×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

सहायक हवल्दारमा बढुवा भइन् भलिबल खेलाडी निरुता

३१ श्रावण २०८१

३१ साउन, विराटनगर ।

काभा वुमन्स भलिबल नेसन्स लिग–२०२४ मा सहभागी नेपाल एपिएफ क्लबकी निरुता ठगुन्नालाई सशस्त्र प्रहरी जवानबाट सहायक हवल्दारमा बढुवा गरिएको छ ।

Advertisement
Advertisement

प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रममा काभा वुमन्स भलिबलमा नेपाललाई उपविजेता बनाउन महत्त्वपूर्ण भूमिका खेलेकी निरुतालाई बढुवा गरिएको हो ।

काभा महिला भलिबल यही साउन १७ देखि २३ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सम्पन्न भएको थियो ।

सो लिगको फाइनलमा भारतसँग नेपाल ३-२ को सेटमा पराजित भएको थियो ।

Advertisement
Advertisement

यसैगरी, सशस्त्र प्रहरी सहायक हवल्दार सरस्वती चौधरी र सशस्त्र प्रहरी जवान कविता भट्टलाई नगदसहित सम्मान गरिएको छ । उनीहरूले पनि सो लिगमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top