×

NEPAL TIMES UPDATES

Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026

सार्वजनिक यातायातको नयाँ भाडादर प्रकाशित, हेर्नुस कहाँदेखि कहाँजान कति भाडा लाग्छ ?

८ आश्विन २०७५

काठमाडौँ,असोज ८
सरकारले सार्वजनिक यातायातमा वृद्धि गरेको भाडादर प्रकाशित गरेको छ । शनिबार भौतिक पूर्वधार तथा यातायात व्यवस्था मन्त्रालयमा , यातायात व्यवसायी र सरकारबीच भएको वार्तामा १० प्रतिशत भाडा बढाउने सहमति भएको थियो ।

सोही निर्णयानुसार मन्त्रालयले यातायात व्यवस्था विभागलाई नयाँ भाडादर सार्वजनिक गर्न निर्देशन दिएको थियो। यातायात व्यवसायी र सरकारी वार्ता टोलीबीच हालै भएको इन्धनको मूल्यवृद्धिलाई मुख्य आधार मानेर भाडादर १० प्रतिशत बढाउने सहमति भएको हो।

Advertisement
Advertisement

अमेरिकी डलरको मूल्यसँगै पेट्रोलियम पदार्थको अन्तरराष्ट्रिय बजारमा मूल्य पनि बढेको छ । जसबाट यातायात व्यवसायीको दवाव झेल्न नसकि सरकारले लामो दूरीका यातायातको भाडा दर एकमुष्ठ सार्बजनिक गरेको हो ।

भाडादर हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् :

Advertisement
Advertisement

Bhadadar

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top