NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
एमालेमा गुट सकियो ओलीको ‘ल‘ लागू,असन्तुष्टि मिडियामा नबोल्नु शुक्रबार पुस ४ , २०८२
रुसको S–४०० सिस्टममा युक्रेन ड्रोन हान्यो, पुटिनलाई ठूलो झट्का शुक्रबार पुस ४ , २०८२
रवि केहीबेरमा रुपन्देहीबाट छुट्ने, चितवनमा भोलि सभा शुक्रबार पुस ४ , २०८२
कतारमा मेस्सी र लामिन यमल आमनेसामने हुने शुक्रबार पुस ४ , २०८२
अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु शुक्रबार पुस ४ , २०८२
Next
Prev

समाचार

जनजनको मन जित्दै लम्किदैछ नेपाल टाइम्स

बिहिबार साउन २४ , २०८१
Reading Time: 1 min read
A A
जनजनको मन जित्दै लम्किदैछ नेपाल टाइम्स
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२४ साउन विराटनगर ।

कसैले मन पराउनु र कसैको मनमा बस्नु दुई फरक कुरा हुन् । मन पराइनेको नराम्रो पक्ष वा कमजोरी मन नपर्न पनि सक्छ । आज मन पराइनेहरु भोलि मन नपर्न पनि सक्छन् । तर मनमा बसेकाहरु आफ्ना हुन् उनीहरुलाई तमाम कमिकमजोरीका साथ अपनाइएको हुन्छ । अपनत्वले नै उसका गुण, अवगुण, खोट, चोट सबै प्रिय लाग्छ ।

यसैले उसलाई सच्याउने, झक्झक्याउने र मार्गदर्शन गर्ने गरिन्छ । यस मानेमा नेपाल टाइम्स अनलाईन टेलिभिजन भाग्यशाली रह्यो । आफ्ना दर्शक, पाठक, शुभचिन्तकबाट मन पराउने त छदैछ मनमै बस्ने शौभाग्य पायो । वितेको ७ वर्षमा हामीजस्तै थुप्रै नयाँ माध्यम खुले । पूराना त छदैथिए । तर प्यारा दर्शक, पाठकहरुको साथ, माया, समर्थन र हौसला हामीलाई वर्षैपिच्छे झन झन थपिदै गयो ।

तपाईहरुको यही अपनत्वको प्रतिफल हामी सिल्भर बटन हुँदै गोल्डेन बटन नजिक पुग्दैछौं । हामीले शून्यबाट सुरु गरेको यात्रा आज फेसबुकमा १५ लाखबढी, युट्युवमा सात लाख बढी साथीहरु जोडिनु भएको छ । र यो क्रम बढ्दोरुपमा छ । यो सबै तपाईले हामीलाई मनमा राखेका कारणले हो । हामीलाई माया गर्दै, साथ दिदै, सच्याउँदै, सम्झाउँदै यहाँसम्मको यात्रामा डोर्याएको यहाँहरुले नै हो ।

यसका लागि यहाँ सम्पूर्ण दर्शक, पाठकहरुलाई हृदयदेखि नै आभार । आज सातौं वार्षिक उत्सव मनाइरहँदा शुभकामनाको पहिलो हकदार तपाई दर्शकपाठक, शुभचिन्तकहरु नै हुनुहुन्छ । यो अवसरमा हामी यहाँहरुलाई फेरि पनि विश्वास दिलाउन चाहान्छौ कि तपाईहरुको यो साथ र भरोसा व्यर्थ हुने दिने छैनौं । झन हरेक वर्ष हामी तपाईहरुका लागि विश्वासिलो, विश्वसनीय र जवाफदेही बन्न क्रियाशील छौं ।

अरुभन्दा छिटोको होडमा नलागी सत्यतथ्य समाचार, सूचना सम्प्रेषण गरिरहने फेरि एक पटक प्रण गछौं । जसरी हाम्रा समाचार, समाचारमुलक सामाग्रीहरु, सम्पादकीय, विश्लेषण, अन्तर्वाताहरुलाई यहाँहरुले रुचाइदिनु भएको छ, विश्वास गरिदिनु भएको छ । नेपाल टाइम्स एक पटक नहेरी चित्तै बुझ्दैन, निन्द्रा नै लाग्दैन भन्ने यहाँहरुबाट आएका प्रतिक्रिया, यो विषय उठान गनुपर्छ भन्ने जस्ता सुझाव सल्लाहहरु हामी सधैं शिरोपर राख्नेछौ, मनन् गर्नेछौं ।

नेपाल टाइम्स नहेरी चित्त नबुझ्ने मात्रै होइन सूचना र पूर्ण समाचारका लागि नेपाल टाइम्स हेरेपछि अरु हेर्नै नपर्ने बन्नका लागि हाम्रो प्रयत्न हिजो पनि थियो आगामी दिनमा पनि जारी रहनेछ । २०७४ साउन २४ को त्यो दिन फर्केर हेर्दा एकातिर सिमित स्रोतसाधन, श्रब्यदृश्यको दुनियामा टेलिभिजनहरुका माझमा फरक र नौलो प्रयास, थोरै जनशक्ति । तर अथाह उर्जा अनि आवाजविहिनहरुको आवाज बन्ने, नव युगको नयाँ सारथी बन्ने, अनलाइन टेलिभिजनको दुनियाँमा नयाँ केही गर्ने अथाहा विश्वास र हुटहुटी थियो ।

त्यसैको बलमा काम गर्दै थियौं कहिले कोरोना महामारी त कहिले त्यसले बजारलाई पारेको प्रभावमा हामी पनि पर्यौं । योबीचमा अन्य विभिन्न अवरोध, अप्ठ्यारा पनि आए । तर त्यसले रोकिनेवाला हामी कहाँ थियौं र । चुनौतीसंग लड्ने बानी परेका हामीले केही नयाँ कुराहरु स्थापित पो गर्यौ, केही नयाँ ट्रेण्ड चलायौं । जस्तो कि भिडियो सम्पादकीय । विगतमा हुँदै नभएका त होइनन् तर हामीले सुरु गरेपछि यसको अहिले ब्यापक अनुशरण गरिएको छ ।

जसलाई सरहाना गर्दै तपाईहरुले थप उत्पेरणा जगाईदिनु भयो । हाम्रा राष्ट्रिय, अन्तर्राष्ट्रिय, खेलकुद, विज्ञान सबैखाले छोटा भिडियो समाचारहरु, हेडलाइनहरु दर्शकहरुको रोजाईमा परेका छन् । हामीले हरेक दिन घटित राजनीतिक परिदृश्यहरुलाई सकभर छुटाएका छैनौ । राष्ट्रिय राजनीति, त्याहा भित्रका दृश्य र अदृश्य खेलहरु, अन्तर्राष्ट्रिय परिवेशले जनसरोकारलाई पारेको प्रभावलाई हामीले प्राथमिकतामा नै राखेका छौं ।

किसान, मजदुर, युवा, गरिखाने वर्गको मुद्या र विदेशिएकाहरुको पीडा हाम्रा एजेण्डा हुन् । शक्ति, सत्ता र जुनसुकै पदमा बसेर अनैतिक, भ्रष्टाचार गर्ने, जनतालाई दुख दिनेविरुद्ध हामी जहिल्यै खडा भएका छौं । सरकारको सूचक ,सचेत आलोचक र प्रतिपक्षको समेत हामीले भूमिका निर्वाह गर्दै आएका छौं । यसभित्र हामीले पत्रकारिताको धर्म र परिधि कहिल्यै नाँधेका छैनै । नत नाध्ने नै छौं ।

त्यही परिधि भित्र रहेर तपाइँलाई सुसुचित गर्ने हाम्रो कर्ममा सधैं साथ दिनुहुनेछ भन्ने विश्वास लिएका छौं । आगामी दिनमा हामी तपाईहरुसँगै रहेर थप उर्जा, थप आत्मविश्वास, थप कार्यक्रमहरुका साथ थप सशक्त सूचनाको माध्यम बन्ने छौं । अन्त्यमा हाम्रा सबै शुभचिन्तक, विज्ञापनदाता, हाम्रा कर्मठ र जुझारु पर्दा भित्र र बाहिरका कर्मचारी, सम्पूर्ण नेपाल टाइम्स परिवारप्रति हार्दिक आभार तथा आठौं वर्षमा प्रवेश गरेको यो वार्षिक उत्सवको हार्दिक मंगलमय शुभकामना ।

Tags: #नेपाल टाइम्स

लोकप्रीय

एमालेमा गुट सकियो ओलीको ‘ल‘ लागू,असन्तुष्टि मिडियामा नबोल्नु

एमालेमा गुट सकियो ओलीको ‘ल‘ लागू,असन्तुष्टि मिडियामा नबोल्नु

शुक्रबार पुस ४ , २०८२
रुसको S–४०० सिस्टममा युक्रेन ड्रोन हान्यो, पुटिनलाई ठूलो झट्का

रुसको S–४०० सिस्टममा युक्रेन ड्रोन हान्यो, पुटिनलाई ठूलो झट्का

शुक्रबार पुस ४ , २०८२
थुनामुक्त हुन भैरहवा पुग्दै रवि लामिछाने

रवि केहीबेरमा रुपन्देहीबाट छुट्ने, चितवनमा भोलि सभा

शुक्रबार पुस ४ , २०८२

विचार

थप समाचार

एमालेमा गुट सकियो ओलीको ‘ल‘ लागू,असन्तुष्टि मिडियामा नबोल्नु
ताजा समाचार

एमालेमा गुट सकियो ओलीको ‘ल‘ लागू,असन्तुष्टि मिडियामा नबोल्नु

शुक्रबार पुस ४ , २०८२
रुसको S–४०० सिस्टममा युक्रेन ड्रोन हान्यो, पुटिनलाई ठूलो झट्का
अन्तर्राष्ट्रिय

कतारमा मेस्सी र लामिन यमल आमनेसामने हुने
अन्तर्राष्ट्रिय

कतारमा मेस्सी र लामिन यमल आमनेसामने हुने

शुक्रबार पुस ४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: डोपिङ सूचीमा भारत फेरि पहिलो, अमेरिकाले ताइवानलाई थप ह*तियार दिने|| Nepal Times

World News: डोपिङ सूचीमा भारत फेरि पहिलो, अमेरिकाले ताइवानलाई थप ह*तियार दिने|| Nepal Times

00:19:42

World News: यहुदीविरोधी आ*क्र*मण रोक्ने अस्ट्रेलियाको कदम, १०४ सुडानीको मृ*त्यु || Nepal Times

00:24:06

World News: तेलको मूल्यमा उथलपुथलको आशंका, पाकिस्तानका धर्मगुरुलाई ३५ वर्ष जेल || Nepal Times

00:24:10

World News: पाकिस्तानले ह*म*ला गरेको भारतको आरोप, साउदीमा एकैवर्ष ३४०लाई मृ*त्युदण्ड || Nepal Times

00:21:03

World News: १२०० नेपाली विदेशी जेलमा, मोरोक्कोमा आकस्मिक बाढीले ठूलो क्षति || Nepal Times

00:21:49

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

सोमवार मंसिर २९ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

बैंकहरुको नयाँ ब्याजदर,कुनमा पाइन्छ सबैभन्दा बढी ब्याज ?

सोमवार मंसिर २९ , २०८२
अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

शुक्रबार पुस ४ , २०८२

हालका पोस्टहरू

एमालेमा गुट सकियो ओलीको ‘ल‘ लागू,असन्तुष्टि मिडियामा नबोल्नु

एमालेमा गुट सकियो ओलीको ‘ल‘ लागू,असन्तुष्टि मिडियामा नबोल्नु

शुक्रबार पुस ४ , २०८२
रुसको S–४०० सिस्टममा युक्रेन ड्रोन हान्यो, पुटिनलाई ठूलो झट्का

रुसको S–४०० सिस्टममा युक्रेन ड्रोन हान्यो, पुटिनलाई ठूलो झट्का

शुक्रबार पुस ४ , २०८२
थुनामुक्त हुन भैरहवा पुग्दै रवि लामिछाने

रवि केहीबेरमा रुपन्देहीबाट छुट्ने, चितवनमा भोलि सभा

शुक्रबार पुस ४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.