NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रोष्ट्रममै च्यातिएको निजामती विधेयकमा के छ नयाँ ? आइतवार असार १५ , २०८२
ओलीको ’एकछत्र राज’ सकियो? विद्याले ल्याइन भूकम्प आइतवार असार १५ , २०८२
माधवविरुद्ध झाक्रीको विद्रोहः’अब मरेको सिनो बोकिन्न’ आइतवार असार १५ , २०८२
पाकिस्तानी १३ सैनिक सडकमै मारिए ,भारतमाथि आरोप आइतवार असार १५ , २०८२
अफताब आलमविरूद्व मुद्दा चलाउन सुमनाले लेखिन् पत्र आइतवार असार १५ , २०८२
Next
Prev

समाचार

विश्वमै धेरै तलब खाने मन्त्री पनि भ्रष्टाचारी

मङ्लबार अशोज ८ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
विश्वमै धेरै तलब खाने मन्त्री पनि भ्रष्टाचारी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

८ असोज , एजेन्सी ।

नेपालमा ठूला ठूला घोटाला,अर्बौको भ्रष्टाचारका प्रकरणहरुमा कयौं नेताहरुको नाम मुछिदा आक्कल झुक्कलले मात्रै सजाय पाउँने गरेकोमा सिंगापुरमा भने उपहार लिएकै आरोपमा एक पूर्वमन्त्री दोषी ठहर भएका छन् ।

विश्वकै धेरै तलब खाने मन्त्री उपहार लिएपछि दोषी ठहर भएका छन् । सिङ्गापुरका पूर्व यातायात मन्त्री सुब्रमण्यम ईश्वरन भ्रष्टाचार मुद्दामा स्थानीय अदालतबाट दोषी ठहर भएका छन् ।

उनले पदमा रहँदा उपहार प्राप्त गरेको आरोप लागेको थियो । ६२ वर्षीय ईश्वरनलाई शुरूमा भ्रष्टाचारको आरोप लगाइएको थियो तर अभियोजनकर्ताले सुनुवाइ शुरू हुने क्रममा यी आरोपको केही परिमार्जन गरेका छन् ।

सार्वजनिक अधिकारी वा व्यक्तिलाई भ्रष्टाचारको मुद्दा लाग्नु सिङ्गापुरमा दुर्लभ मानिन्छ । ईश्वरनलाई एक अर्बपति घरजग्गा कारोबारीको व्यावसायिक हित प्रवर्द्धन गरेबापत उपहार र सुविधा लिएको लगायतको आरोप लागेको थियो ।

अब ईश्वरनले आफूले लिएको प्रत्येक उपहार वा फाइदाका लागि जरिबाना वा दुई वर्षसम्मको जेल सजाय पाउन सक्छन् । भ्रष्टाचारको मुद्दा चलेर दोषी ठहर भएको भए चाहिँ उनलाई एक लाख सिङ्गापुर डलरसम्म जरिवाना वा सात वर्षसम्म जेल सजाय हुन सक्थ्यो ।

ईश्वरन सिङ्गापुरमा विगत ५० वर्षमा अदालतमा मुद्दा खेप्ने सार्वजनिक पदधारण गरेका तथा राजनीतिक पृष्ठभूमि भएका प्रथम व्यक्ति हुन् । उनको यो मुद्दाले सिङ्गापुरमा निकै ठूलो चर्चा पाएको छ ।

उनलाई सिङ्गापुरमा पहिलो पटक ’फर्मूला वन ग्र्यान्ड प्रिक्स’ आयोजना गर्ने व्यक्तिको रूपमा समेत चिनिन्छ । उक्त प्रतियोगिताको पछिल्लो संस्करण उनलाई अदालतमा उपस्थित गराइनु केही दिनअघि मात्र सम्पन्न भएको थियो ।

उनीविरुद्धको अभियोगपत्रमा ईश्वरनलाई चार लाख ३,००० सिङ्गापुर डलरभन्दा बढीको हवाई टिकट, होटलमा बसोबासको सुविधा, साङ्गीतिक कार्यक्रम र ’ग्र्यान्ड प्रिक्स’का टिकटहरू उपहारका रूपमा दिइएको उल्लेख छ ।

गत ज्यानुअरीमा अभियोग लागेलगत्तै उनले आफू दोषी नभएको दाबी गर्दै सरकारबाट राजीनामा दिएका थिए । उनले आफूमाथि लागेको कलङ्क मेट्न आफ्नो ध्यान केन्द्रित गर्ने बताएका थिए ।

उनले घरजग्गा कारोबारी ओङ बेङ सेङको व्यापारमा फाइदा पुग्ने गरी सघाएको आरोप लगाइएको थियो । त्यसबापत सेङले उनलाई घुस दिएको कुरा अभियोगपत्रमा उल्लेख थियो । गत मार्चमा ईश्वरनमाथि थप आठवटा अभियोग लगाइयो।

ती अभियोगमा उनले निर्माण व्यवसायी लुम कोक सेङसँग एउटा महँगो साइकल, गल्फ खेल्ने एक सेट क्लब र ह्विस्कीसहित विभिन्न उपहार लिएको कुरा समाविष्ट छन् । विश्वभरिकै एउटा वित्तीय केन्द्रका रूपमा स्थापित उक्त देशले भ्रष्टाचारको मामिलामा आफ्नो छवि निकै स्वच्छ रहेको देखाउँदै आएको छ ।

सन् २००० र सन् २०१० को दशकमा सिङ्गापुरको पर्यटन क्षेत्रलाई अघि बढाउन ईश्वरनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । त्यो समयमा सरकारले ठूलो स्रोत र साधन परिचालन गरेको थियो।

क्यासिनो, होटल, पर्यटकीय आकर्षणका केन्द्र र एफवन रेसजस्ता कार्यक्रममा अर्बौँ डलर बराबरको विदेशी लगानी भएको थियो । एफवन रेसका विजेताहरूलाई उपाधि दिने कार्यक्रममा पनि उनी नियमित रूपमा सहभागी हुन्थे ।

उनै ईश्वरनविरुद्धको मुद्दा पीपल्स एक्शन पार्टीका लागि एउटा अर्को लज्जाजनक विषय बनेको छ । लामो समयदेखि भ्रष्टाचार र अनैतिक व्यवहारप्रति आफ्नो कडा अडान रहेको बताउने गरेको उक्त दल एकपछि अर्को राजनीतिक विवादमा मुछिएको छ ।

सिङ्गापुरका सांसदहरू विश्वमा सबैभन्दा धेरै तलब प्राप्त गर्नेमध्ये पर्छन्। त्यहाँ केही मन्त्रीहरूको आम्दानी १० लाख सिङ्गापुर डलरभन्दा बढी छ । नेताहरूले आकर्षक तलबले भ्रष्टाचार न्यूनीकरणमा सहयोग पुग्ने तर्क गर्दै आएका छन् ।

Tags: #सिङ्गापुरका पूर्वमन्त्री दोषी ठहर#सुब्रमण्यम ईश्वरन

लोकप्रीय

रोष्ट्रममै च्यातिएको निजामती विधेयकमा के छ नयाँ ?

रोष्ट्रममै च्यातिएको निजामती विधेयकमा के छ नयाँ ?

आइतवार असार १५ , २०८२
ओलीको ’एकछत्र राज’ सकियो? विद्याले ल्याइन भूकम्प

ओलीको ’एकछत्र राज’ सकियो? विद्याले ल्याइन भूकम्प

आइतवार असार १५ , २०८२
माधव नेपाल लक्षित झाक्री ‘मरेको सिनो बाक्न सकिँदैन’

माधवविरुद्ध झाक्रीको विद्रोहः’अब मरेको सिनो बोकिन्न’

आइतवार असार १५ , २०८२

विचार

थप समाचार

रोष्ट्रममै च्यातिएको निजामती विधेयकमा के छ नयाँ ?
ताजा समाचार

कसरी सम्भव भयो  भारत–पाक युद्धविरामः ?
अन्तर्राष्ट्रिय

पाकिस्तानी १३ सैनिक सडकमै मारिए ,भारतमाथि आरोप

आइतवार असार १५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

World News: आप्रवासीलाई तेस्रो देश पठाउन ट्रम्पलाई अनुमति, इरानमा जासुस पक्राउ || Nepal Times

00:10:39

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कसरी सम्भव भयो  भारत–पाक युद्धविरामः ?

पाकिस्तानी १३ सैनिक सडकमै मारिए ,भारतमाथि आरोप

आइतवार असार १५ , २०८२
अफताब आलमविरूद्व मुद्दा चलाउन सुमनाले लेखिन् पत्र

अफताब आलमविरूद्व मुद्दा चलाउन सुमनाले लेखिन् पत्र

आइतवार असार १५ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस

राजनीति गरेका वकिललाई सर्वोच्चमा न्यायाधीश प्रस्ताव गरेपछि बबाल

आइतवार असार १५ , २०८२

हालका पोस्टहरू

रोष्ट्रममै च्यातिएको निजामती विधेयकमा के छ नयाँ ?

रोष्ट्रममै च्यातिएको निजामती विधेयकमा के छ नयाँ ?

आइतवार असार १५ , २०८२
ओलीको ’एकछत्र राज’ सकियो? विद्याले ल्याइन भूकम्प

ओलीको ’एकछत्र राज’ सकियो? विद्याले ल्याइन भूकम्प

आइतवार असार १५ , २०८२
माधव नेपाल लक्षित झाक्री ‘मरेको सिनो बाक्न सकिँदैन’

माधवविरुद्ध झाक्रीको विद्रोहः’अब मरेको सिनो बोकिन्न’

आइतवार असार १५ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.