NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Hotel Casino Review 2026 Awaken to $500 Or five hundred Totally free Spins बुधबार माघ ७ , २०८२
Промокод Melbet 2024: как возыметь бонус 32500 рублем по промокоду БК Мелбет Производственная авиакомпания “Мотор-мастер” बुधबार माघ ७ , २०८२
Промокод Мелбет: зарадостный бонус до 25 000 рублю RBMAX25 Рейтинг Букмекеров बुधबार माघ ७ , २०८२
Leon bet Complexão promocional बुधबार माघ ७ , २०८२
Códigos criancice bônus infantilidade cassino 2025 Cód exclusivos sem casa बुधबार माघ ७ , २०८२
Next
Prev

समाचार

भिक्ट्री प्लान लिएर अमेरिका पुगे जेलेन्स्की

सोमवार अशोज ७ , २०८१
Reading Time: 1 min read
A A
भिक्ट्री प्लान लिएर अमेरिका पुगे जेलेन्स्की
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

७ असोज, विराटनगर।

यूक्रेन र रूसबीच अढाई वर्षभन्दा धेरै समयदेखि युद्ध जारी छ । यो युद्ध अहिले पनि रोकिने सुरसार देखिएको छैन । यद्यपि, यूक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेंस्की अब यो युद्ध अन्त्य होस भन्ने चाहान्छन् । उनले यसका लागि एक योजना पनि बनाएका छन् ।

सोही योजना लिएर उनी रविवार संयुक्त राज्य अमेरिका पुगेका छन् । जेलेंस्कीले अमेरिकी राष्ट्रपति जो बाइडेनका साथै उप राष्ट्रपति कमला ह्यारिस र पूर्व राष्ट्रपति डोनाल्ड ट्रंपसमक्ष पनि आफ्नो प्रस्ताव राख्ने बताएका छन् ।

LS Auto

उनले यो प्रस्तावलाई भिक्ट्री प्लान अर्थात ’जीतको योजना’ नाम दिएका छन् ।युद्ध सुरु भएको अढाई वर्षपछि जेलेन्स्की युद्ध रोक्नका लागि निकै प्रयासरत छन् । तर मस्को पूर्वी यूक्रेनमा तिव्र गतिमा अगाडि बढिरहेको छ यता किभ पनि रूसको कुर्स्कमा ठूलै क्षेत्रमा कब्जा गरेर बसेको छ ।

यसका साथै किभले कयौं सातादेखि पश्चिमाहरुमाथि दबाव बढाइरहेको छ कि उसलाई रूसभित्रका लक्ष्यहरुमा पनि हमला गर्नका लागि लामो दुरीका हतियार प्रयोगको अनुमति दिइयोस । तर अहिलेसम्म उसले त्यस्तो अनुमति पाइसकेको छैन ।

यस्तोमा अब यूक्रेनी राष्ट्रपतिले बाइडनसंग व्हाइट हाउसमा भेट हुँदा उनको मन बदलिने प्रयास भने गर्नेछन् । अमेरिका भ्रमणको पहिलो चरणका क्रममा यूक्रेनी राष्ट्रपतिले आइतबार पेन्सिल्भेनियामा रहेको एक कारखानाको अवलोकन गरे, जहाँ १५५ मिमी तोपखानाका लागि गोलाहरु उत्पादन हुन्छ ।

उनले यो अवलोकनलाई आइतबार नै एक्समा एक तस्वीर साझा गर्दै जानकारी दिएका छन् । जसम उनी कारखानाका कर्मचारीहरुसंग हात मिलाउँदै गरेको देखिएका छन् । त्यहाँ उनले लेखेका छन्, ’मैले कारखानाका सबै कर्मचारिहरुप्रति आभार व्यक्त गर्दै अमेरिकाको आफ्नो यात्रा शुरू गरेको छु । उत्पादनमा तिव्रता आएको छ । यस्तो स्थानमा तपाइँ वास्तवमै महसूस गर्न सक्नुहुन्छ कि लोकतन्त्रले विश्वले जित्न सक्छ।’

अब जेलेन्स्की न्यूयोर्क र वाशिंगटन जानेछन् । जेलेंस्कीले भनेका छन्, आउँने साताले तय गर्नेछ, हजारौं मानिसहरुको ज्यान लिएको ३० महिना भन्दा लामो युद्ध कसरी अन्त्य हुने छ । उनले भने, ’अब यो तय गरिने छ कि राज्यका नेताहरुको वर्तमान पीढीको विरासत के हुने छ, जो उच्च पदमा बसेका छन्ं।’

यो यात्राअघि जेलेंस्कीले भनेका थिए, संयुक्त राज्य अमेरिका र ब्रिटेनले किभलाई लामो दूरीका हतियारहरुको प्रयोग गर्न अनुमति दिएका छैनन् । किनभने उनीहरुलाई संघर्ष बढ्ने डर छ । यद्यपि, यूक्रेनी राष्ट्रपतिले संकेत गरे कि उनले आशा भने अझै छाडेका छैनन् ।

यो साताको शुरुआतमा उनले भने, ’हामीले बाइडेनका साथ भविष्यमा आफ्नो सम्बन्धलाई लिएर केही निर्णय गरेका छौं । तर उनले पछि आफ्नो दृष्टिकोण बदलिदिए’ । बाइडनका एक निकटका सल्लाहकारले यही महिना भनेको थिए, अमेरिकी नेताले आफ्नो बचेको समयको प्रयोग यूक्रेनलाई प्रबल गर्नका लागि खर्च गर्नेछन् ।

यद्यपि, यूक्रेनको योजनाको कुनै विवरण भने सार्वजनिक गरिएको छैन । जेलेंस्कीको भनाइ छ कि बाइडेन यो योजनालाई पुरा रुपमा जान्ने पहिलो विदेशी नेता हुनेछन् । यसका अलावा, यसलाई हाम्रा सहयोगी देशहरुका सबै नेताहरुका अगाडि पनि राखिने छ ।

यस्तै जेलेंस्कीले अमेरिकी सांसद, त्यसैगरी कमला ह्यारिस र ट्रंपलाई पनि योजनाका बारेमा बताउने निर्णय लिएका छन् । ट्रम्पले यस अघि भने अमेरिकाले युक्रेनलाई गरिरहेको समर्थनको आलोचना गरेका थिए । तर उनले जेलेन्स्कीलाई भेट्छु भनेका छन् ।

व्हाइट हाउसले पनि भनेको छ कि जेलेन्स्कीले बाइडेनसंग र ह्यारिससंग छुट्टाछुट्टै भेटवार्ता गर्नेछन् । उनले विहीबार वा शुक्रवार रिपब्लिकन नेता ट्रंपसंग भेट गर्ने बताइएको छ । ह्वाइट हाउसले युक्रेनका लागि ३७ करोड ५० लाख डलरको नयाँ सैन्य सहायता प्याकेजको तयारी गरिरहँदा जेलेन्स्की अमेरिका पुगेका हुन् ।

‘यो शिशिरले यो युद्धको भविष्य निर्धारण गर्नेछ,’ माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा भिडियो सम्बोधनमा जेलेन्स्कीले भनेका छन् । आफ्नो विजय योजनामा जेलेन्स्कीले सेनाका लागि थप हतियार दान दिने, रुसलाई शान्तिमा आउन कूटनीतिक रूपमा बाध्य पार्ने र सन् २०२२ मा युक्रेनमाथि पूर्ण आक्रमणको जिम्मेवार ठहराउनु पर्ने भनेर उल्लेख गरेका छन् ।

महिनौँदेखि युक्रेनले अमेरिका, बेलायत र अन्य पश्चिमी मित्र देशहरूलाई लामो दूरीको मिसाइलको प्रयोगमा लगाएको प्रतिबन्ध खुकुलो बनाउन अनुरोध गरिरहेको छ । यसैबीच जेलेन्स्कीले नोभेम्बरमा हुने दोस्रो शान्ति शिखर सम्मेलनमा आफ्नो महत्वपूर्ण सहभागिता रहने बताएका छन् ।

जसमा उनले रुसीको पनि अनिवार्य सहभागिता होस् भन्ने चाहेका छन् । तर रुसले त्यसमा भाग नलिने बताएको छ । रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले द्वन्द्व समाधानसँग सम्बन्धित नभएकाले रुसले युक्रेनबारे सम्भावित दोस्रो शान्ति सम्मेलनमा भाग नलिने बताएकी छन् ।

उनले नोभेम्बरमा दोस्रो शान्ति शिखर सम्मेलन गर्ने युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीको योजनाको जवाफमा उक्त टिप्पणी गरेकी हुन् । जेलेन्स्कीले सम्मेलनमा रूसी प्रतिनिधिहरूलाई आमन्त्रित गर्ने इच्छा व्यक्त गरेका थिए ।

त्यसमा जाखारोभाले भनिन्, “रूसी प्रतिनिधिहरू तथाकथित ‘बर्गेनस्टक प्रक्रिया’ अन्तर्गत कुनै पनि बैठकमा सहभागी भएका छैनन् र त्यसो गर्ने योजना पनि छैन । यो प्रक्रियाको वास्तविक द्वन्द्व समाधानसँग कुनै सरोकार छैन”, उनले मन्त्रालयको वेबसाइटमा भनेकी छन् ।

शिखर सम्मेलनको उद्देश्य द्वन्द्व समाधानको एकमात्र आधारका रूपमा अव्यावहारिक जेलेन्स्की सूत्रलाई प्रवर्द्धन गर्ने, अन्तर्राष्ट्रिय समर्थन खोज्ने र रूसलाई आत्मसमर्पणका लागि अल्टिमेटम जारी गर्ने मञ्चका रूपमा प्रयोग गर्नु रहेको प्रवक्ता जाखारोभाको भनाइ छ ।

उनले सङ्कटको कूटनीतिक समाधानलाई रुसले अस्वीकार नगरेको भन्दै विकसित भू–राजनीतिक यथार्थ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जुन १४ मा प्रस्ताव गरेको पहललाई प्रतिबिम्बित गर्ने गम्भीर प्रस्तावहरूमा छलफल गर्न खुला रहेको पनि बताएकी छन् ।

उनका अनुसार रुस र उसको हितलाई ध्यानमा नराखी न्यायपूर्ण तथा दिगो समाधान हासिल गर्न असम्भव छ । कुर्स्क क्षेत्रमा भर्खरै युक्रेनी आक्रमण र रूसी भू–भागमा प्रहार गर्न लामो दूरीका नाटो हतियारहरूको प्रयोगलाई उदाहरण दिँदै जाखारोभले किभ र पश्चिमी मुलुकहरूले शान्तिभन्दा युद्धमा ध्यान केन्द्रित गरेको भनी आलोचना गरेकी छन् ।

यसबारे आफ्ना टिप्पणी पनि अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Tags: #नेपाल टाइम्स् ट्रेडिंग#जेलेन्स्कीकोे प्लान# ह्वाइट हाउस#यूक्रेन र रूस

लोकप्रीय

Hotel Casino Review 2026 Awaken to $500 Or five hundred Totally free Spins

बुधबार माघ ७ , २०८२

Промокод Melbet 2024: как возыметь бонус 32500 рублем по промокоду БК Мелбет Производственная авиакомпания “Мотор-мастер”

बुधबार माघ ७ , २०८२

Промокод Мелбет: зарадостный бонус до 25 000 рублю RBMAX25 Рейтинг Букмекеров

बुधबार माघ ७ , २०८२

विचार

Hotel Casino Review 2026 Awaken to $500 Or five hundred Totally free Spins

बुधबार माघ ७ , २०८२

Промокод Melbet 2024: как возыметь бонус 32500 рублем по промокоду БК Мелбет Производственная авиакомпания “Мотор-мастер”

बुधबार माघ ७ , २०८२

Промокод Мелбет: зарадостный бонус до 25 000 рублю RBMAX25 Рейтинг Букмекеров

बुधबार माघ ७ , २०८२

थप समाचार

ताजा समाचार

Hotel Casino Review 2026 Awaken to $500 Or five hundred Totally free Spins

बुधबार माघ ७ , २०८२
ताजा समाचार

Промокод Melbet 2024: как возыметь бонус 32500 рублем по промокоду БК Мелбет Производственная авиакомпания “Мотор-мастер”

बुधबार माघ ७ , २०८२
ताजा समाचार

Промокод Мелбет: зарадостный бонус до 25 000 рублю RBMAX25 Рейтинг Букмекеров

बुधबार माघ ७ , २०८२
ताजा समाचार

Leon bet Complexão promocional

बुधबार माघ ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता || Nepal Times

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता || Nepal Times

00:22:25

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

World News: ग्रिनल्याण्ड नेटो सेनाले घेर्याे, रुस पनि एक्सनमा, गाजामा बन्यो सरकार || Nepal Times

00:32:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२
फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

Hotel Casino Review 2026 Awaken to $500 Or five hundred Totally free Spins

बुधबार माघ ७ , २०८२

Промокод Melbet 2024: как возыметь бонус 32500 рублем по промокоду БК Мелбет Производственная авиакомпания “Мотор-мастер”

बुधबार माघ ७ , २०८२

Промокод Мелбет: зарадостный бонус до 25 000 рублю RBMAX25 Рейтинг Букмекеров

बुधबार माघ ७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.