×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

अलपत्र रहेको बधशाला बनाउँदै महानगर

१ आश्विन २०७५

विराटनगर महानगरपालिकाले दुई वर्षभित्र बधशाला सञ्चालनमा ल्याउने तयारी थालेको छ । २०६६ सालमा निर्माण प्रारम्भ भएर अधुरै रहेको बधशालाइ महानगरले दुई वर्षभित्र सञ्चालनमा ल्याउने गरी तयारी थालेको मेयर पराजुलीले जानकारी दिए । यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

विराटनगर महानगरको आयोजना तथा हेफर इन्टरनेशनल नेपालको सहकार्यमा आईतबार विराटनगरमा आयोजित कार्यक्रममा बोल्दै मेयर पराजुलीले केन्द्र, प्रदेश, र स्थानिय सरकारको बजेटबाट निर्माण सम्पन्न गर्नेगरी सञ्चालन गर्ने तयारी रहेको बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

लामो समयदेखि निर्माण रोकिएको विराटनगर–८ मा रहेको बधशाला निर्माणका लागि यस वर्ष १ करोड २० लाख बजेट विनियोजन भएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top