NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing मङ्लबार पुस १५ , २०८२
Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear सोमवार पुस १४ , २०८२
100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today! सोमवार पुस १४ , २०८२
Top ten Illinois A real income Casinos on the internet: Gaming inside the IL 2025 सोमवार पुस १४ , २०८२
Chonky Knight in shining armor Frog Deluxe with Top सोमवार पुस १४ , २०८२
Next
Prev

समाचार

भदौ ११ गते विराटनगरमा रथयात्रा निकालिने, तीव्र पारियो तयारी

बुधबार साउन ३० , २०८१
Reading Time: 1 min read
A A
भदौ ११ गते विराटनगरमा रथयात्रा निकालिने, तीव्र पारियो तयारी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

३० साउन, विराटनगर । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट प्रदर्शन गरिने धार्मिक एवम् ऐतिहासिक महत्त्वको राधाकृष्ण रथयात्रा विराटनगरमा भदौ ११ गते निकालिँदै छ । उक्त रथयात्राको तयारीबारे बुधबार मोरङ प्रशासनमा छलफल भएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले रथयात्राबारे आयोजक समिति, सुरक्षा निकाय र सरोकारवाला निकायसँग छलफल गरेका हुन् । रथको मर्मत–सम्भार, तयारी र रथयात्राका लागि चाहिने आवश्यक सुरक्षाकर्मी र स्वयंसेवकबारे भट्टराईले जानकारी लिएका छन् ।

प्रत्येक वर्ष विराटनगरमा निकालिँदै आएको रथयात्रा दक्षिण एसियाकै दोस्रो ठुलो रथयात्राका रूपमा परिचित छ । विश्व हिन्दू समुदायमा विराटनगरको रथयात्रालाई चिनाउनेगरी तयारी गर्न कैलाश रेग्मीको अध्यक्षतामा ५०१ सदस्यीय आयोजक समिति र १८ सदस्यीय उपसमिति गठन गरिएको छ ।

LS Auto

यसपालिको रथयात्राको शुभारम्भ कोशी प्रदेशकका मुख्यमन्त्री हिक्मतकुमार कार्की, विराटनगर महानगर प्रमुख नागेश कोइराला र उपप्रमुख शिल्पा निरला कार्कीलगायतले गर्ने श्रीराधाकृष्ण रथयात्रा आयोजक समितिका अध्यक्ष रेग्मीले जानकारी दिए ।

‘मुख्यमन्त्री कार्की प्रमुख अतिथिका रूपमा शुभारम्भ कार्यक्रममा आउनुहुनेछ भने मेयर कोइराला संरक्षकका रूपमा हुनुहुनेछ,’ उनले भने, ‘अघिल्लो वर्ष उल्लेख्य रूपमा भक्तजनले अवलोकन गर्नुभएको थियो । यसपालि अझै बढ्ने हाम्रो आँकलन छ ।

भदौ ११ गते विराटनगर महानगरपालकिा–१ स्थित पानीट्यांकीबाट निस्कने रथयात्रा नगर क्षेत्रको विभिन्न ४३ स्थानमा रोकेर पुनः मन्दिरमा पुगेर समापन हुने उनले बताए ।

रथयात्राको तयारीका लागि शान्ति सुरक्षा, रुट व्यवस्थापन र अतिथि आमन्त्रणलगायतका काम जारी छ भने स्वयंमसेवक परिचालन तथा रथ सजावटको कार्य बाँकी रहेको छ ।

कोशी प्रदेशसहित नेपाल र भारतका पाँच लाखभन्दा बढी भक्तजनहरूले श्रीराधाकृष्ण रथयात्राको अवलोकन गर्ने आँकलन गरिएको रथयात्रा आयोजक समितिका सचिव कृष्ण कार्कीले बताएका छन् ।

१९८९ सालबाट सुरु भएको खटयात्रालाई विकाश र परिमार्जन गर्दै २०२५ सालदेखि यहाँ राधाकृष्ण रथयात्राको रुपमा प्रदर्शन गरिँदै आएको छ । यो ९३औं संस्करणको रथयात्रा हो ।

यसपटकको रथयात्रा पनि अघिल्लो वर्षझैं पानी ट्याङकीस्थित राधाकृष्ण मन्दिरबाट सुरु गरेर तीनपैनी, गोल्छाचोक, जलजला चोक, ट्राफिक चोक, रोडशेष, बसपार्क, महेन्द्र चोक, शनिमन्दिर, भृकुटी चोक र बरगाछीबाट दुर्गा चोक हुँदै पुनः मन्दिरमा पुगेर समापन हुने आयोजकले जनाएको छ ।

Tags: # ऐतिहासिक राधाकृष्ण रथयात्रा#विराटनगरको ऐतिहासिक रथयात्रा#रथयात्रा

लोकप्रीय

Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing

मङ्लबार पुस १५ , २०८२

100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today!

सोमवार पुस १४ , २०८२

Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear

सोमवार पुस १४ , २०८२

विचार

थप समाचार

articles_lets jackpot casino_2025-12-29

Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing

मङ्लबार पुस १५ , २०८२
ताजा समाचार

100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today!

सोमवार पुस १४ , २०८२
ताजा समाचार

Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear

सोमवार पुस १४ , २०८२
ताजा समाचार

Top ten Illinois A real income Casinos on the internet: Gaming inside the IL 2025

सोमवार पुस १४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Bangladeshमा विद्यार्थीको पार्टीे कट्टरपन्थीसँगै, फ्लोरिडा वार्ता सकारात्मक

World News: Bangladeshमा विद्यार्थीको पार्टीे कट्टरपन्थीसँगै, फ्लोरिडा वार्ता सकारात्मक

00:18:13

जापानमा ५० बढी गाडी ठो क्किए, लन्डनमा हिन्दु सङ्गठनहरूको विरो ध|| Nepal Times

00:21:43

World News:Americaमा भीषण हिउँदे आँ धी, थाइल्यान्ड र कम्बोडियाबीच शान्ति सम्झौता|| Nepal Times

00:20:20

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

00:16:18

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

00:24:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

बुधबार पुस ९ , २०८२
कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

सोमवार पुस १४ , २०८२

हालका पोस्टहरू

Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing

मङ्लबार पुस १५ , २०८२

100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today!

सोमवार पुस १४ , २०८२

Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear

सोमवार पुस १४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.