×

NEPAL TIMES UPDATES

Playing
९ जना पीएचडी सांसदः ज्ञानले बदल्छ त नेपाली राजनीति? || Nepal Times
Mar 13, 2026
Playing
भारतलाई अब रुसले दिनेछ ग्यास, गर्याे यस्तो अफर|| Nepal Times
Mar 13, 2026
Playing
भारतमा जब आमाबाबुले नै छोराका लागि इच्छा मृ त्यु मागे || Nepal Times
Mar 13, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-29-2082 || Nepal Times
Mar 13, 2026
Playing
पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछः बालेन
Mar 13, 2026
Playing
पुटिनसँग किन लम्पसार परे ट्रम्प, हरेक दाउ ट्रम्पका लागि घातक|| Nepal Times
Mar 13, 2026
Playing
कम्बोडियामा अनलाईन स्क्यामिङमा फसेका नेपालीको उद्धार || Nepal Times
Mar 13, 2026
Playing
रास्वपा,कांग्रेस र एमालेबाट को–को बन्दैछन् समानुपातिक सांसद ? || Nepal Times
Mar 13, 2026
Playing
कहाँ बस्छन् बालेन सरकारका मन्त्री, यस्तो छ मन्त्री निवासको अवस्था || Nepal Times
Mar 13, 2026
Playing
World News: दुबईमा खस्यो ड्रो*न,Americaलाई UAEले पनि पत्याएन, हर्मुज नखुल्ने|| Nepal Times
Mar 13, 2026

झापामा जबरजस्ती करणी मुद्दाका कैदीलाई उनकै श्रीमतीले भगाइन्

३० भाद्र २०८१

३० भदौ, झापा ।

अस्पतालमा उपचाररत रहेका झापाका एक कैदीबन्दीलाई उनकै श्रीमतीले भगाएकी छन् । अस्पतालबाट श्रीमतीको साथ लागेर फरार हुने भद्रपुर नगरपालिका–५ निवासी २४ वर्षीय जीवन साह हुन् ।

साहलाई गत भदौ ५ गते झापा जिल्ला अदालतले जबरजस्ती करणी मुद्दाको आरोपमा पुर्पक्षका लागि झापा कारागारमा चलान गरेको थियो । १६ वर्षीया बालिकालाई करणी गरेको आरोपमा काागार चलान भएका उनी आइतबार बिहान साढे ३ बजेतिर अस्पतालबाट भागेका हुन् ।

साह ओमसाई पाथीभरा अस्पताल भद्रपुरबाट उनी फरार भएको अस्पतालको सिसीटिभी फुटेजमा देखिन्छ । सिसिटिभी फुटेज हेर्दा स्कुटरमा आएकी आफ्नी श्रीमतीलाई पछाडि राखेर उनले स्कुटर कुदाएका थिए । साह फरार हुँदा हतकडी लगाएको थिएन ।

निमोनिया भएपछि साहलाई भदौ २५ गते बिहान मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । त्यहाँबाट थप उपचारको लागि ओमसाइ पाथीभरा अस्पतालमा रेफर गरिएको थियो । ओमसाइको दोस्रो तलको दुई नम्बर क्याबिनमा साह उपचारका लागि बसेका थिए ।

उनको सुरक्षाका लागि अस्पतालमै सहायक हवलदार र प्रहरी जवान गरी दुई जना सुरक्षाकर्मी खटाइएको थियो । साह फरार भएको बेला अस्पतालमा प्रहरीसँग लफडा परेको थियो । दुई प्रहरीमध्ये एकजनाले मादक पदार्थ सेवन गरेर एक नम्बर क्याबिन ढकढकाएपछि लफडा भएको थियो । सोही मौका छोपी साह फरार भएका हुन् ।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top