×

NEPAL TIMES UPDATES

Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026
Playing
मन्त्रीहरूको वरीयतामा हेरफेर, डेपुटी गभर्नर र योजना आयोगमा नियुक्ति|| Nepal Times
Apr 07, 2026
Playing
America Iranमा अल्झिदा Chinaको बाटो खुला, ताइवानीहरु देश छाड्दै || Nepal Times
Apr 07, 2026
Playing
हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक || Nepal Times
Apr 07, 2026
Playing
Top 15 Afternoon News || April-07-2026 || Nepal Times
Apr 07, 2026

अर्जेन्टिनालाई पेनाल्टीमा स्तब्ध पार्दै फ्रान्सले जित्यो नेत्रहीन फुटबलको स्वर्ण

२३ भाद्र २०८१

२३ भदौ, एजेन्सी ।

फ्रान्सको राजधानी पेरिसमा जारी पारा ओलमम्पिकअन्तर्गत नेत्रहीन फुटबलतर्फ घरेलु टोली फ्रान्सले स्वर्ण पदक जितेको छ । शनिबार राति भएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ३–२ ले घरेलु टोली फ्रान्सले स्वर्ण जितेको हो ।

Advertisement

पेनाल्टी सुटआउटभन्दा अघि खेलको निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । खेलको १२औं मिनेटमा घरेलु टोलीलाई फ्रेडरिक भिलेरोक्सले अग्रता दिलाएका थिए । अर्जेन्टिनाका म्याक्सिमिलियानो एस्पिनिलोले बराबरी गोल गरे ।

आइफिल टावर स्टेडियममा भएको खेलमा ११ हजार दर्शकमाझ भएको उक्त प्रतिस्पर्धा निकै रोमाञ्चक बनेको थियो । यस स्पर्धामा ब्राजिल भने तेस्रो हुँदै कास्य पदकमा सीमित बन्यो । ऊ अर्जेन्टिनासँग सेमिफाइनलमा पराजित बनेको थियो ।

यससँगै फ्रान्सले पारालम्पिक नेत्रहीन फुटबलको उपाधि जित्ने फ्रान्स दोस्रो टोली बनेको छ । यसअघि ब्राजिलले सन् २००४ को एथेन्स ओलम्पिकमा पहिलो पटक स्वर्ण जितेको थियो ।

नेत्रहीन फुटबलमा गोलरक्षकबाहेक अरू सबै खेलाडी दृष्टिविहीन हुन्छन् । कम दृष्टि हुने सम्भावना रहेका कारण उनीहरूलाई आँखा ढाक्नेगरी कालोपट्टी लगाइएको हुन्छ ।

टोलीमा गोलकिपरसहित पाँच-पाँच खेलाडीहरू हुन्छन् । जम्मा ३० मिनेट खेलाइने उक्त खेलमा १५-१५ मिनेटको पहिलो र दोस्रो हाफ हुन्छ । मैदान फिफा फुटसलको साइजको हुन्छ । मैदानको दुवैतिर पर्खाल लगाइएका कारण ‘आउट’ भने हुँदैन ।

सन् १९९८ यता ब्राजिलबाट ‘वर्ल्ड ब्लाइन्ड फुटबल च्याम्पियनसिप’ हुँदै आएको छ ।

Advertisement

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top