×

NEPAL TIMES UPDATES

Playing
रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला || Nepal Times
Mar 06, 2026
Playing
प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको ३० स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३ || Nepal Times
Mar 06, 2026
Playing
रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि || Nepal Times
Mar 06, 2026
Playing
मतगणना अपडेटःदेशभर रास्वपाको अग्रता,कांग्रेस र एमाले पछाडि || Nepal Times
Mar 06, 2026
Playing
झापा ५ मा बालेनले केपी ओलीलाई सुरुवातमै पछि पारे
Mar 06, 2026
Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026

ताला फुटाएर बैंक पसेका युवक पक्राउः सुरक्षा गार्ड किन थिएनन्?

१३ माघ २०८१

१३ माघ , विराटनगर।

दाङको तुलसीपुरमा मध्यरातको घटना, एक युवकले बैंकको ताला फोडेर भित्र छिर्ने दुस्साहस गरे तर प्रहरीले उनलाई रंगेहात पक्राउ गर्न सफल भएको छ। “यो घटना केवल एक सामान्य चोरीको प्रयास मात्रै नभएर यसले सुरक्षा व्यवस्थामाथि ठूलो प्रश्नचिन्ह खडा गरेको छ।

दाङको तुलसीपुरस्थित एनएमबी बैंक शाखा, जहाँ शनिबार राति चोरी प्रयासको नाटकीय घटना घट्यो। दुधरासका २७ वर्षीय सन्तोष चौधरी बैंकको ताला फोडेर भित्र पसेको सूचना पाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ।

चोरी गर्नका लागि चौधरीले हथौडा, छिनो, ह्याक्सो जस्ता उपकरण बोकेका थिए। प्रहरीका अनुसार, उनले रातिको समयमा बैंकमा कुनै सुरक्षा गार्ड नरहेको थाहा पाएपछि यस किसिमको प्रयास गरेका हुन्।

बैंकमा चोरीको सूचना पाउनेबित्तिकै हामी तुरुन्तै घटनास्थल पुगेका थियौँ। प्रहरीले भनेको छ, ताला फोडेर भित्र पसिसकेको अवस्थामा चौधरीलाई नियन्त्रणमा लियौँ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

बैंकमा सुरक्षाको उचित व्यवस्था नभएर यस्तो घटना भएको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुशार बैंकमा चोरी प्रयासका लागि चौधरीले बडो योजनाबद्ध तरिकाले प्रवेश गरेको देखिन्छ।

बैंकमा सुरक्षा गार्ड नरहेको कारण उनले यस्तो दुस्साहस गरेको अनुमान गरिएको भन्दै तुलसीपुर प्रहरीले घटनाको अनुसन्धान जारी रहेको बताएको छ । यो घटना मात्रै होइन, बैंकहरूको सुरक्षा व्यवस्थामाथि यसले गम्भीर प्रश्न खडा गरेको छ।

भर्खरको समाचार

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

सम्बन्धित खबरहरु

Scroll to Top