NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन् शुक्रबार साउन २ , २०८२
एमालेभित्र किचलो, बाहिर ‘पुराना तीन यार’को अंगालो शुक्रबार साउन २ , २०८२
राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे शुक्रबार साउन २ , २०८२
सिरिया टुक्राउने खतरनाक खेल, अल–शराले नेतन्याहुलाई ठेगान लगाउने शुक्रबार साउन २ , २०८२
महिला फुटबल इतिहासकै महँगो खेलाडी बनेकी स्मिथ को हुन् ? शुक्रबार साउन २ , २०८२
Next
Prev

समाचार

भारतमा कुन दलले कति सिट जिते ? मोदीले सपथका लागि कस–कसलाई बोलाए ?

बिहिबार जेष्ठ २४ , २०८१
Reading Time: 1 min read
A A
भारतमा १५ देखि १८ वर्षका बालबालिकालाई जनवरीमा खोप, ६० वर्ष माथिकालाई बुस्टर डोज
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२४ जेठ , काठमाण्डौ ।
भारतमा लोकसभा चुनावमा बहुमत हासिल गर्न नसकेपनि सबैभन्दा ठूलो दलका रुपमा विजयी भएपछि नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीको सपथ ग्रहण समारोहको तयारीमा जुटेका छन् । उनले यसका लागि प्रधानमन्त्री पदबाट राजीनामा समेत दिइसकेका छन् । सपथ ग्रहण समारोह जुन ८ मा हुने बताइएको छ ।

मोदीको सपथ ग्रहण समारोहमा विदेशी पाहुना पनि सहभागी हुनेछन् । नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा नेपाल, श्रीलंका, बंगलादेश, मौरिसस, भुटानका प्रधानमन्त्री समेत सहभागी हुने जनाइएको छ । भारतीय संचारमाध्यामका अनुशार यसबाहेक मोदीको सपथ ग्रहण समारोहमा अन्य धेरै देशका नेताहरू पनि सहभागी हुनेछन् ।

बंगलादेशकी राष्ट्रपति शेख हसिना, नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भुटानका राजा छिरिङ तोग्बे सहभागी हुने खबर छ । कार्यवाहक प्रधानमन्त्रीले श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घेलाई सपथ ग्रहण समारोहमा निम्तो गरिसकेका छन्। उनले भाजपा नेतृत्वको एनडीएको चुनावमा विजयी भएकोमा फोनमार्फत नरेन्द्र मोदीलाई बधाई दिएका थिए ।

Advertisement

मोदीले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग पनि फोनमा कुरा गरेर उनको सपथ ग्रहण समारोहमा उपस्थित हुन निम्तो दिएका थिए । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना भोलि जुन ७ मा नयाँ दिल्ली प्रस्थान गर्नेछिन् । यस्तै नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुने भएका छन् ।

बुधबार भएको टेलिफोन वार्ताका क्रममा भारतीय प्रधानमन्त्रीले प्रधानमन्त्रीलाई निमन्त्रणा दिएका छन् । २०१४ मा, नरेन्द्र मोदीले छिमेकी देशहरूमा पुग्ने एक प्रमुख पहलको एक भागको रूपमा तत्कालीन पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफ सहित सबै सार्क नेताहरूलाई आफ्नो सपथ ग्रहण समारोहमा आमन्त्रित गरेका थिए।

यसैबीच, २०१९ मा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) का नेताहरूलाई मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन निमन्त्रणा पठाइएको थियो। बिमस्टेक सात सदस्य राष्ट्रहरू बंगलादेश, भुटान, भारत, म्यानमार, नेपाल, श्रीलंका र थाइल्याण्ड मिलेर बनेको क्षेत्रीय संगठन हो ।

पाकिस्तानलाई बाहिर राख्न नै भारत र विशेष गरी मोदीले सार्कलाई बाइपास गर्दै आएको टिप्पणी गरिन्छ । लोकसभाको निर्वाचनबाट भने भारतमा ७ स्वतन्त्र उम्मेदवारसहित ४१ राजनीतिक दलबाट ५ सय ४३ जना निर्वाचित भएका छन् । जस अनुशार
भाजपा २४० लोकसभाको नेता नरेन्द्र मोदी

कांग्रेस ९९ लोकसभा नेता राहुल गान्धी

समाजवादी पार्टी ३७ लोकसभा नेता अखिलेश यादव

त्रिष्णमुल कांग्रेस (टीएमसी) २९ सुदीप बन्योपाध्याय

द्रबिड मुन्नेई डीएमके २२ नेता बालु

तेलेगु तेसम पार्टी १६ नेता किंजरापु राम मोहन नायडू

जनता दल युनाइटेड १२ नेता लालन सिंह

शिव सेना उद्धव बालसाहेक ठाकरे ९ नेता विनायक राउत

नेश्नलिस्ट कग्रेस पार्टी( शरदचन्द्र पावर ८ नेता सुप्रिया सुले

शिव सेना ७ नेता राहुल शेवाले

यसैगरी लोक जनशक्ति पार्टी ५ सिट नेता चिराग पासवान

सीपीआई (एम) ४ नेता अमर राम

राष्ट्रिय जनता दल ४ सिट नेतृ मीसा भारती

युवाजनश्रमिक ४ सिट नेता पिभी मिधुन रेड्डी

आप ३ सिट

इन्डियन युनियम मुस्लिम ३ सिट नेता मोहम्मद बशीर

झारखण्ड मुक्तिमोर्चा ३ सिट नेता विजय कुमार हंसदक

कम्युनिष्ट पार्टी अफ इन्डिया माक्सिस्ट २ सिट

कम्युनिष्ट पार्टी अफ इन्डिया २ सिट के. सुब्बरायन

जनता दल सेकुलर २ सिट

जम्मु एन्ड कश्मिर नेशनल कन्फ्रेन्स २ सिट

जनसेना पार्टी २ सिट

राष्ट्रिय लोकदल २ सिट

विदुथलाई चिरुथैगल काच्चीले २ सिटमा जित हासिल गरेको छ । यसैगरी लोकसभामा अन्य १७ वटा राजनीतिक दलहरुबाट एक जना उम्मेदवार विजयी भएका छन् । जसमा अपना दल, आसोम गाना परिषद्, अल इन्डिया मज्लिस, आजसू, आजाद समाज, बाप, हिन्दुस्तानी आवाम, केरला कंग्रेस, नेश्नलिस्ट कंग्रेस, मलुमाराचि, राष्ट्रिय लोकतन्त्र, रिभोलुस्नरी सोसलिस्ट,शिरोमनी अकाली दल, सिक्किम क्रान्तिकारी, युनाइटेड पिपुल्स, भ्याइस अफ पिपुल र जोरम पिपुल रहेका छन् ।

यसबाहेक ७ जना स्वतन्त्र उम्मेदवारहरु लोकसभा निर्वाचनमा निर्वाचित भएका छन् । जसमा विशाल प्रकाशबापु पाटिल, पटेल उमेशभाई बाबुभाई ,राजेश रञ्जन, मोहम्मद हनीफा ,सरबजीत सिंह खालसा, अमृतपाल सिंह र अब्दुल रसिद शेख रहेका छन् ।

Tags: #भारतमा कुन दलले कति सिट जिते ?#भारतमा लोकसभा चुनाव

लोकप्रीय

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

शुक्रबार साउन २ , २०८२
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

एमालेभित्र किचलो, बाहिर ‘पुराना तीन यार’को अंगालो

शुक्रबार साउन २ , २०८२
राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे

राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे

शुक्रबार साउन २ , २०८२

विचार

थप समाचार

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्
अन्तरबार्ता

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

शुक्रबार साउन २ , २०८२
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने
ताजा समाचार

सिरिया टुक्राउने खतरनाक खेल, अल–शराले नेतन्याहुलाई ठेगान लगाउने
अन्तर्राष्ट्रिय

सिरिया टुक्राउने खतरनाक खेल, अल–शराले नेतन्याहुलाई ठेगान लगाउने

शुक्रबार साउन २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Syria झडपमा 900 बढीको मृ*त्यु, बेलायतमा प्यालिस्टिनी समर्थक प*क्रा*उ || Nepal Times

World News: Syria झडपमा 900 बढीको मृ*त्यु, बेलायतमा प्यालिस्टिनी समर्थक प*क्रा*उ || Nepal Times

00:16:27

World News: India–Pakistan यु*द्धमा ५ जेट खसेको Trumpको दाबी, विहारमा चट्याङले ३३ को मृ*त्यु

00:17:55

World News:Delhiका २० स्कुल ब*मले उडाउने धम्की, Trump अलोकप्रिय अनि विरामी || Nepal Times

00:19:58

World News: इरानी राजदूत मोस्ट वान्टेड, २० राज्यद्वारा ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर

00:17:24

World News: Ukraineमा जासुसी गर्ने अमेरिकीलाई Russian पासपोर्ट, लेबनानमा फेरि ह*म*ला || Nepal Times

00:16:18

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हिजो,आज र भोलिको अन्तरद्वन्द्व

हिजो,आज र भोलिको अन्तरद्वन्द्व

मङ्लबार साउन ३ , २०७९
तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ?

आज यी ठाउँमा ठूलो वर्षा, २७ जिल्लामा बाढीको खतरा

बिहिबार साउन १ , २०८२
साउनमा सोमबारको व्रत किन लिने ? यस्तो छ वैज्ञानिक कारण

साउनमा सोमबारको व्रत किन लिने ? यस्तो छ वैज्ञानिक कारण

सोमवार साउन ५ , २०७७

हालका पोस्टहरू

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

शुक्रबार साउन २ , २०८२
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

एमालेभित्र किचलो, बाहिर ‘पुराना तीन यार’को अंगालो

शुक्रबार साउन २ , २०८२
राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे

राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे

शुक्रबार साउन २ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.