साउन १५ मा विराटनगरका सर्वसाधारणलाई खीर वितरण

१५ साउन ८१, बुधबार

१६ साउन, विराटनगर ।

सामाजिक सेवामा सक्रिय लायन्स क्लब अफ विराटनगर र लियो क्लब अफ विराटनगर पाथिभराले साउन १५ गते खीर खानेको अवसरमा विराटनगरका सर्वसाधारणलाई खिर वितरण गरेको छ ।

मंगलबार साउन १५ गते खीर खाने प्रचलन अनुरुप विराटनगरको हनुमान मन्दिर अगाडि करिब ४ सय जना सर्वसाधारणलाई खीर खुवाएको लायन्स लाइन्स क्लव अफ विराटनगरकी आस्मा चालिसे खनालले बताइन् ।

यसरी वितरण गरिएको खिर क्लबका सदस्यहरू आफैले घरमा पकाएर ल्याएको रिजनल चेयर पर्सन एकता थापा सुवेदीले जानकारी दिइन् ।

लायन्स क्लब अफ विराटनगर र लियो क्लब अफ विराटनगर पाथिभराले विभिन्न चाड पर्वहरु सर्वसाधारणहरुलाई जोडिएर मनाउदै आएको क्लबकी सदस्य सर्वज्ञा गुरुङले जानकारी दिइन् ।

लायन्स र लियोले विभिन्न विद्यालयका विद्यार्थीहरुलाई पाठ्य सामग्रीहरु समेत वितरण गर्दै आएको छ ।

 

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top