×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

हत्या अभियोगमा तीनजना पक्राउ

१ आश्विन २०७५

विराटनगर : सुनसरी हरिनगरा–३ महानन्द साहको हत्या अभियोगमा तीन जनालाई प्रहरीले आईतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढीगंगा गाउँपालिका – ३ बस्ने धनापाल सरदार, उनका छोरा बाबुचन सरदार र छिमेकी विनोद सरदार रहेका छन् ।

गत भदौ २२ गते राती बुढीगंगा गाउँपालिका –१ स्थित कोशी राजमार्गमा घाईते अवस्थामा भेटिएका साहको उपचारका क्रममा कोशी अञ्चल अस्पतालमा मृत्यु भएको थियो ।

Advertisement
Advertisement

घाईते साहलाई प्रहरीले उद्धार गरी अस्पताल पुर्याएको थियो ।

पहरीका अनुसार पक्राउ परेका धनपाल सरदारको होटलमा मादक पदार्थ सेवन गरी विवाद हुँदा तीन जना मिलेर साहलाई कुटपिट गरेका थिए ।

Advertisement
Advertisement

त्यसपछि उनलाई सिटी रिक्सामा हालेर कोशी राजमार्गमा ल्याएर छोडेको खुलेको प्रहरीले जनाएको छ ।यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top