×

NEPAL TIMES UPDATES

Playing
Israelमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना || Nepal Times
Apr 08, 2026
Playing
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक प्रधानमन्त्री कार्यालयमा|| Nepal Times
Apr 08, 2026
Playing
आज विदेशी राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट#BALEN #NEPAL #PM || Nepal Times
Apr 08, 2026
Playing
राजनीतिक नियुक्ति खारेज गर्ने बालेनको अभियान, यस्ता छन् चुनौती|| Nepal Times
Apr 08, 2026
Playing
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा|| Nepal Times
Apr 08, 2026
Playing
विश्व यु द्ध टर्याे, पाकि स्तानले गरायो यु द्धविराम, इरा न मा विजयोत्सव|| Nepal Times
Apr 08, 2026
Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026

पुटिनले मनाए विजयोत्सव, आणविक अभ्यासको निर्देशन

२८ बैशाख २०८१

२८ वैशाख, एजेन्सी ।
भ्लादिमिर पुटिनले मे ७ मा लगातार पाँचौं पटक रुसको राष्ट्रपतिको सपथ लिए । त्यसपछि मे ९ मा रुसको विजय दिवसको अवसरमा रेड स्क्वायरमा हजारौं सैनिकको अगाडि पुटिनले युक्रेनमा लडिरहेको आफ्नो सेनाको प्रशंसा गर्दै पश्चिमी शक्तिहरूले विश्वभर द्वन्द्व भड्काएको आरोप लगाएका छन् ।

रूसको विजय दिवस दोस्रो विश्वयुद्धमा नाजी जर्मनीमाथिको विजयको सम्झनामा मनाइन्छ। यस अवसरमा राष्ट्रपति पुटिनले युक्रेन विरुद्धको वर्तमान लडाईलाई “नाजीवाद“ विरुद्धको लडाईको रूपमा बारम्बार परिभाषित गरे। पुटिनले आफूहरुको आणविक शक्ति ‘सधैं सतर्क’ रहेको पनि बताए ।

Advertisement

लगातार आणविक आक्रमणको धम्की दिइरहेको रुसबाट आएको यो वक्तव्यले हलचल मच्चाएको छ । पुटिनले भनेका छन्, “रूसले विश्वव्यापी द्वन्द्व रोक्न सबै काम गर्नेछ, तर साथसाथै हामी कसैलाई पनि धम्की दिन दिने छैनौं। हाम्रा रणनीतिक शक्तिहरू सधैं सतर्क छन् ।” उनले थप भनेका छन्, “रसिया अहिले कठिन, महत्त्वपूर्ण अवधिबाट गुज्रिरहेको छ र रूसको भविष्य हामी सबैमा निर्भर छ।“

पुटिनले आफ्नो सम्बोधनमा आणविक शक्तिको उल्लेख गरेका थिए । हालै पुटिन अमेरिकासँगको हतियार कटौती सम्झौता परमाणु परीक्षण प्रतिबन्ध सन्धिबाट बाहिरिएका छन्। यस हप्ताको सुरुमा, सत्ता लिएपछि, पुटिनले फेरि रुसी सेना र नौसेना साथै युक्रेन नजिकैको सेनालाई समावेश गर्ने गरी आणविक अभ्यासको आदेश दिएका छन् ।

जसका कारण पुटिनले युद्धका क्रममा आणविक हतियार प्रयोग गर्न सक्ने डर पैदा भएको थियो । पुटिनले आफ्नो सेनाको हतियारलाई आधुनिकीकरण गर्ने कुरा पनि उनले गरेका छन् । सेनाका कमाण्डरहरूसँगको भेटमा उनले भनेका छन् ‘आधुनिक सैन्य प्रविधि एकदमै तीव्र गतिमा परिवर्तन भइरहेको छ, यदि सफल हुन भने हामी सधैं एक कदम अगाडि बन्नुपर्छ ।

विजय दिवसको अवसरमा पुटिनले युक्रेन विरुद्धको वर्तमान लडाईलाई “नाजीवाद“ विरुद्धको लडाइको रूपमा बारम्बार परिभाषित गरे। “हामी नव–नाजीहरूको गोलाबारी र आतंकवादी हमलामा मारिएका नागरिकहरूलाई हाम्रो सम्मान गर्दछौं,“ उनले भनेका छन् । रुसी राष्ट्रपति पुटिनको यो धम्कीले आतंक मच्चाएको छ ।

Advertisement

त्यसपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले साउदी युवराज मोहम्मद बिन सलमानलाई बिहीबार फोन गरेका थिए । वार्ताका क्रममा दुई नेताले युक्रेन–रुस संकट समाधानका लागि प्रयास गर्ने विषयमा छलफल गरेका थिए । उनीहरूले साउदी र युक्रेनबीचको द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने उपायबारे पनि छलफल गरेका थिए।

भर्खरको समाचार

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

सम्बन्धित खबरहरु

Scroll to Top