NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
पुटिन शिकारी, ट्रम्प रुसी एजेन्ट, कसले लगायो यी गम्भीर आरोप शनिबार भदौ १४ , २०८२
रोनाल्डाको टोली नासरको जित, फेलिक्सको ह्याट्रिक शनिबार भदौ १४ , २०८२
वीरगन्जमा विद्यालाई ५१ किलोको माला, एमालेले गर्यो भव्य स्वागत शनिबार भदौ १४ , २०८२
प्रधानमन्त्री चीन उडे,सी सहितका नेताहरु सँग भेटवार्ता गर्ने? शनिबार भदौ १४ , २०८२
अमेरिकी ट्यारिफ पछि २५ लाख भारतीय बेरोजगार बन्दै शुक्रबार भदौ १३ , २०८२
Next
Prev

समाचार

ज्यान बचाउने Covishield को ज्यान लिने साइडइफेक्ट

मङ्लबार बैशाख १८ , २०८१
Reading Time: 1 min read
A A
सातै प्रदेशमा खोप ढुवानी

Doctor drawing up Covid-19 vaccine from glass phial bottle and filling syringe injection for vaccination. Close up of hand wearing protective disposable gloves in lab and holding a bottle of vaccination drugs. Hand with blue surgical gloves taking sars-coV-2 vaccine dose from vial with syringe: prevention and immunization concept.

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१८ वैशाख, काठमाण्डौ।

बेलायती औषधि कम्पनी एस्ट्राजेनेकाले गरेको खुलासाले कोरोनाको खोप लिने हरेक व्यक्ति हल्लिएका छन् । खोप निर्माताले अदालतमा स्वीकार गरेका छन् कि कोभिशिल्डले दुर्लभ अवस्थामा थ्रोम्बोसाइटोपेनिया सिन्ड्रोम टीटीएसको साथ थ्रोम्बोसिस हुन सक्छ। यसले रगत जम्न सक्छ र प्लेटलेट गणना कम गर्न सक्छ। थ्रोम्बोसाइटोपेनियाको गम्भीर अवस्थाहरूमा यसले स्ट्रोक र हृदयघात पनि निम्त्याउन सक्छ।

एस्ट्रोजेनिका र अक्सफोर्ड युनिर्भसिटीद्वारा विकसित कोभिसिल्ड कोभिड– १९ महामारीको समयमा भारतको सीरम इन्स्टिच्युटले उत्पादन गरेको थियो। यो खोप भारत, नेपाल लगायत देशमा पनि ठूलो मात्रामा लगाइएको छ । चिकित्सा विशेषज्ञले टीटीएसले रक्तनलीमा क्लट हुनसक्ने बताएका छन् । तर केही खोपको प्रयोग पछि यो धेरै दुर्लभ छ। स्वास्थ्यविज्ञका अनुशार टीटीएस भनेको रगत जम्नु हो।

LS Auto

प्लेटलेट कम हुनुसँगै यसले मस्तिष्क वा अन्य रक्तनलीहरूमा क्लटको गठन गर्न सक्छ। डब्ल्यूएचओका अनुसार एडेनोभाइरस भेक्टर भ्याक्सिन यस्तो अवस्थासँग विरलै सम्बन्धित छ। कोभिड भ्याक्सिनले धेरैको ज्यान जोगाएको भए पनि प्रतिष्ठित जर्नलमा यससँग सम्बन्धित धेरै रिपोर्टहरू प्रकाशित भएका छन्। भारतको सीरम इन्स्टिच्युटले कोभिशिल्ड उत्पादन ग¥यो तर एमआरएनए प्लेटफर्म प्रयोग गरेन।

यो भाइरल भेक्टर प्लेटफर्म प्रयोग गरेर तयार गरिएको छ। खोपमा CHAdOx1 को प्रयोग गरिएको छ । यसबाट मानव कोषहरूमा कोभिड १९ स्पाइक प्रोटिन बोक्न सक्षम बनाउन परिमार्जन गरिएको छ। यो चिसो भाइरस मूलतया रिसीभरलाई संक्रमित गर्न असक्षम छ, तर त्यस्ता भाइरसहरू विरुद्ध संयन्त्र तयार गर्न प्रतिरक्षा प्रणालीलाई राम्रोसँग सिकाउन सक्छ। इबोला भ्याक्सिन बनाउन पनि यस्तै प्रविधि प्रयोग गरिएको छ।

बेलायतको एक अदालतमा ५१ मुद्दामा पीडितले १० करोड पाउण्डसम्म क्षतिपूर्तिको माग गरेका छन् । यस केसको पहिलो उजुरीकर्ता जेमी स्कटले आरोप लगाएका छन् कि उनले अप्रिल २०२१ मा खोप लिएका थिए । जसले उनलाई रगत जमेको कारण मस्तिष्कमा स्थायी चोट लागेको थियो। जसका कारण काम गर्न नसकेको उनको दाबी छ ।

अस्पतालले आफ्नी श्रीमतीलाई पनि तीन पटक अब अन्तिम समय आएको बताएको उनले उल्लेख गरेका छन् । एस्ट्राजेनेकाले स्कटको दावीको कानुनी प्रतिरक्षामा टीटीएसलाई स्वीकार गरेको छ। जसका कारण उसले अब पीडित र उनीहरुका परिवारलाई क्षतिपूर्ति तिर्नुपर्ने हुनसक्ने अनुमान गरिएको छ ।

Tags: #Covishield को ज्यान लिने साइडइफेक्ट#कोरोनाको खोप

लोकप्रीय

ट्रम्प–पुटिन वार्ताः एजेण्डा युद्धविराम

पुटिन शिकारी, ट्रम्प रुसी एजेन्ट, कसले लगायो यी गम्भीर आरोप

शनिबार भदौ १४ , २०८२
रोनाल्डाको टोली नासरको जित, फेलिक्सको ह्याट्रिक

रोनाल्डाको टोली नासरको जित, फेलिक्सको ह्याट्रिक

शनिबार भदौ १४ , २०८२
वीरगन्जमा विद्यालाई ५१ किलोको माला, एमालेले गर्यो भव्य स्वागत

वीरगन्जमा विद्यालाई ५१ किलोको माला, एमालेले गर्यो भव्य स्वागत

शनिबार भदौ १४ , २०८२

विचार

थप समाचार

ट्रम्प–पुटिन वार्ताः एजेण्डा युद्धविराम
अन्तर्राष्ट्रिय

पुटिन शिकारी, ट्रम्प रुसी एजेन्ट, कसले लगायो यी गम्भीर आरोप

शनिबार भदौ १४ , २०८२
रोनाल्डाको टोली नासरको जित, फेलिक्सको ह्याट्रिक
खेलकुद

रोनाल्डाको टोली नासरको जित, फेलिक्सको ह्याट्रिक

शनिबार भदौ १४ , २०८२
वीरगन्जमा विद्यालाई ५१ किलोको माला, एमालेले गर्यो भव्य स्वागत
ताजा समाचार

वीरगन्जमा विद्यालाई ५१ किलोको माला, एमालेले गर्यो भव्य स्वागत

शनिबार भदौ १४ , २०८२
प्रधानमन्त्री चीन उडे,सी सहितका नेताहरु सँग भेटवार्ता गर्ने?
अन्तर्राष्ट्रिय

प्रधानमन्त्री चीन उडे,सी सहितका नेताहरु सँग भेटवार्ता गर्ने?

शनिबार भदौ १४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Modi-Putinलाई Xiको वेलकम, China-Taiwan लक्षित जापानी क्षेप्यास्त्र || Nepal Times

World News: Modi-Putinलाई Xiको वेलकम, China-Taiwan लक्षित जापानी क्षेप्यास्त्र || Nepal Times

00:17:42

World News: इजरेली अधिकारीलाई बेलायत प्रवेमा रोक, ६९ आप्रवासी पानीमा डु*बे || Nepal Times

00:20:55

World News: रुसको कालो धान भारतले सेतो बनायो, भारतमा पैसा खन्याउदै जापान || Nepal Times

00:22:57

World News: अमेरिकामा फेरि चल्यो गो*ली, अर्जेन्टिनी राष्ट्रपतिमाथि बोतल प्र*हा || Nepal Times

00:15:55

World News: Australiaलाई इरानले जवाफ दिने, ऊर्जा र उपकरणमा China विश्वकै पहिलो || Nepal Times

00:19:22

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

प्रहरीको संस्थापक आईजीपी पनि लिम्बु, ७० वर्ष पछि बने खापुङ

प्रहरीको संस्थापक आईजीपी पनि लिम्बु, ७० वर्ष पछि बने खापुङ

शुक्रबार भदौ १३ , २०८२
२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

रवि छुट्ने संभावना अझै बाँकी,कैफियत प्रतिवेदन झिकाउने आदेश

बुधबार भदौ ११ , २०८२
ओलीले किम, सी, पुटिनसँग बसेर सैन्य परेड हेर्ने

ओलीले किम, सी, पुटिनसँग बसेर सैन्य परेड हेर्ने

बिहिबार भदौ १२ , २०८२

हालका पोस्टहरू

ट्रम्प–पुटिन वार्ताः एजेण्डा युद्धविराम

पुटिन शिकारी, ट्रम्प रुसी एजेन्ट, कसले लगायो यी गम्भीर आरोप

शनिबार भदौ १४ , २०८२
रोनाल्डाको टोली नासरको जित, फेलिक्सको ह्याट्रिक

रोनाल्डाको टोली नासरको जित, फेलिक्सको ह्याट्रिक

शनिबार भदौ १४ , २०८२
वीरगन्जमा विद्यालाई ५१ किलोको माला, एमालेले गर्यो भव्य स्वागत

वीरगन्जमा विद्यालाई ५१ किलोको माला, एमालेले गर्यो भव्य स्वागत

शनिबार भदौ १४ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.