बलिउड अभिनेता नवाजुद्दिन काठमाडौंमा

२१ भदौ ८१, शनिबार

२२ भदौ, विराटनगर ।

बलिउड अभिनेता नवाजुद्दिन सिद्दकी नेपाल आइपुगेका छन् । चलचित्र ‘साम्बाला’को प्रिमियरमा सहभागी हुन सिद्दकी शनिबार दिउँसो काठमाडौं आइपुगेका हुन् ।

‘साम्बाला’ भदौ २३ गते काठमाडौंमा प्रिमियर हुँदै छ । उक्त फिल्मको नेपाल प्रिमियरका लागि बलिउड निर्देशक अनुराग कश्यप पनि काठमाडौं आउँदै छन् ।

यस फिल्मकी प्रमुख अभिनेत्री थिन्ले ल्हामोले लोकार्नो फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनयका लागि हालै ‘बोक्कालिनो डिओर’ अवार्ड पाएका थिए ।

मीनबहादुर भामद्वारा निर्देशित ‘साम्बाला’ भदौ २८ देखि रिलिज हुनेछ । चलचित्रको मुख्य भूमिकामा थिन्ले ल्हामो, कर्मालगायत मुख्य भूमिकामा छन् ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top