×

NEPAL TIMES UPDATES

Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026
Playing
प्रशान्त महासागरमा यसरी भयो अन्तरिक्षयात्रीको सुरक्षित अवतरण || Nepal Times
Apr 11, 2026
Playing
आज वार्ताः इरा*न–अमे*रिकी टोली इ*स्ला*मा*बादमा, चीनको भूमिका ’महत्त्वपूर्ण’|| Nepal Times
Apr 11, 2026
Playing
काठमाडौँ उपत्यकाको मौसम कस्तो होला?|| Nepal Times
Apr 11, 2026
Playing
नेता, कार्यकर्ता र बिचौलियाको चङ्गुलबाट मुक्त हुन लागेको हो सिंहदरबार ?|| Nepal Times
Apr 11, 2026
Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026

द्वन्द्व अन्त्यका लागि स्पेनमा बैठक

२९ भाद्र २०८१

२९ भदौ , एजेन्सी ।

युरोपेली संघ (ईयू) का विदेश मामिला प्रमुखसँग मुस्लिम र युरोपेली मुलुकका मन्त्रीहरू इजरायल–प्यालेष्टाइन द्वन्द्वको दुई–राज्य समाधानबारे छलफल गर्न मेड्रिडमा भेला भएका छन् ।

Advertisement
Advertisement

‘सँगै हामीलाई यो उद्देश्यको दिशामा प्रगति गर्न सक्षम बनाउने ती ठोस कार्यको पहिचान गर्न चाहन्छौँ’, स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले सामाजिक सञ्जाल एक्समा भने, ‘अन्तर्राष्ट्रिय समुदायले मध्यपूर्वमा न्यायपूर्ण र दिगो शान्तिको दिशामा निर्णायक कदम चाल्नुपर्छ।’

शीर्ष कूटनीतिज्ञ जोस म्यानुअल अल्बारेसले आयोजना गरेको मध्य मेड्रिडस्थित विदेश मन्त्रालयमा बैठक शुरु हुनुअघि सान्चेजले आफ्नो आधिकारिक निवासमा सहभागीलाई स्वागत गरे।

प्यालेष्टिनी प्रधानमन्त्री मोहम्मद मुस्तफा तथा इजिप्ट, जोर्डन, कतार, साउदी अरेबिया र टर्कीका विदेशमन्त्रीका साथै गाजाका लागि अरब–इस्लामिक सम्पर्क समूहका सबै सदस्य र अरब लिग तथा इस्लामिक सहयोग संगठनका प्रमुखको उपस्थिति थियो ।

ईयूको प्रतिनिधित्व विदेश मामिला प्रमुख जोसेफ बोरेलका साथै स्पेनबाहेक आयरल्याण्ड, नर्वे र स्लोभेनियाका विदेशमन्त्रीले गरे । ‘प्यालेस्टिन राज्य र इजरायल राज्यको शान्तिपूर्ण र सुरक्षित सहअस्तित्वको माध्यमबाट यस क्षेत्रमा न्यायपूर्ण र दिगो शान्ति सुनिश्चित गर्ने एक मात्र तरिका दुई–राज्य समाधानको कार्यान्वयन गर्नु हो’, अल्बारेसले भने ।

बैठकमा इजरायलको अनुपस्थितिका बारेमा सोधिएको प्रश्नमा उनले इजरायल युरोपेली समूहको पनि र अरब–इस्लामिक सम्पर्क समूहको पनि नभएकाले आमन्त्रण नगरिएको बताए । यद्यपि उनले इजरायल दुई–राज्य समाधानको छलफलमा सहभागी भएको खण्डमा आफू ‘खुशी’ हुने धारणा राखे ।

द्वन्द्व शुरु भएदेखि नै स्पेनी प्रधानमन्त्री सान्चेज इजरायलको गाजा आक्रमणको युरोपमा कट्टर आलोचक हुन् । उनकै रेखदेखमा स्पेनले मे २८ मा आयरल्याण्ड र नर्वेसँगै औपचारिक रूपमा गाजा पट्टी र पश्चिम किनार मिलेर बनेको प्यालेष्टिनी राज्यलाई मान्यता दिएको थियो ।

उनले यसै महिनाको प्रारम्भमा ‘स्पेन र प्यालेष्टाइनबीच द्विपक्षीय शिखर सम्मेलन’ वर्षको अन्त्यभन्दा अघि आयोजना गरिने घोषणा गरेका थिए । उनले ‘दुई राज्यबीच धेरै सहयोग सम्झौता’ मा हस्ताक्षर हुने अपेक्षा गरे ।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top