NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ओली, देउवा र प्रचण्डको क्रेज शेयर बजारझैँ ओरालो मङ्लबार भदौ १७ , २०८२
अष्ट्रेलियाका २० शहरमा भारतीयविरुद्ध किन आन्दोलन छेडियो ? मङ्लबार भदौ १७ , २०८२
आईफोन १७ सिरिजका केही मोडलमा सिमकार्ड लाग्दैन, के गर्ने ? मङ्लबार भदौ १७ , २०८२
सोलुमा पहिरोले ५ घर बगायो, ६ घरमा क्षति, विद्युत र संचार अवरुद्ध मङ्लबार भदौ १७ , २०८२
सैन्य परेडमा पुटिन,किमसँगै ओली,चीनले कस्तो हतियार देखाउँदैछ ? मङ्लबार भदौ १७ , २०८२
Next
Prev

समाचार

गाँजा खेतीमा छलफल गर्न आरजुले बोलाइन् ४ मन्त्री

बिहिबार जेष्ठ २४ , २०८१
Reading Time: 1 min read
A A
गण्डकी प्रदेश सरकारले गाँजा खेतीको सम्भावना अध्ययन गर्ने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२४ जेठ, काठमाण्डौ।

आगामी आव ०८१÷८२ को बजेटमा समावेश गरिएको गाँजा खेतीबारे छलफल गर्न प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले चारजना मन्त्री बोलाएको छ ।

आरजु राणा देउवा सभापति रहेको समितिको बैठक शुक्रबार बिहान ११ बजे बस्दै छ । समितिले बजेटको २९ बुँदामा उल्लेखित ‘औषधीय प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन गर्न कानुनी व्यवस्था मिलाइने’ विषयमा छलफल चलाउन लागेको हो ।

LS Auto

संसद् सचिवालयका उपसचिव शिवदत्त बरालका अनुसार बैठकमा गाँजा खेतीको औषधि प्रयोजनका लागि यसको उत्पादन, प्रशोधन, बिक्री–वितरणसँग सम्बन्धित विषयमा कानुनी वातावरण तयार गरी वैधानिकता प्रदान गर्ने सम्बन्धमा छलफल हुनेछ ।

छलफलका लागि आठवटा मन्त्रालयलाई आमन्त्रण गरिएको छ । चारवटा मन्त्री नै उपस्थित हुनेछन् । समितिका अनुसार गृहमन्त्री रवि लामिछाने, अर्थमन्त्री वर्षमान पुन, कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साह, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलाई आमन्त्र गरिएको छ ।

यी मन्त्रालयका सचिव पनि उपस्थित हुनेछन् । यसैगरी कानुन, न्याय तथा संसदीय मामिला, उद्योग, वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव एवं विज्ञ सरोकारवाला व्यक्तित्वहरूसमेतको सहभागितामा छलफल हुने उपसचिव बरालले जानकारी दिए ।

Tags: #गाँजा खेती#गाँजा खेतीबारे संसदीय समिति

लोकप्रीय

ओली, देउवा र प्रचण्डको क्रेज शेयर बजारझैँ ओरालो

ओली, देउवा र प्रचण्डको क्रेज शेयर बजारझैँ ओरालो

मङ्लबार भदौ १७ , २०८२
अष्ट्रेलियाली पूर्वपार्टनरबाट असुरक्षित

अष्ट्रेलियाका २० शहरमा भारतीयविरुद्ध किन आन्दोलन छेडियो ?

मङ्लबार भदौ १७ , २०८२
आईफोन १७ सिरिजका केही मोडलमा सिमकार्ड लाग्दैन, के गर्ने ?

आईफोन १७ सिरिजका केही मोडलमा सिमकार्ड लाग्दैन, के गर्ने ?

मङ्लबार भदौ १७ , २०८२

विचार

थप समाचार

ओली, देउवा र प्रचण्डको क्रेज शेयर बजारझैँ ओरालो
ताजा समाचार

ओली, देउवा र प्रचण्डको क्रेज शेयर बजारझैँ ओरालो

मङ्लबार भदौ १७ , २०८२
अष्ट्रेलियाली पूर्वपार्टनरबाट असुरक्षित
अन्तर्राष्ट्रिय

अष्ट्रेलियाका २० शहरमा भारतीयविरुद्ध किन आन्दोलन छेडियो ?

मङ्लबार भदौ १७ , २०८२
आईफोन १७ सिरिजका केही मोडलमा सिमकार्ड लाग्दैन, के गर्ने ?
ताजा समाचार

आईफोन १७ सिरिजका केही मोडलमा सिमकार्ड लाग्दैन, के गर्ने ?

मङ्लबार भदौ १७ , २०८२
सोलुमा पहिरोले ५ घर बगायो, ६ घरमा क्षति, विद्युत र संचार अवरुद्ध
ताजा समाचार

सोलुमा पहिरोले ५ घर बगायो, ६ घरमा क्षति, विद्युत र संचार अवरुद्ध

मङ्लबार भदौ १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:रुसका कारण ईयू अध्यक्षको विमानको राडार जाम, नर्वेलाई यु*द्धपोत || Nepal Times

World News:रुसका कारण ईयू अध्यक्षको विमानको राडार जाम, नर्वेलाई यु*द्धपोत || Nepal Times

00:17:41

World News: मोदीको निशानामा पाकिस्तान, राष्ट्रसंघका १९ कर्मचारी हु*थीको क*ब्जामा || Nepal Times

00:13:44

World News: Modi-Putinलाई Xiको वेलकम, China-Taiwan लक्षित जापानी क्षेप्यास्त्र || Nepal Times

00:17:42

World News: इजरेली अधिकारीलाई बेलायत प्रवेमा रोक, ६९ आप्रवासी पानीमा डु*बे || Nepal Times

00:20:55

World News: रुसको कालो धान भारतले सेतो बनायो, भारतमा पैसा खन्याउदै जापान || Nepal Times

00:22:57

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

प्रहरीको संस्थापक आईजीपी पनि लिम्बु, ७० वर्ष पछि बने खापुङ

प्रहरीको संस्थापक आईजीपी पनि लिम्बु, ७० वर्ष पछि बने खापुङ

शुक्रबार भदौ १३ , २०८२
ओलीले किम, सी, पुटिनसँग बसेर सैन्य परेड हेर्ने

ओलीले किम, सी, पुटिनसँग बसेर सैन्य परेड हेर्ने

बिहिबार भदौ १२ , २०८२
रास्वपा उमेद्वार लेखजंग त्यागका लागि तयार, २ श्रीमतीबारे बोले

रास्वपा उमेद्वार लेखजंग त्यागका लागि तयार, २ श्रीमतीबारे बोले

मङ्लबार भदौ १७ , २०८२

हालका पोस्टहरू

ओली, देउवा र प्रचण्डको क्रेज शेयर बजारझैँ ओरालो

ओली, देउवा र प्रचण्डको क्रेज शेयर बजारझैँ ओरालो

मङ्लबार भदौ १७ , २०८२
अष्ट्रेलियाली पूर्वपार्टनरबाट असुरक्षित

अष्ट्रेलियाका २० शहरमा भारतीयविरुद्ध किन आन्दोलन छेडियो ?

मङ्लबार भदौ १७ , २०८२
आईफोन १७ सिरिजका केही मोडलमा सिमकार्ड लाग्दैन, के गर्ने ?

आईफोन १७ सिरिजका केही मोडलमा सिमकार्ड लाग्दैन, के गर्ने ?

मङ्लबार भदौ १७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.