NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ शुक्रबार भदौ ६ , २०८२
भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग शुक्रबार भदौ ६ , २०८२
पूरा अन्टार्कटिका क्षेत्रमा सुनामीको चेतावनी शुक्रबार भदौ ६ , २०८२
ओलीले विश्वासको मत लिनुपर्छ कि पर्दैन? फैसलाहुँदै शुक्रबार भदौ ६ , २०८२
Next
Prev

समाचार

राजनीति फन्डा र चर्चै-चर्चाको प्रदेश, कोशी

बुधबार भदौ ५ , २०८१
Reading Time: 1 min read
A A
कोशीमा सरकार गठनको दाबी गर्ने अन्तिम दिन
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

५ भदौ, विराटनगर ।

राजनीतिक ‘चर्तिकला’ ले गर्दा कोशी प्रदेश पटक–पटक आलोचित बन्दै आएको छ । प्रदेशसभाको दोस्रो कार्यकालपछि सरकार बनाउने र भत्काउने खेलका कारण चर्चाको शिखरमा रहने कोशी प्रदेश मन्त्री–मुख्यमन्त्रीका कारण पनि उत्तिकै आलोचित छ ।

विशेषरी दोस्रो संसदीय निर्वाचनमा कुनै दलको बहुमत नपुग्नेगरी आएको जनमतका कारण गठबन्धन बन्ने र भत्किने क्रमले कोशीमा सभामुखसम्मले भोट हाल्नुपर्ने परिस्थिति बनेको थियो । सरकार निर्माण र भत्काउने क्रम बढ्दा पूर्वमुख्यमन्त्रीहरूले पटक–पटक सर्वोच्चको ढोका ढकढक्याउनु परेको थियो । त्यसअघि प्रदेशको नामकरणका विषयमा भएको पहिचान पक्षधरको आन्दोलनले पनि प्रदेशको परिचय बढाउन थप मद्दत गरेकै हो ।

LS Auto

मन्त्रीहरूको लर्कोले होस् वा संसदीय नेतालाई उछिनेर मुख्यमन्त्री बनेर होस् । जनताले तिरेको करबाट सांसद र प्रदेशसभा सचिवालयका कर्मचारीलाई इन्डक्सन चुल्हो होस् वा विश्वासको मत लिँदा सभामुखको हस्ताक्षर गरेर होस् । भागबन्डा नमिलेर मन्त्रालय फुटाउने चाहनाले होस् वा जुवाको खालबाट सांसद समातिएर होस्, चर्चामाथि चर्चा बटुल्दै छ, कोशी प्रदेश ।

यसबीच, सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ को थामेका बाढी प्रभावितलाई राहत दिन दुई मन्त्रीसहितको जम्बो टोली पुगेपछि कोशीले अझ चर्चा कमाएको हो । कोशी प्रदेश सरकारका दुई मन्त्रीसहितको १४ जनाको टोली डेढ लाख रुपैयाँ बराबरको राहत बोकेर सल्लेरी पुगेको हो ।

कोशी सरकारका खानेपानी सिंचाई तथा उर्जामन्त्री एकराज कार्की र आन्तरिक मामिला तथा कानुन मन्त्री लिलावल्लव अधिकारीसहितको टोलीजम्मा डेढ लाख रुपैयाँ बराबरको राहत बोकेर सोलुखुम्बु पुगेको हो । विराटनगरबाट दुई दिनअघि हिंडेको टोलीमा प्रदेश सरकारका कर्मचारी, सुरक्षाकर्मी र एमालेका कार्यकर्तासमेत छन् ।

आइतबार साँझ सोलुखुम्बु पुगेको टोलीले सोमबार बिहान सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीलाई राहत सामग्री हस्तान्तरण गरेर विराटनगर फर्किएको हो । पीडितलाई तत्काल चाहिने र अतिआवश्यक वस्तु माग गरिएको भएपनि मन्त्रीहरूसिरक, म्याट्रेस र तन्ना बोकेरपुगेका थिए ।

अब, अर्को प्रसंग । कोशी प्रदेशका मुख्यमन्त्रीहरूले आफ्नो पछिल्लो तीन वर्षमा हवाई टिकटमा मात्र करिब ३५ लाख रुपैयाँ खर्च गरेका छन् । तीन वर्षमा ६ पटक मुख्यमन्त्री परिवर्तन भएकोमा मुख्यमन्त्रीसहित मुख्यमन्त्रीको सचिवालयले हवाई टिकट तथा दैनिक भ्रमण भत्ता ५६ लाख रुपैयाँ बुझेको पाइएको छ ।

प्रदेशका पहिलो मुख्यमन्त्री शेरधन राईले आर्थिक वर्ष २०७८/७९ मा हवाई टिकटमा एक लाख ९५ हजार ६३५ रुपैयाँ खर्च गरेको देखिन्छ। त्यसअघिको विवरण भो मुख्यमन्त्री कार्यालयसँग छैन ।

२०७८ भदौ १० गतेदेखि दुई महिनाका लागिमुख्यमन्त्री बनेका भीम आचार्यकोपालामा दैनिक भ्रमण भत्ताबापत ४० हजार ५४० रुपैयाँ बुझ्दा सचिवालयले ७४ हजार ७ सय रुपैयाँ बुझेको छ । उनले सो अबधिमा एक लाख ४५ हजार ८९५ रुपैयाँ बराबरको हवाई टिकटमा खर्च गरे ।

त्यसपछिका मुख्यमन्त्रीराजेन्द्र राई२०७८ कात्तिक १६ गतेबाट २०७९ पुस २५ गतेसम्म पदमा बहाल रहे । सो अबधिमा अवधिमा उनले ९ लाख १९ हजार ७५७ रुपैयाँ हवाई टिकटमा खर्च गरे भने सो अवधिमा उनले १ लाख ७८ हजार ६५५ रुपैयाँ र उनको सचिवालयले ९ लाख ६१ हजार ८५८ रुपैयाँ भ्रमण भत्ता बुझे ।

२०७९ मंसिरमा भएको नयाँ निर्वाचनपछि भने तीन जना मुख्यमन्त्री बने । एमालेका हिक्मतकुमार कार्की, कांग्रेसका उद्धव थापा र कांग्रेसकै केदार कार्की । डेढ वर्षको अवधिमा तीन पटक मुख्यमन्त्री भएका हिक्मत कार्कीले अहिलेसम्म १० महिना सरकारको नेतृत्व गर्दा १० लाख ९३ हजार ३३५ रुपैयाँ हवाई टिकटमा खर्च गरेका छन् । सो अबधिमा ४० हजार ५०० रुपैयाँ मात्र भ्रमणभत्ता कार्कीले बुझेका छन् । उनको सचिवालयले २ लाख ५ हजार ४६४ रुपैयाँ भ्रमणभत्ता बुझेको छ ।

त्यसबीचमा ३६ दिनमात्रै मुख्यमन्त्री बनेका काँग्रेसका थापाले भ्रमण भत्ताबापत २७ हजार रुपैयाँ बुझेका छन् भने उनको सचिवालयले २ हजार रुपैयाँ भ्रमण भत्ता बुझेको छ । हवाई टिकटतर्फ थापाले ८८ हजार ३० रुपैयाँ खर्च गरेका छन् ।

करिब ७ महिना मुख्यमन्त्री बनेका केदार कार्कीले १ लाख ५९ हजार ७५० रुपैयाँ दैनिक भ्रमण भत्ता बुझेका छन् भनेसो अबधिमा उनको सचिवालयले २ लाख ४८ हजार ५४९ रुपैयाँ भत्ता बुझेको छ । हवाई टिकटमा भने कार्कीले १० लाख ४८ हजार २६० रुपैयाँ खर्च गरेका छन् ।

मुख्यमन्त्री कार्यालयले उपलब्ध गराएको तीन वर्षको अवधिमा मुख्यमन्त्री र उनका सचिवालयले बुझेको भ्रमण भत्ता र हवाई टिकटको शुल्क ५५ लाख ७९ हजार ५७५ रुपैयाँ पुग्छ । त्यसमध्ये हवाई टिकटमा ३४ लाख ९० हजार ९११ र दैनिक भ्रमण भत्तामा २० लाख ८८ हजार ६६४ रुपैयाँ खर्च भएको देखिएको छ ।

उसै पनि खर्चिलो र भड्किलो भएको भन्दै प्रदेश संरचनाको औचित्यमाथि प्रश्न उठाउदै खारेज गर्न माग उठिरहेको छ । यस्तो अवस्थामा हुने राजनीतिक सँगसँगै प्रशासनिक ‘चर्तिकला’ले जनताकै नजरमा कोशी प्रदेश थप आलोचित बनेको छ ।

Tags: #‘कोशी’ प्रदेश#चर्चा#राजनीतिक फन्डा

लोकप्रीय

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

शुक्रबार भदौ ६ , २०८२
नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२

विचार

थप समाचार

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ
ताजा समाचार

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

शुक्रबार भदौ ६ , २०८२
नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?
अन्तर्राष्ट्रिय

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग
अपराध

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२
सिन्धुपाल्चोक भूकम्प : कहाँ–कहाँ भयो क्षति ? २३ परकम्प
अन्तर्राष्ट्रिय

पूरा अन्टार्कटिका क्षेत्रमा सुनामीको चेतावनी

शुक्रबार भदौ ६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: संविधान संसोधन विधेयकले भारतमा हं*गा*मा, वि*द्रो*हीद्वारा १४० सर्वसाधारणको ह*त्या

World News: संविधान संसोधन विधेयकले भारतमा हं*गा*मा, वि*द्रो*हीद्वारा १४० सर्वसाधारणको ह*त्या

00:20:28

World News: भारतले ९७ लडाकु विमान किन्दै, लिपुलेकबाट चीनसंग फेरि व्यापार शुरु गर्ने || Nepal Times

00:20:36

World News: चिनियाँ विदेशमन्त्री भारतमा, मुम्बई डुब्यो, बोलिभियामा ढल्यो समाजवादी किल्ला||NepalTimes

00:14:58

World News: पाकिस्तानमा बाढीको महाविनाश, २०३६ अघि रुस शुक्रमा पुग्ने || Nepal Times

00:14:14

World News: जम्मू कश्मीरमा फेरि ‘क्लाउड ब्रष्ट’, पाकिस्तानमा बाढी–पहिरोमा ३५० जनाको ज्या*न गयो

00:12:41

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

बुधबार भदौ ४ , २०८२
बहिनीको आँसुले हल्लायो इजरायल, राष्ट्रपतिले पनिगुहारे

अब छुट्दै छन् बिपिन,बन्धक रिहा गर्न हमास सहमत

मङ्लबार भदौ ३ , २०८२

हालका पोस्टहरू

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

शुक्रबार भदौ ६ , २०८२
नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.