×

NEPAL TIMES UPDATES

Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026

आज विश्वकर्मा पूजा धुमधामसँग मनाइदै

१ आश्विन २०७५

विराटनगर,असोज १
आज असोज १ अर्थात विश्वकर्मा पूजा । देशभरका उद्योग कलकारखानाका मेसिन तथा फलामको पूजा गरिदैंछ । विशेष गरी धातुबाट बनेका उपकरण चलाउने मजदुरहरुले आजको दिन धुमधामसँग पुजाआजा गरी मनाउने गर्दछन् ।

आज सवारी साधन मेसिनहरुको पूजा गरिनुका साथै उद्योगहरु खुल्ला राखेर सबैलाई भ्रमण र प्रसाद ग्रहण गराउने चलन छ । विश्वकर्मा पूजामा वर्षभरि कुनै अप्रिय घटना नहोस् भनेर मेसिनको पूजा गर्ने चलन छ । मुलुकका विभिन्न भागका उद्योग र कारखानामा आज मजदुरले ध्वजा सजाएर उत्साहपूर्वक विश्वकर्माको पूजा गरिरहेका छन् । आज औद्योगिक क्षेत्रमा काम गर्ने मजदुरलाई विदा दिने चलन छ ।

Advertisement
Advertisement

उद्योगी र श्रमिकबीचको आपसी सम्वन्ध बलियो पार्न यो दिनलाई महत्वपूर्ण अवसरका रुपमा लिइन्छ । श्रमिकले श्रमका देवताका रुपमा विश्वकर्माको पूजा गर्छन् । पौराणिक कथाअनुसार विश्वकर्मालाई वास्तुका छोरा मानिन्छ । पौराणिक युगका सबै राजधानी बाबा विश्वकर्माले निर्माण गरेको जनविश्वास छ ।

सत्ययुगको स्वर्गलोक त्रेतायुगको लंका द्वापर युगको द्वारिका सबैमा विश्वकर्माको कला पोतिएको धामिर्क मान्यता छ । यही विश्वासमा अहिले पनि धनधान्य र सुख समृद्धिको चाहना राख्नेहरुले विश्वकर्माको पूजा गर्ने गर्दछन् । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मानिन्छ । आजको दिनलाई वास्तुविद्ले वास्तु दिवसका रुपमा समेत मनाउने गर्छन् ।

Advertisement

यसैबीच धरानस्थित विश्वकर्माको मन्दिरमा यातायातका साधनहरुको पूजा गर्नेको भिड लागेको छ । विश्वकर्माको पूजा गर्नाले सफलता मिल्ने र औजार पाटपूर्जाबाट कुनै क्षति नहुने जनविश्वास रहेको छ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top