×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026
Playing
प्रशान्त महासागरमा यसरी भयो अन्तरिक्षयात्रीको सुरक्षित अवतरण || Nepal Times
Apr 11, 2026
Playing
आज वार्ताः इरा*न–अमे*रिकी टोली इ*स्ला*मा*बादमा, चीनको भूमिका ’महत्त्वपूर्ण’|| Nepal Times
Apr 11, 2026
Playing
काठमाडौँ उपत्यकाको मौसम कस्तो होला?|| Nepal Times
Apr 11, 2026
Playing
नेता, कार्यकर्ता र बिचौलियाको चङ्गुलबाट मुक्त हुन लागेको हो सिंहदरबार ?|| Nepal Times
Apr 11, 2026
Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026

कोरियन खेलाडीलाई समर्थन गर्दा अस्ट्रेलियन प्रशिक्षकको जागिर ‘चैट’ !

२१ भाद्र २०८१

२१ भदौ, विराटनगर । 

फ्रान्सको राजधानी पेरिसमा हालै सम्पन्न ओलम्पिक-२०२४ अन्तर्गत पौडीतर्फ सहभागी भएका दक्षिण कोरियाका खेलाडीलाई समर्थन गर्दा अस्ट्रेलियाका प्रशिक्षकले जागिर गुमाउनु परेको छ ।

Advertisement
Advertisement

पौडीको ४०० मिटर फ्रिस्टायलमा कोरियन खेलाडी किम वु मिनलाई ‘गो कोरिया’ भन्ने प्रतिक्रियासहित समर्थन गरेको भन्दै अस्ट्रेलियन ओलम्पिक कमिटीले माइकल पाल्फ्रेलाई पदबाट बर्खास्त गरेको हो ।

शुक्रबार (आज) कमिटीले विज्ञप्ति जारी गरेर पाल्फ्रेलाई सम्झौताविपरीत काम गरेको भन्दै जागिरबाट निकालेको हो ।

पाल्फ्रेले प्रतियोगिता हुनुअघि कोरियन टिभीसँगको कुराकानीमा कोरियाका मिनले जित्नेमा विश्वस्त रहेको सुनाउँदै ‘गो कोरिया’ भनेका थिए ।

जबकि, उक्त स्पर्धामा अस्ट्रेलियाकै साम सर्ट र इलिजहा विनिङ्टोन पनि प्रतिस्पर्धी थिए । उक्त स्पर्धामा विनिङ्टोनले रजत पदक जिते भने सर्ट चौथोमा सीमित बने । अस्ट्रेलियन प्रशिक्षक पाल्फ्रेले समर्थन गरेका किमले तेस्रो हुँदै कांस्य जिते । उक्त स्पर्धामा जर्मनीका लुकास मार्टेन्सले पहिलो हुँदै गोल्ड मेडल जितेका थिए । 

प्रतियोगितालगत्तै अरूले मेडल पाउँदा प्रशिक्षक पाल्फ्रेले भने स्पर्धा सकिएको झन्डे डेढ महिनापछि ‘हरुवा’ साबित हुनुपरेको छ ।

Advertisement

‘सम्झौताविपरीत काम गरेका कारण अस्ट्रेलियन स्विमिङबाट माइकल पाल्फ्रेको जागिर खारेज भएको छ,’ अस्ट्रेलियाको खेल मन्त्रालय मातहतको निकायले शुक्रबार भनेको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top