×

NEPAL TIMES UPDATES

Playing
पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछः बालेन
Mar 13, 2026
Playing
पुटिनसँग किन लम्पसार परे ट्रम्प, हरेक दाउ ट्रम्पका लागि घातक|| Nepal Times
Mar 13, 2026
Playing
कम्बोडियामा अनलाईन स्क्यामिङमा फसेका नेपालीको उद्धार || Nepal Times
Mar 13, 2026
Playing
रास्वपा,कांग्रेस र एमालेबाट को–को बन्दैछन् समानुपातिक सांसद ? || Nepal Times
Mar 13, 2026
Playing
कहाँ बस्छन् बालेन सरकारका मन्त्री, यस्तो छ मन्त्री निवासको अवस्था || Nepal Times
Mar 13, 2026
Playing
World News: दुबईमा खस्यो ड्रो*न,Americaलाई UAEले पनि पत्याएन, हर्मुज नखुल्ने|| Nepal Times
Mar 13, 2026
Playing
बालेनका लागि रास्वपाले विधान नै फेर्ने, के छ अवरोध ? || Nepal Times
Mar 13, 2026
Playing
लौरो टेकेका बालेनको घण्टी बजाउँदै सिंहदरबार यात्राःआशाको अग्निप रीक्षा|| Nepal Times
Mar 13, 2026
Playing
इरानले दियो जवाफ, अमेरिकी यूएसएस अब्राहम लिंकनमाथि ह म ला || Nepal Times
Mar 13, 2026
Playing
Top 15 Afternoon News || March-13-2026 || Nepal Times
Mar 13, 2026

रेशम–रञ्जिताको झगडा परालको आगो !

८ आश्विन २०८१

८ असोज , काठमाण्डौ ।

नागरिक उन्मुक्ति पार्टीले पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको बैठक बोलाएको छ । संरक्षक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठले यही १८ र १९ असोजमा काठमाडौंमा बस्ने गरी संयुक्त रूपमा बैठक बोलाएका हुन् ।

बैठकमा पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई अनिवार्य उपस्थित हुन पत्राचार गरिएको छ । रेशम र रञ्जिता दुवैले हस्ताक्षर गरी पठाइएको पत्रमा पार्टी एकढिक्का रहेको सन्देश दिन बैठक डाकिएको उल्लेख छ ।

’हाम्रो नागरिक उन्मुक्ति पार्टीभित्र उत्पन्न आन्तरिक विवादका कारण केही समयसम्म स्थगित भएका बैठकहरू पुनः आपसी मतभेदलाई मत्थर पारी हामी एक हौँ र एक रहनेछौँ भन्ने सन्देश सबैमाझ छर्दै हाम्रो पार्टीको प्रथम महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्य, पदाधिकारीहरूको बैठक पार्टीको प्रथम महाधिवेशनबाट निर्वाचित अध्यक्ष र निर्वाचन आयोगद्वारा वैधानिकता प्राप्त अध्यक्षताको सहमतिमा यही १८ र १९ असोजमा काठमाडौंमा बस्ने हुँदा अनिवार्य उपस्थितिका लागि यो पत्र प्रेषित गरिएको छ,’ पत्रमा भनिएको छ ।

केन्द्र र प्रदेशका सरकारमा सहभागी हुने विषयलाई लिएर पतिपत्नी रहेका रेशम र रञ्जिताबीच विवाद बढ्दै जाँदा नाउपा विभाजनको डिलमा पुगेको थियो । दुवैबीच पटक–पटक सहमति भएका विवरणहरू सार्वजनिक भए पनि त्यसको पालना हुन सकेको थिएन ।

आपसी विवादकै कारण नाउपाले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री पाउने सम्भावनालाई खेर फालेको थियो । ७ भदौ २०७२ मा टीकापुरमा भएको हिंसामा एक नाबालकबसहित सात प्रहरीको हत्या भएको थियो ।

घटनाका मुख्य दोषी भएको ठहर गर्दै अदालतले रेशमलाई जन्मकैदको सजाय सुनाएको थियो । तर उनी अहिले राष्ट्रपतिबाट आममाफी पाएर जेलमुक्त छन् । रेशम टीकापुर घटनापछि भूमिगत थिए ।

पछि कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका उनलाई तीनै तहका अदालतले दोषी ठहर गरेका थिए । जेलबाटै श्रीमतीलाई अध्यक्ष बनाएर उनले नाउपा गठन गरेका थिए। यो पार्टीले प्रतिनिधिसभामा चार सिट जितेको छ भने सुदूरपश्चिम र लुम्बिनी प्रदेशसभामा पनि प्रतिनिधित्व छ ।

जेलुमुक्त भएपछि रेशमले टीकापुरमा पार्टीको महाधिवेशन गराई आफू अध्यक्ष बनेका थिए । त्यतिबेलादेखि नै श्रीमान् श्रीमतीबीचको विवाद सतहमा आएको हो । कतिसम्म भने रञ्जिताले रेशम हत्या अभियोगमा जेल सजाय काटेको व्यक्ति भएकाले उनले पार्टी सदस्यसमेत बन्न नपाउने बयान दिएकी थिइन् ।

रेशमले अदालतबाट सफाइ नभई माफी पाएको उल्लेख गर्दै निर्वाचन आयोगले पनि उनी अध्यक्ष निर्वाचित भएको महाधिवेशनको निर्णयलाई अवैधानिक ठहर गरेको थियो ।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top