×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

तिजको दिन ह्वात्तै बढ्यो सुनको दाम, कति पुग्यो ?

२१ भाद्र २०८१

२१ भदौ, विराटनगर ।

स्थानीय बजारमा शुक्रबार (आज) सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । हरितालिका तिजको दिनसमेत रहेको आज सुनको मूल्य ह्वात्तै बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement
Advertisement

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

बिहीबारको तुलनामा छापावाल सुन प्रतितोला एक हजार ३०० रुपैयाँ बढेको हो । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement
Advertisement

आज चाँदीको मूल्य पनि ३० रुपैयाँ बढेर एक हजार ७९५ रुपैयाँमा कारोबार भएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top