इजिप्टको रफाह क्रसिङ बन्द

इजिप्टको रफाह क्रसिङ बन्द

२९ भदौ , एजेन्सी ।

इजरायली सेनाले मे ७ मा प्यालेस्टिनी पक्षमाथि आफ्नो नियन्त्रण लागू गर्ने घोषणा गरेपछि इजिप्टको रफाह क्रसिङ बन्द गरिएको छ ।

जसले इजिप्टबाट गाजामा सहायता ट्रकको प्रवेश निलम्वन गरेको छ ।

युरोपेली संघको विदेश मामिला र सुरक्षा नीतिका लागि उच्च प्रतिनिधि जोसेप बोरेलले गाजा संकटलाई मानव निर्मित भनेर निन्दा गरेका छन् ।

सोमवार गाजासँगको इजिप्टको रफाह सीमानाको भ्रमणको क्रममा राजनीतिक समाधानको आवश्यकतामा जोड दिए । यो मानव निर्मित संकट भएको बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.