगावाटको अरूण तेस्रो जलविद्युत विकासका लागि सम्झौता गरेर नेपालमा लगानी सुरू गरेको उल्लेख गर्दै उनले अहिले २२ सय मेगावाटका ३ जलविद्युत विकासको अवसर पाएको उल्लेख गरे । यी ३ परियोजनाहरु विकासको विभिन्न चरणमा छन् ।

शर्माले सतलजले अहिले नेपालको जलविद्युतमा ३ खर्ब ३० अर्ब रूपैयाँ लगानी गरिसकेको छ । उनले नेपालमा लगानी गर्न सहज वातावरण रहेको भन्दै सहज भएकै कारण अरूण तेस्रो जलविद्युत आयोजनाको विकासमा अघि बढेको बताए । यस्तै नेपाल उद्योग वाणिज्य महासंघ र मलेसियाली उद्योग वाणिज्य महासंघबीच व्यापार तथा लगानी प्रवर्द्धन गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ।

यो सम्झौता कार्यान्वयनमा आएपछि नेपाल र मलेसिया बीच व्यापार तथा लगानी प्रवर्द्धन हुने छ । समझदारीपत्रमा मलेसिया चेम्बर्स अफ कमर्सका तर्फबाट अध्यक्ष टन सी डाटो सोटियान र उद्योग वाणिज्य संघका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालले हस्ताक्षर गरेका हुन् । बीएलसी ग्रुप नेपाल र योटा डेटा सर्भिस इन्डियाबीच नेपालमा डेटा सेन्टर स्थापनाको लागि समझदारीमा हस्ताक्षर भएको छ।

डेटा सेन्टर, क्लाउन सर्भिसेस र आर्टिफिसियल इन्टेलिजेन्स सेवाकोलागि दई पक्षिय सम्झौता भएको हो। बीएलसी ग्रुपको अध्यक्ष वसन्त चौधरी रहेका छन्। योटा डेटा सेन्टरका प्रमुख कार्यकारी अधिकृत सुनिल गुप्ता र बीएलसी ग्रुपकी निर्देशक मेगा चौधरीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। डेटा सेन्टर स्थापनाकोलागि करिब ३ अर्ब रुपैयाँ लाग्ने बताइएको छ। टायर थ्री स्टान्र्डडमा निर्माण हुने के वान डाटा सेन्टर नेपालकै सबैभन्दा ठूलो र पहिलो सुपर क्लाउड डाटा सेन्टर हुनेछ ।

भर्खरको समाचार

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

सम्बन्धित खबरहरु

Scroll to Top